Santosh Poudel (@leadersantosh) 's Twitter Profile
Santosh Poudel

@leadersantosh

District Committee Member, CPN-UML, Makawanpur

ID: 720609929061470208

calendar_today14-04-2016 13:49:30

878 Tweet

930 Followers

2,2K Following

Santosh Poudel (@leadersantosh) 's Twitter Profile Photo

जयसिंह धामी प्रकरणमा लुते लाङ्ग्रे प्रवृती देखाएको सरकारले चिन संग अनावश्यक जोरि खोज्न तम्सिएछ । ख्यालठट्टा होइन, संवेदनशील मुद्दामा फुकिफुकी पाइला चाल है । तिम्ले गर्दा हाम्ले नि दुख पाम्ला ।

Santosh Poudel (@leadersantosh) 's Twitter Profile Photo

दुनियाको कथा कहानीमा समय खर्च नगर्नु, आफ्नै कथा बनाउन लाग्नु, एकदिन अवश्य सफल हुन्छौं ।

Santosh Poudel (@leadersantosh) 's Twitter Profile Photo

जनताको लागि, देशको बिकास गर्न MCC परियोजना चाहिएको हो भने जनताले नै नरुचाएपछी कस्को लागि किन पास गर्ने ? जसको लागि ल्याउने हो उसैलाई चाहिएको छैन भने नेताहरुले पनि कस्को लागि MCC पास गर्ने ? यतिबिघ्न बिवादित भएको परियोजना नेपालको हितकै लागि हो भने अमेरिका किन चर्को दबाब दिइरहेछ ?

Santosh Poudel (@leadersantosh) 's Twitter Profile Photo

हिम्मत भए अब तिनै तहको चुनावमा एक्लै एक्लै आउनु । ठगबन्धन बनाएर ध्वाँस नदिनु । हामी त एकको विरुद्ध ५ भए नि तयारै हो । ठगबन्धनको अर्थ जनतालाई ठग्ने, देशलाई बन्धक बनाउने हो । जनताले बुझेकै छन ।

Santosh Poudel (@leadersantosh) 's Twitter Profile Photo

हाम्रो पार्टीमा लोकप्रिय नायिक करिस्मा मानन्धर प्रवेश गर्नुभएछ, उहाँलाई न्यानो स्वागत । अब कम्तिमा १०बर्ष आधारभुत तहमा मज्जाले काम गर्न खटाउनुपर्छ । त्यतिन्जेल उहाँले केही सिक्नु पनि हुनेछ पार्टीलाई केही दिनु पनि हुनेछ, अनि सार्वजनिक \ राजकिय जिम्मेवारी दिदाँ कसैको प्रश्न उठ्दैन

Santosh Poudel (@leadersantosh) 's Twitter Profile Photo

पार्टी फुटाए,आफ्ना साँसदलाई कार्वाहिबाट जोगाए,रास्टृय सभामा जिते,एमसिसी पास गरे,सत्ता जोगाए,माकुनेलाई यत्तिन्जेल लाग्या होलाकि हामि जहाँ पाईला राख्छौं त्यही जित छ । हामी जे गर्छौं,त्यही ठिक छ ।सायद अब पालो आयो,माकुनेको कुण्ठालाई धुलिसात पार्ने । एमालेको जित सुनिश्चित ।

Santosh Poudel (@leadersantosh) 's Twitter Profile Photo

माकुनेको बाध्यता बुझ्न सकिन्छ । आफ्नै खुट्टामा चुनाव लड्ने हैसियत छैन, अर्काको टेको त्यत्तिकै नगदा नगदी नपाईने, रोई कराई धाक धम्की गुनासोले नहुने ! टाउको भुईमा जोत्न मात्र बाँकी भो ! त्यही तोडले बोलिको ठेगान हुन छोडेछ; केपि ओलि राप्रपा संग गठबन्धन गर्न पुर्व राजा संग संवादमा रे

Santosh Poudel (@leadersantosh) 's Twitter Profile Photo

शासन औसत वा औसतभन्दा तलका मान्छेहरुको हातमा छ । उत्कृष्ट मस्तिष्क\ नवीन सोच र चिन्तन भएका मान्छेहरु राजनितिबाट टाढा छन् । अनि कसरी हुन्छ बिकास ?

Santosh Poudel (@leadersantosh) 's Twitter Profile Photo

स्थानिय तह निर्वाचन केन्द्रित अनेरास्ववियु, मकवानपुरद्वारा आयोजित जिल्ला स्तरिय भेला

स्थानिय तह निर्वाचन केन्द्रित अनेरास्ववियु, मकवानपुरद्वारा आयोजित जिल्ला स्तरिय भेला
Santosh Poudel (@leadersantosh) 's Twitter Profile Photo

बर्ष २०७८ जे जस्तो भए पनि ! बर्ष २०७९ को सबैसबैलाई धेरैधेरै शुभकामना ।

Santosh Poudel (@leadersantosh) 's Twitter Profile Photo

Iranian women are chopping off their own hair & burning hijab to protest the death of 22 years old women Mahsi Amini who was arrested by the police for not wearing a hijab properly.Mass demostration erupted in Tehran against the government #solidarity#mahsiamini #against_hijab

Santosh Poudel (@leadersantosh) 's Twitter Profile Photo

तपाईं आफुलाई जता केन्द्रित गर्नुहुन्छ, त्यस्तै बन्नुहुन्छ ।

Santosh Poudel (@leadersantosh) 's Twitter Profile Photo

मैले धेरै सफल मान्छेहरुमा एउटा समानता भेटेको छु । त्यो के भने उनिहरुमध्य अधिकांशले जिवनको एउटा समय चुपचाप आफुभन्दा धेरै अयोग्य मान्छेहरुको सामना गरे । ती अयोग्य मान्छेहरु थिए, जसलाई समयले आफ्नो हैसियत बताईदियो । अहिले ती चुपचाप छन् ।