Laxman poudel (@laxmanpouddel) 's Twitter Profile
Laxman poudel

@laxmanpouddel

म एक नेपाली युवा हु जो राम्रालाई मात्रै समर्थन गर्दछु, हाम्रा भनेर बस्दिन। 🇳🇵🇶🇦🇦🇪🇰🇷
EPS Passer 2019

ID: 256372916

linkhttp://laxmanpouddel.blogspot.com calendar_today23-02-2011 05:35:49

2,2K Tweet

2,2K Takipçi

1,1K Takip Edilen

Dhan Raj Gurung (@dhanrgrg) 's Twitter Profile Photo

आफैले थुकेको थुक कसैले चाट्दैन। तर नेपाली राजनीतिमा आफैले थुकेको थुक कसैले चाट्यो भने अनौठो नमान्नु होला।

Muma Ram Khanal (@mumaramkhanal) 's Twitter Profile Photo

भिम रावलको नाटक त मन्चन भयो। अब अर्को नाटक अमरेश सिंहको मन्चन हुने होला। जेहोस्, कोरोनाले सिनेमा उद्योग बन्द भए पनि नेताहरूले त्यसको नास्रो लाग्ने अवस्था सिर्जना गरेका छैनन्। राजीनामा फिर्ता गर भन्दै सडक जुलुशै निस्क्यो कि?

प्रिय मन (@samarpansunil4) 's Twitter Profile Photo

आज ओली शितल निवास गएर दुई घण्टा बिताएर आएछ्न् । प्रम हुँदा त जान्थे जान्थे अहिले प्रतिपक्षी दलको नेता हुँदा पनि पुगेछन् । यसरी ससुराली गएको जसरी मन लाग्ने बित्तिकै जान पाइन्छ र भन्या ? पाइदैन जस्तो लाग्छ मलाई त !

Kamal Thapa (@ktnepal) 's Twitter Profile Photo

#OlympicGamesTokyo2020 समुदघाटन समारोहमा नेपालको उत्साहजनक सहभागिता नेपालको निम्ति गौरवपूर्ण क्षण!! टिम नेपाललाई शुभकामना! ३७ बर्ष अघि सन् १९८४ को लसएन्जेल्स ओलम्पिकको समुदघाटन समारोहमा नेपाली टोलीको नेतृत्व गर्दै मार्च गरेको रमाइलो र गौरवमय सम्झना ताजा भयो

#OlympicGamesTokyo2020 
समुदघाटन समारोहमा नेपालको उत्साहजनक सहभागिता
नेपालको निम्ति गौरवपूर्ण क्षण!!
टिम नेपाललाई शुभकामना!

३७ बर्ष अघि सन् १९८४ को लसएन्जेल्स ओलम्पिकको समुदघाटन समारोहमा नेपाली टोलीको नेतृत्व गर्दै मार्च गरेको रमाइलो र गौरवमय सम्झना ताजा भयो
Madhu Raman Acharya (@madhuramanach) 's Twitter Profile Photo

फिर्ता लिनेखालको “राजिनामा”लाई त अर्कै नाम पो दिइने रहेछ! “घुर्कीनामा” रे! कति जानेका?

प्रिय मन (@samarpansunil4) 's Twitter Profile Photo

आममाफी दिएँ रे लाजै मर्नु ! सिधै भने भयो नि मैले गलत गरेको हो अब सच्चिन्छु भनेर यदि एकता गर्ने हो भने । अझै बाल्कोटेको घमण्ड गाको छैन यार । यहि बोलीका अगाडि माकुनेको अडान जायज छ है ।

थला विशेषज्ञ (@ppandeymr) 's Twitter Profile Photo

आबाे देउवा दाईकाे पालामा निजिकरणका नाममा ध्वस्त बनाईएका उद्योगहरूलाइ पुन सरकारीकरण गरि चलाउने मेसाे ल्याउनु पराे। याे पनि गल्ति सच्याउने गज्जब माैका हाे है। Sher Bahadur Deuba

Deep Kiran Khadka 迪普 (@khadkakirandeep) 's Twitter Profile Photo

दुई तिहाई नपचेर सत्ताको उन्मादबाट सडक ओर्लिसक्नु भएका कमरेडको अहमताको अझै अवशान भै नसकेकै हो त? पार्टी त पेवै ठान्दिनु भा हो कि के हो? अनि लाज लाग्दैन हाम्रा युवा कमरेडहरूलाई भोटको भेड़ो जसरी सडकमा निस्किन?

Bipendra (@bipendraa) 's Twitter Profile Photo

गठबन्धनका लागि शेरबहादुर देउवा 'प्रधानमन्त्री' नभै एक महत्वपूर्ण साझेदार मात्र हुन्, यसर्थ यस्ता बैठकमा चित्रबहादुर केसी र देउवाको हैसियत समान हुन्छ । यस्तो 'विवेक' ओलीमा कहिल्यै पलाएन, देउवाको सुरुवात गज्जब छ 👍

गठबन्धनका लागि शेरबहादुर देउवा 'प्रधानमन्त्री' नभै एक महत्वपूर्ण साझेदार मात्र हुन्, यसर्थ यस्ता बैठकमा चित्रबहादुर केसी र देउवाको हैसियत समान हुन्छ । यस्तो 'विवेक' ओलीमा कहिल्यै पलाएन, देउवाको सुरुवात गज्जब छ 👍
Bishwa Prakash शर्मा (@bishwaprakash77) 's Twitter Profile Photo

बालिका निर्मला पन्तको प्रकरण आज साउन १० गते ३ बर्ष पुग्यो l सम्माननिय PMO र माननीय गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु l प्रतिपक्षमा छंदा प्रश्न थिए हामीसंग l सत्तारूढ बनेपछिको समयले जवाफ माग्छ l सरकार भर्खर बनेको छ, अब गहन दायित्व निभाउन बिशेष गम्भीरता अपेक्षित छ l

बालिका निर्मला पन्तको प्रकरण आज साउन १० गते ३ बर्ष पुग्यो l सम्माननिय <a href="/PM_nepal_/">PMO</a> र माननीय गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु l

प्रतिपक्षमा छंदा प्रश्न थिए हामीसंग l सत्तारूढ बनेपछिको समयले जवाफ माग्छ l सरकार भर्खर बनेको छ, अब गहन दायित्व निभाउन बिशेष गम्भीरता अपेक्षित छ l
Madhu Raman Acharya (@madhuramanach) 's Twitter Profile Photo

विदेशमा रोजगारी गर्न गएकाहरूको यति धेरै शव आउने कारण खोजौं। कार्यस्थल दुर्घटना भए सुरक्षा भएकोमा मात्र जान दिउँ! अपराध भए प्रहरी प्रतिवेदन कडा बनाउँ! आत्महत्या भए मनोपरामर्श दिउँ! ट्राफिक दुर्घटना भए जानेलाई सचेतना तालिम दिउँ! अन्य कारण भए खोजौं! यति धेरै मृत्यू हुन नदिउँ!!

एलिजा ढकाल...✍️ (@alive_aleeza) 's Twitter Profile Photo

आजकल डन र ब्यापारीले राम्रो स्कोप देख्ने भनेको राजनीतिमै रहेछ। जसरी दलहरुले पदका लागि ब्यापारीलाई प्राथमिकतामा राखेका छन् यसले देशको भलो हुने संकेत गरेको छैन।

Milan Pandey (@milanpandey) 's Twitter Profile Photo

आज विवेकशील साझा पार्टीले पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई उपलब्ध गराएको उपचार खर्च गैर कानुनु छ भन्दै प्रधानमन्त्री कार्यालयमा RTI र ज्ञापनपत्र दर्ता गराएको छ। हामी सरकारलाई यो गैर कानुनी काम नगर्न अनुरोध गर्दछौँ। हामी खनाललाई गैर कानुनी उपचार खर्च नलिन अनुरोध गर्दछौं।

आज विवेकशील साझा पार्टीले पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई उपलब्ध गराएको उपचार खर्च गैर कानुनु छ भन्दै प्रधानमन्त्री कार्यालयमा RTI र ज्ञापनपत्र दर्ता गराएको छ।

हामी सरकारलाई यो गैर कानुनी काम नगर्न अनुरोध गर्दछौँ।

हामी खनाललाई गैर कानुनी उपचार खर्च नलिन अनुरोध गर्दछौं।
Laxman poudel (@laxmanpouddel) 's Twitter Profile Photo

नेपाल टिमले बल्ल अलि राम्रो कोच पाएको थियो तर हाडीघोप्टेहरूले के काम गर्न दिन्थे र। नेपाल फुटबलको विकासको बाधक यी स्वाँठहरू नै हुन। एन्फा राजनीति मूर्दावाद !

Laxman poudel (@laxmanpouddel) 's Twitter Profile Photo

नेपाली राजनीतिमा नेता आफ्नो गुटमा हुँदा सम्म क्रान्तिकारी हुन्छ, दुधले धाेएकाे जस्तै हुन्छ। जब उस्ले गुट फेर्छ उ प्रतिगमनकारी, दक्षिणपन्थी, देशद्राेहि हुन्छ। हाम्रो साेंच पनि गजबको छ।

Ujjwal Bikram Thapa (@ujjwalbikram) 's Twitter Profile Photo

शिक्षा स्वास्थ्य हरेक नागरीकको मौलिक र नागरिक हक हुनुपर्ने हो।जनमानसमा यो दुवै माफिया ब्यापार भएको गुनासो छ।एक उतृष्ट शिक्षा व्यापारीलाई महामारीमा स्वास्थ मन्त्री बनाएर यो जनमानसको भावना पुष्टी गर्नु हुने प्रधानमन्त्री ज्यू प्रति कृतज्ञता।निजी स्वास्थ व्यापारी लाई शिक्षा मन्त्री?

Purushottam Dhungel (@dhungelpuru) 's Twitter Profile Photo

एक चोटी म्यानपावर कम्पनिले मार्छ।बाचेर ठाउँमा पुगे कम्पनीले मार्छ।त्याहाबाट बाँचे भने ओभर टाईम काम गराईले मार्छ।किनकी बृद्ध आमा बा र लालाबाला छोराछोरीलाई जो पाल्नु छ।७२ करोड झलनाथलाई किन?ठूलाठालूलाई उपचार खर्च किन?लालाबाला र बृद्ध आमा बा को पाँप पनि लाग्छ र श्राप पनि लाग्छ लाग्छ।

एक चोटी म्यानपावर कम्पनिले मार्छ।बाचेर ठाउँमा पुगे कम्पनीले मार्छ।त्याहाबाट बाँचे भने ओभर टाईम काम गराईले मार्छ।किनकी बृद्ध आमा बा र लालाबाला छोराछोरीलाई जो पाल्नु छ।७२ करोड झलनाथलाई किन?ठूलाठालूलाई उपचार खर्च किन?लालाबाला र बृद्ध आमा बा को पाँप पनि लाग्छ र श्राप पनि लाग्छ लाग्छ।
khagol Gautam (@khgautam36) 's Twitter Profile Photo

हैट! ओलीका भरौटेहरूले के खान्छन र हो?एऊटा गुण्डा नाईके महेस बस्नेतले यूथ फोर्सको नाममा टोले गुण्डा बटुलेर शडकमा रोईलो गर्दैछ अर्को रातोपासपोर्ट दुरूपयोगवाला नारदमुनीले माधव नेपाललाई थर्काएछ। 😀😀😀

Bimalendra Nidhi (@bimalendranidhi) 's Twitter Profile Photo

MBBS पढ्नकोलागि भएको जाँचमा महोत्तरी निवासी दलित जीतेन्द्र पासवानका छोरा र छ‍ोरी अभय र कृतिका, दुबै जना, छनौट भएकोमा बधाई छ !!! सबै सपना पूरा होस् !!! भावी जीवनमा सफलताको शुभकामना !!!