बिशेष (@landcruiser2021) 's Twitter Profile
बिशेष

@landcruiser2021

hello guys 🌙🌙🪢

ID: 1490803379857428480

calendar_today07-02-2022 21:43:33

4,4K Tweet

4,4K Followers

2,2K Following

पर्देशी गणेश 🅾️➕💉 (@saugat2075) 's Twitter Profile Photo

#दादादिदीहरू🤔 दर भनेको के हो र दरमा के के पर्छ ? के खानुलाई तिजमा खाने दर भनिन्छ । तपाईंलाई जानकारी भएको जबाफ दिनुहोला। #शुभसंध्या_सम्पूर्णमा 😌🙏💞👌🇳🇵

गौतम थापा (@thapa_gaut38659) 's Twitter Profile Photo

कहिले काही त जीउनु मात्रै पनि ठुलो युद्ध लड़े जस्तो लाग्छ !

ER. SONY SHARMA 🇨🇦🍁 (@sony_sharma2) 's Twitter Profile Photo

बुबाको मुख हेर्ने दिन सम्पूर्ण बुबा प्रति बुबाको मुख हेर्ने दिन को शुभ कामना आज एकदिन सामाजिक सञ्जाल मा र बाँकी दिन वृद्धआश्रम मा नहोस् #शुभरात्री💤💤🌙🌙🇨🇦

पर्देशी गणेश 🅾️➕💉 (@saugat2075) 's Twitter Profile Photo

पढाए गुनाए सिकाए सधाए यो भूमिमा बाँच्न लायक बनाए मान्छु भगवान नमन गर्छु हरपल मेरा लागि संसार नौलो देखाए मलाई खुसी राख्न आफू गिरेर स्वयम दर्द पीडा असाध्यै उठाए त्यसैले दिएको हो भगवानको दर्जा सबै दुःख पीडा हियोमा अटाए पिता माता जस्ता कोही हुन्न मित्र निकैबेर सम्झेँ नयन झन् रसाए

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakar45440973) 's Twitter Profile Photo

“हरेक छोरीको सबैभन्दा ठूलो इच्छा हुन्छ कि उनका पिता सधैं मुस्कुराइ रहुन्..” Happy father's day ❤ ❤❤

पर्देशी गणेश 🅾️➕💉 (@saugat2075) 's Twitter Profile Photo

गाला चाटेर, हात काटेर,अङ्गालाे हालेर, password साटेर, मात्रै कहिल्यै माया हुदैन नि प्रिये । माया हुन त एक अर्कामा विश्वास पनि हुनुपर्छ । #शुभसँन्ध्या_सम्पूर्णमा 😌🙏💞👌🇳🇵

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

मन्दिर र अस्पताल भनेका आशा राख्ने ठाउँ मात्रै हुन् ,भाग्य र आयु त जन्मिदै लेखिएको हुन्छ। #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

पर्देशी गणेश 🅾️➕💉 (@saugat2075) 's Twitter Profile Photo

#मुक्तक नवीनतम प्रविधि सुचारु हुँदै छ । कसरी नभनूँ समय फारु हुँदै छ । हिजोको जमाना फेरिएछ आमा! हेर्नुस् त 'दर कसरी दारु' हुँदै छ ।। #शुभसँन्ध्या_हजुर 😌🙏💞👌🇳🇵

ER. SONY SHARMA 🇨🇦🍁 (@sony_sharma2) 's Twitter Profile Photo

नगरी तिमीसंग कुरा कसरी हुन्छ दिन पूरा आउ गरौँ कुरा नराखौँ केही अपूरा 😘😘 #शुभदिनको_कामना 🙏🙏🇨🇦🇨🇦

बिशेष (@landcruiser2021) 's Twitter Profile Photo

कठिन समयमा सबैभन्दा ठूलो समर्थन आशा हो, जसले आश्वासन दिन्छ कि सबै कुरा राम्रो हुनेछ। *आज देखि* हामी सधैं आशालाई पक्रिराख्छौँ... #शुभ दिन को कामना🙏🙏

पर्देशी गणेश 🅾️➕💉 (@saugat2075) 's Twitter Profile Photo

कयौं दिन देखि सानू, एउटा कुरा भन्न चाहेको छु। तिमी साथमा हुनु नै म सम्पूर्ण हुनु हाे । #शुभ_प्रभात☕️ 😍🙏👌💞🇳🇵

💕🇳🇵अविरल🇳🇵💕 (@bistakaji41) 's Twitter Profile Photo

#मुक्तक 💞💞💞 मान्छे म अल्लारे, दिलमा आएको प्वाक्क बोल्छु बिन्दास छु है, मनले खाए मनको पत्रपत्र खोल्छु चपाएर बोल्दिन, कसैले फुर्काए फुर्किने मान्छे हुँ बिना कारण नटोक, टोक्यौ त अझ बेसरी टोक्छु 💞💞💞 #अविरल #शुभसाँझ ❤️❤️🙏🙏

पर्देशी गणेश 🅾️➕💉 (@saugat2075) 's Twitter Profile Photo

#मुक्तक नारी वर्ग हेर्दा तीज आए जस्तो ! गीत सुन्दा मौलिक हराए जस्तो ! खोई रैथाने र सिर्जनशीलता ? त्यै तयारी खानामै रमाए जस्तो! #शुभसँन्ध्या_हजुर #मज्जाले_दर_खानुहाेस् 😍🙏👌🇳🇵💞

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakar45440973) 's Twitter Profile Photo

खुसीमा सरिक हुन तिनीहरु आउछन, जसलाइ तपाइ माया गर्नु हुन्छ ! दुखमा ति ब्यक्तीहरु आउछन्, जसले तपाइलाइ माया गर्छन ! #शुभ_रात्रि 🙏❤️

🌺प्रकाश🌺(बादल) (@badal_poudel23) 's Twitter Profile Photo

बलेछ बत्ती भनेर हुन्न दियो मुनि के अँधेर हुन्न ? कुरा भए भन्नुपर्ने भन्नुस् समीप मात्रै बसेर हुन्न । समुद्रमा पस्नु टिप्न मोती किनारलाई चुमेर हुन्न । प्रभात हुन्छ टुटेर निद्रा समय कुनै पल अबेर हुन्न । अझै छ इच्छा वसन्तको क्या ! यता त हेर्दै नहेर हुन्न ।✍️

💕🇳🇵अविरल🇳🇵💕 (@bistakaji41) 's Twitter Profile Photo

#मुक्तक 💞💞💞 बाहिरी आँखाले हैन, भित्री आँखाले देखिन्छ केवल विश्वास धैर्यता चाहियो, देउता भेटिन्छ लोभ मोह जाग्न सक्छ, मनलाई दह्रो बनाउ है अन्धकार चिर्दै जाउ, सारा प्यास तिम्रा मेटिन्छ 💞💞💞 #अविरल #शुभविहानी☕️🌷😍🙏 #शुभदिनको_कामना❤️❤️🙏🙏

💕 Aashika 💕 (@aashi432) 's Twitter Profile Photo

जानीजानी तिमिलाई दु:ख दिन्छु नसोच्नु, उद्देस्य एउटै छ पुरा नगरी सकिन्छु नसोच्नु मेरो त मनको भावना बुझ्ने मान्छे हौ तिमि क्षणिक मौन रहदैमा म बदलिन्छु नसोच्नु #शुभप्रभात शुभदिन 🙏💐💜

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakar45440973) 's Twitter Profile Photo

चाहिदैन हिरा मोती मीठो बचन देउ म प्रति समर्पित तिम्रो त्यो मन देउ।। जुन तारा छार्ने कसम खानु पर्दैन मेरो लागी धड्कीने धड्कन बनि देउ।। प्रेमको पर्व, नृत्यको पर्व, हरितालिका तिजको शुभकामना ❤️🕉️🙏

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakar45440973) 's Twitter Profile Photo

मैले उ संग कहिल्यै महंगो महंगो उपहार मागिन ! मागे त केवल समय ! सायद उसलाई त्यही महंगो लाग्यो र दिएन !!💔