tweety girl (@lamsalpabi) 's Twitter Profile
tweety girl

@lamsalpabi

देश परिवर्तन गर्न लाई आफ्नै घर बाट परिवर्तन सुरु गरौं ।

ID: 950719678464143360

calendar_today09-01-2018 13:23:29

145 Tweet

436 Followers

848 Following

Binod kc (@b0oircr5rrwntek) 's Twitter Profile Photo

अमेरिका युराेप भांडा माझ्ने जाबाे PR पाउदा गर्ब गर्ने कसैले भारतकाे नागरिकता लिदा राष्ट्रघाति पाे हुने?

Binod kc (@b0oircr5rrwntek) 's Twitter Profile Photo

लिपुलेकमा भारतले बाटाे बनाएबापत हमिलाई कलकत्ता बन्दरगाह सम्म आठ लेनकाे बाटाे भारतले दिनुपर्छ।समुद्र सम्मकाे सहज आवातजावत सुनिश्चित हनुपर्दछ।समस्याकाे समाधान यहि बाट हुन्छ।

Resham Hamal (@reshamhamal3) 's Twitter Profile Photo

political desireमात्रै dispute settlementकाे लागिenough aspect हाेईन।Necessaryहाे तरsufficient requirementचाईं किमार्थ हाेईन।गुमेकाे भुमि ससम्मान फिर्ता पनि ल्याउने, संगै छिमेकि मुलुकहरुसंगकाे अापसि कुटनैतिक व्यापारिक सामरिक सम्बन्ध बडकरार पनि राख्ने। तदअनुरुप कार्यसम्पादन हाेस।

Resham Hamal (@reshamhamal3) 's Twitter Profile Photo

राष्ट्रवादीकाे ठुलाे पगरि गुथ्न पाएसि अर्काे निर्वाचनलाई हल्का खुराक भेट्ने भएसि याे जत्थाले नक्सा त पुरै तिब्बत समेटेर बंगालकाे खाडिसम्म बनाईदिन बेर छैन। तर वास्तवमै गुमेकाे भुमि फिर्ता गर्नकाे लागि एउटा सचेत सकरात्मक पहलकाे खाँचाे छ।

Binod kc (@b0oircr5rrwntek) 's Twitter Profile Photo

भारतले अतिक्रमण गरेकाे कालापानि लिपुलेक लिम्पियाधुरा फिर्ता हुने संभावना शत प्रतिशत छैन।यसमा अनाबश्यक इफाेर्ट लगाउनुभन्दा काेराेनाकाे माहामारिपछि देशकाे अर्थतन्त्र मजबुत बनाउन बहस गर्नु महत्वपुर्ण छ।।।

tweety girl (@lamsalpabi) 's Twitter Profile Photo

दुई दर्जन बढि भारतिय प्रतिनिधि तथा कुटनिज्ञहरु लिपुलेक बिबाद मिलाउन र नेपाललाई ललिपप दिएर फकाउन काठमाडाैमा उपस्थित भएका छन रे त।

Hillary Clinton (@hillaryclinton) 's Twitter Profile Photo

Tonight the President of the United States used the American military to shoot peaceful protestors with rubber bullets & tear gas them. For a photo op. This is a horrifying use of presidential power against our own citizens, & has no place anywhere, let alone in America. Vote.

Sarmila Acharya (@acharyasarmila) 's Twitter Profile Photo

कोरोना सम्बन्धि गगन थापा लाई जति छट्पटी र सक्रियता सरकार र स्वास्थ मन्त्रीलाई हुन्थ्यो भने कोरोना अहिले कन्ट्रोल हुन्थ्यो !!

tweety girl (@lamsalpabi) 's Twitter Profile Photo

राष्ट्रिय सभा सदस्य बन्न लागेका क.बामदेबलाई बधाई ।गाेकुल बास्काेटालाई अख्तियार प्रमुख बनाउन पाए मेराे मनकाेमाना पुरा हुन्थ्याे।र कमरेड झलनाथ लाई सहयाेग गर्न मैले नि ५० कराेड अनुदान लिएर भ्याकुता फार्म खाेल्थे।।।

tweety girl (@lamsalpabi) 's Twitter Profile Photo

रेल ठिक पहिलेकै रेल स्टेसन सम्म आयाे कि अलि यता आयाे?

tweety girl (@lamsalpabi) 's Twitter Profile Photo

टिकि टाका बिर्सिएको स्पेनले युरो कप जित्न ठुलो मेहनत गर्नुपर्छ।जर्मनिपछि मेरो सपोर्ट स्पेनलाई।।। बधाई छ टिम स्पेन।।।।।।

टिकि टाका बिर्सिएको स्पेनले युरो कप जित्न ठुलो मेहनत गर्नुपर्छ।जर्मनिपछि मेरो सपोर्ट स्पेनलाई।।। बधाई छ टिम स्पेन।।।।।।
tweety girl (@lamsalpabi) 's Twitter Profile Photo

फेसबुक चलाउदा दिक्क लागेर टुइटर तिर आउने को को हुनुहुन्छ😂😂

Bihari Krishna Shres (@bksshres) 's Twitter Profile Photo

Pushker Kadel Surya Raj Acharya America is a very good fair weather friend, but no help when it comes to blockade by India. We must learn to take care of ourselves during such times of existential crises.