Kala Lawoti (@lawoti_kala) 's Twitter Profile
Kala Lawoti

@lawoti_kala

A farmer's daughter

ID: 790404936295026688

calendar_today24-10-2016 04:09:56

530 Tweet

294 Followers

188 Following

PHALANO (@phalano) 's Twitter Profile Photo

'म त्यो कुकुर रहेको ठाउँमा पुगेर हेरेँ । मलाई एकदम हर्ट भयो । त्यो ठाउँ वरपरका बच्चाहरु कुकुरको त्यस्तो अवस्था देखेर कतिले खाना खान पनि छोडेका रहेका छन् । स्कुलका बच्चाहरु रुन थालेका रहेछन् ।' baahrakhari.com/news-details/6… via Baahrakhari

Bishodip (@bishodip) 's Twitter Profile Photo

सरकार हाम्रा छोरी हरुलाई निर्धक्क सँग हिडडुल गर्ने बातावरण बनाउ, यस्तो नहोस् छोरी पाउनु जिन्दगी भरी त्रासमा बस्नु जस्तो नहोस् ! उनिहरुले न्याय र सुरक्षा दुवै पाउन ! #JusticeForNirmala

Mohna Ansari ‎ موھنا انصاري (@mohnaansari) 's Twitter Profile Photo

बलात्कार घट्नाको अनुसन्धान गर्न प्रहरी अताल्लिनु पर्दैन प्रहरीले तत्परता देखाउनु पर्छ, अपराधलाई संरक्षण होईन अपराध गर्नेलाई सार्वजनिक गर #JusticeforNirmala

Ranjit Tamang (@raneytam) 's Twitter Profile Photo

खसआर्य जातको हिराबहादुर खत्री मेयर भएको देवदह नगरपालिकामा बुद्धशिक्षा लागू भयो । तामाङ, गुरुङ, शेर्पाेले जितेको स्थानीय तहमा बुद्धशिक्षा भनेको झिन्जी प्लुत ! राईलिम्बु जितेको पालिकाहरूमा पनि मुन्धुम शिक्षा स्कूलमा पढाउनु पर्छ भन्ने चेत तीन पाने खाएर दोबाटो तिरै ढलिरहेको छ ।

Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

निर्मला हत्या छानविन समिति सदस्य वीरेन्द्र केसीको राजीनामा (पूर्ण पाठसहित) - #NayaPatrika nayapatrikadaily.com/2018/09/10/929…

bhim upadhyaya (@upadhyayabhim) 's Twitter Profile Photo

गरिब नेपाली जनताले २ लाख सेना र प्रहरी कर्मचारी पालिरहेको छ। काम के गर्छन्....???!!! यी लाखौं कर्मचारीले न सुरक्षा, न यातायात व्यवस्थापन, न अपराधी पक्राउ गर्न सकेका छन् ।

Amrita Lamsal امریتا لمسال ‎ (@amritalamsal) 's Twitter Profile Photo

“... समस्या हाम्रा छोरीहरूको सिकाइमा छ। उनीहरूलाई आफूमाथिको हिंसाको प्रतिकार गर नभनी निरीह भएर बस भन्ने सिकाइन्छ। प्रश्न उठ्छ, पुरुषलाई यस्तो मैमत्त हुने छुट कसले दियो ? ...” सहे सानो भइन्छ.... annapurnapost.com/news/112973

Kalapani, Lipulekh & Limpiyadhura belong to Nepal (@nepaligurkhas) 's Twitter Profile Photo

Rabi Lamichhane तलको नक्साले नै प्रमाणित गर्छ कि पहिला नेपालको नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा थियो तर पछि कहिले हटाइयो ? कसैलाई पत्तै भएन । सबैले यसलाई Retweet र Share गरी करोडौं करोडमा पुर्याऔं । जय नेपाल । जय नेपाली भूमि । ✊✊

<a href="/hamrorabi/">Rabi Lamichhane</a> तलको नक्साले नै प्रमाणित गर्छ कि पहिला नेपालको नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा थियो तर पछि कहिले हटाइयो ? कसैलाई पत्तै भएन । सबैले यसलाई Retweet र Share गरी करोडौं करोडमा पुर्याऔं । जय नेपाल । जय नेपाली भूमि । ✊✊
Khagendra Sangroula (@belakoboli) 's Twitter Profile Photo

जस्ता अाेली उस्तै अाेलीभक्तकाे बाेली: याेगेश- डा.केसीकाे सत्याग्रह इमाेसनल ब्ल्याकमेलिङ हाे। सूर्य थापा- डा.केसीकाे स्मरणशक्ति चेट् भा"छ। विष्णु रिमाल (डा.केसीलाई गिज्याउँदै)- बढी खाए चिनी पनि तीताे हुन्छ। भानु- सरकारका सत्कर्म नदेख्नेहरूका अाँखा माेतिबिन्दुले अन्धा भा"छन्।

Kala Lawoti (@lawoti_kala) 's Twitter Profile Photo

विषयगत प्रश्नोत्तरः वैदेशिक सहायताको प्रकार र प्राप्ति प्रक्रियाबारे चर्चा ratopati.com/story/105888/2…