लक्ष्मी बराल (@lbthapa25658353) 's Twitter Profile
लक्ष्मी बराल

@lbthapa25658353

ID: 1506839715567538179

calendar_today24-03-2022 03:46:13

192 Tweet

389 Takipçi

72 Takip Edilen

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

जीवनको सहि आनन्द लिनको लागि आर्थिक स्थिती होइन ,मानसिक स्थिती सहि हुनुपर्छ !! #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

जिन्दगीमा दुईवटा फुल सँग सतर्क रहनुहोला:- एउटा April fool अर्को Beautiful 😴😅

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

बाचा कसम चाहिदैन बस बोलेको शब्दहरु ब्यबहारमा देखियोस्💗

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

जिबनमा जे चाहन्छौं त्यो कहाँ पाईन्छ ,र कहिले काहीँ जिन्दगिले जे दिन्छ त्यही,स्वकार्नु पर्छ,। #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

बाटो सकिदैमा यात्रा कहाँ सकिन्छ र, नया गन्तव्यको सुरुवात भएको हुनसक्छ ! "

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

अन्जान नै ठिक छ चिनजान गरेर मन हेर्न थाल्यो भने मन परेको मान्छे पनि मन पर्न छोड्छ ॥ #शुभरात्री 😊♥️🌙

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

सम्बन्धलाई बचाउने प्रयास दुबै तर्फबाट हुनुपर्छ, अनि मात्र माया र सम्बन्ध टिक्छ ।

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

रिसाउदा साथ छोडेर जाने होइन, 😘 सम्झाएर सम्बन्ध जोगाउने मान्छे खास हुने गर्छ ।❤️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

एक रुपैयाँको महत्तव बुझ्नेले😊 करोडौं कमाएनी घमण्ड गर्दैनन् 💖 #शुभरात्री 😊♥️🌙

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

हाँस्न त कसलाई पो मन लाग्दैन र तर सबैको कर्ममा हाँसो कहाँ लेखिएको हुन्छ र।😴

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

तराजु बोकेर अरूलाई जोख्दै हिड्नु भन्दा, ऐना बोकेर एकपटक आफैलाई पो हेर्ने हो की ! ♥️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

भरोसा आफुलाई मात्र गर्नुहोस, यहाँ मौसम भन्दा छिटो बदलिने मान्छे को कुनै भरोसा हुदैन ॥ #शुभ_प्रभात #शुभ_दिन ☕️♥️😊

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

“झुट बोलेर कसैको मन् जित्न सक्छौं तर कसैको विश्वास जित्न त तिमी सत्य नै बोल्नु पर्छ,”💚

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

किन भाग्य लाइ दोस दिएर टाढा जान्छौ,, तिमिलाई समय विताउनु थियो मलाइ जिन्दगी,,😴

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

आफै सँग खुसी हुन जानेको मान्छे म,,, फरक पर्दैन को आयो को गयो अनि के भयो। 🙏🏿🙏🏿 #शुभरात्री

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

कसैले सोध्यो माया के हो ? मैले हास्दै भने, होलानि कुनै महंगो चिज जुन गरिबको भाग्यमा छैन ||

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

तिम्रा हारको डरले कापेको यो मन, उदास छ तिम्रो जितको खुशीमा रमाउने हक नपाउँदा ।।

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

अब बिग्रेको सम्बन्ध होइन बिग्रिन लागेको भविष्य बनाउन छ !! #शुभ_रात्री 😊♥️🌙

लक्ष्मी बराल (@lbthapa25658353) 's Twitter Profile Photo

हिँड्दा हिँड्दै आफ्नो खुट्टाको त भरोसा हुँदैन भने, अरूको के भरोसा गरम र महोदय।