प्रभु विश्वकर्मा🫰 (@lekalisarkar) 's Twitter Profile
प्रभु विश्वकर्मा🫰

@lekalisarkar

My life is not perfect😔
But thank God for A🙏
Everything I have😊❣️

ID: 1669425007699558400

calendar_today15-06-2023 19:22:06

61 Tweet

9 Takipçi

32 Takip Edilen

प्रभु विश्वकर्मा🫰 (@lekalisarkar) 's Twitter Profile Photo

“तिमीले दिएको फूल त ओहिलिएर गयो 🌸🥀, तर तिम्रो याद भने अझै ओहिलिएको छैन 💔✨

“तिमीले दिएको फूल त ओहिलिएर गयो 🌸🥀,
तर तिम्रो याद भने अझै ओहिलिएको छैन 💔✨
💕DpA💞 (@dpa_spk) 's Twitter Profile Photo

ठेस लागेरपनि लडेनौ भने बुझ्नु, आमाको आशीर्वाद र प्रार्थनाको चमत्कार हो ❤️

प्रभु विश्वकर्मा🫰 (@lekalisarkar) 's Twitter Profile Photo

🌹 यो गुलाब त सानो हो, तर यसमा मेरो ठूलो माया लुकेको छ 💌 Happy Rose Day, My Love!

प्रभु विश्वकर्मा🫰 (@lekalisarkar) 's Twitter Profile Photo

🌹 Happy Rose Day "माया"! तिमी मेरो जीवनको सबैभन्दा सुन्दर गुलाब हौ, जसको सुगन्धले मेरो हरेक दिन रंगीन बनाइदिन्छ 💖

🌹 Happy Rose Day "माया"!
तिमी मेरो जीवनको सबैभन्दा सुन्दर गुलाब हौ,
जसको सुगन्धले मेरो हरेक दिन रंगीन बनाइदिन्छ 💖
DON❣️ (@itsme_pravina) 's Twitter Profile Photo

एक्लो पुरुष ले परिवर्तन ल्याउछ, र बिबाहित पुरुष ले तरकारी । 😂😂✌

mAuN (@nnmaun) 's Twitter Profile Photo

खुसी हुने कारण खोज, दुःख पीडा त कसलाई छैन र हर कोहीलाई छ!!☘️

अर्चना पराजुली🦋 (@archuu______) 's Twitter Profile Photo

मलाई कसैको आदत छैन भन्दा भन्दै तिम्रो आदत लागेको पत्तै भएन!!🙈

डा.हँसिली रानी ❤️🕉️ (@buniya_jee) 's Twitter Profile Photo

को आफ्नो को पराइ 😊 दुःखको मुद्दा लागेपछी, समयको अदालतले छर्लङ्ग पारिदिन्छ 😍

सिस्टर 👩‍⚕️💉💊 (@caregiver122) 's Twitter Profile Photo

यो जुनि त यस्तै भयो अब अर्को जुनि चै भाग्यमानी भएर जन्म लिन पाउ...🙏😢💔

Apsara Nepal (@nepal_apsara) 's Twitter Profile Photo

सम्बन्ध मित्रताको होस् या प्रेमको सधैं मनले हुनुपर्छ मतलबले होइन ।🙏🏼😟

प्रभु विश्वकर्मा🫰 (@lekalisarkar) 's Twitter Profile Photo

“मन भारी भएको छ… केही नभएर होइन, जीवनमा प्रगति नभएर हो।” 😔

Apsara Nepal (@nepal_apsara) 's Twitter Profile Photo

"कति धेरै याद आउछ मलाई तिम्रो याद आउछ भनेर भन्न मिल्छ देखाउन मिल्दैन"।❤️😊

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

"खान र लाउन पुगोस"मात्तिने गरी धन र आत्तिने गरी दु:ख कहिले न:आवोस "भगवान"।।🙏🏼❤️‍🩹#शुभरात्रि

मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

म त्यो भाग्यमानी व्यक्ति हुँ जो हर कसैलाई आवश्यकता पर्दा मात्र याद आँउने गर्छु !! 🥹🙏

मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

के कुराको घमण्ड गर्छौ र पैसा एकैछिनमा सकिन्छ, सुन्दरता एउटा रोगले मेटिन्छ,र इज्जत एउटा गल्तीमै टुट्छ, अन्त्यमा बाँकी रहने त व्यवहार र माया मात्रै हो।♥️🍁

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

"कस्ले भन्यो नजिक हुँदा मात्र प्रेम हुन्छ, म त तिमिलाई सम्झिएर नै मुस्कुराई रहेको हुन्छु"❤️ #दारी💞

उमेश श्रेष्ठ (@umacextha) 's Twitter Profile Photo

आजकल म चुप हुन्छु,किनकि बोल्दा पनि बुझ्ने मान्छे छैन र चुप बस्दा पनि खोज्ने मान्छे छैन 💔💐