lambu dai (@lambudai6) 's Twitter Profile
lambu dai

@lambudai6

hello

ID: 1153326314184511488

calendar_today22-07-2019 15:29:55

15 Tweet

1,1K Takipçi

3,3K Takip Edilen

lambu dai (@lambudai6) 's Twitter Profile Photo

भदौ महिनामा मासु भात लाई दर भनिन्छ रे नि त पल्ला घरे साईला ले भनेको

lambu dai (@lambudai6) 's Twitter Profile Photo

अब चाड बाड ले गर्दा शनिबार नि बेस्थ अहिले लाई एति कुरा बुझ्नु

lambu dai (@lambudai6) 's Twitter Profile Photo

म लम्बु भएर लम्बु दाइ रे ६० बर्ष को बुढा ले पनि

lambu dai (@lambudai6) 's Twitter Profile Photo

अब जनताले धेरै नि बुझि सके अब का जनता ले जसले राम्रो काम गर्दछ।मात्र तेसैको पक्षमा जनता जनारदन

lambu dai (@lambudai6) 's Twitter Profile Photo

अब का जनता लाटा छैनन् जनता ले सबै नेता काय्कर्ता भोगिसके देश असल मान्छे को खोजि रहेको छ अहिले को लागि ती असल मान्छे हुन रबि दाइ देश का लागि एक सच्चा ब्यक्ती

lambu dai (@lambudai6) 's Twitter Profile Photo

कस्तो बिडम्बना नेकपा र काङ्ग्रेस को सपोट नगरे राजाबादि रे अाफु खुशि स्वतन्त्र बस्न नि नपाउने

🇳🇵Gautam🇳🇵 (@gautu01) 's Twitter Profile Photo

बोल्ने कोहि छैन यहाँ बोल्ने कोहि छैन 😒 ट्विटर खोल्दा मेसेज गर्ने आफ्नो कोहि छैन 😒😂