लता लता (@latadidi) 's Twitter Profile
लता लता

@latadidi

बिराटनगरकी दिदी म संसार बु झ्न खोज्दैछु ।

ID: 2544822061

calendar_today04-06-2014 00:47:58

46 Tweet

39 Followers

108 Following

लता लता (@latadidi) 's Twitter Profile Photo

> कुनैपनि असल वा खराब हुदैनन खाली बिचारले मात्र त्यस्तो बनाउँछ । > शेक्सपियर

PJ 😷 (@75pza) 's Twitter Profile Photo

एक भोट यिनलाई #DanceIndiaDance #DiD #LilMaster #contestant #TeriaMagar zeetv.com/did-lil-master…

एक भोट यिनलाई #DanceIndiaDance #DiD #LilMaster #contestant #TeriaMagar zeetv.com/did-lil-master…
लता लता (@latadidi) 's Twitter Profile Photo

> श्रम चल्ने सिप चल्ने पानी चै किन नच्लने ? ? ? ? ???????????????? समाजिक कुरितिलाई हटाउ ..................छुवा छुत को अन्त्य गरउ...

लता लता (@latadidi) 's Twitter Profile Photo

> जाती र बर्ग नछुट्याउन भगवानले सबैको रगत रातो बनाई दिएको हो > शेक्सपियर

लता लता (@latadidi) 's Twitter Profile Photo

> सबै प्रकारको सफलता आत्मबिस्वासमा निर्भर हुन्छ । > खप्तड स्वामी

लता लता (@latadidi) 's Twitter Profile Photo

> हामीले सदा नै आफ्नो दोष र बिफलता बारेको आलोचना सुन्न पर्दछ । आफ्नो प्रसंसा होइन ।

लता लता (@latadidi) 's Twitter Profile Photo

> तिमि कुनै उपहारहरु दिएर मित्रहरू नकीन किनभने जब तिमि दिन छाडने छौ तब तिमिलाई प्रेम गर्न पनी छाडनेछन । > फुलर

Baburam Bhattarai (@brb1954) 's Twitter Profile Photo

DID Lil Masters जितेकोमा तेरिया मगरलाई हार्दिक बधाई! एउटा नयाँ स्टारको जन्म भएको छ ।नेपालको इज्जत सधैं उँचा राख्न सफल होउन् !

लता लता (@latadidi) 's Twitter Profile Photo

प्रेमले परिश्रम लाई हलुका र दुख लाइ मधुर बनाइदिन्छ > सुक्ति

Lenin Banjade (@lendaai) 's Twitter Profile Photo

मोदीले नेपाललाई १० हजार करोड सहयोग दिने घोषणा गरे । संविधानसभा हलमा बसेका सबैले मनमनै भाग लगाइसके होलान् !