Lalmanibhusal (@lalmanibhusal) 's Twitter Profile
Lalmanibhusal

@lalmanibhusal

जित्नको लागि जन्मेको हु, कति पटक हार्छु त्यसले फरक पर्दैन्
#राष्ट्रसेवक
@Lalmanibhusal

ID: 734638358949957632

calendar_today23-05-2016 06:53:28

1,1K Tweet

497 Takipçi

577 Takip Edilen

Lalmanibhusal (@lalmanibhusal) 's Twitter Profile Photo

जवाफ फर्काउने हैसियत नहुन्जेल जसले जति भनेपनि मौन बस्नु बाहेक अरु उपाय नहुने रहेछ !!🤔🙄 #सुभ_रात्रि

Lalmanibhusal (@lalmanibhusal) 's Twitter Profile Photo

पैसामा बिक्ने यो दुनियामा हेर्दै जानु एकदिन मलामिले पनि ज्याला माग्ने छन् ।

Lalmanibhusal (@lalmanibhusal) 's Twitter Profile Photo

थकाइ त लाग्छ, कहिलेकाहीँ आखा पनि रसाउछ तर रोकिदैन,किनकि म हार्न जन्मिएको हैन🥰 highlight

Lalmanibhusal (@lalmanibhusal) 's Twitter Profile Photo

मलाई धेरै केही चाहिदैन,जहाँ पूरा शहर गहिरो निन्द्रामा सुतेको हुन्छ, तेहाँ म एक्लै मन भरी सपना बोकेर रात भरी जागाराम बसेको यो संघर्ष को अन्याय नहोस भगवान् .....🤔🙏

Lalmanibhusal (@lalmanibhusal) 's Twitter Profile Photo

गन्तव्य खोसियो, अस्तित्व गुमाए, ओठ बोल्न सकेनन केबल अँखा रसाए, तर फेरि पनि एक पटक छोरा मान्छे हु भनी चित्त बुझाए...!

Lalmanibhusal (@lalmanibhusal) 's Twitter Profile Photo

प्रेम को अर्को नाम नै बर्बदी रहेछ, नत्र कसैको लागि आँखा बाट आँसु सम्म नझरेको उस्को लागि प्राण त्याग्न तयार हुदैनथे होला ।🙃💔😓

Lalmanibhusal (@lalmanibhusal) 's Twitter Profile Photo

सधैभरी ढुङ्गाको मात्रै दोष हुदैन, कतिपय ठेसहरु आफू हिड्न नजानेर पनि लागेका हुन्छन..❤️🙏

Lalmanibhusal (@lalmanibhusal) 's Twitter Profile Photo

केही जिम्मेवारीहरू छन् जसलाई हर हालतमा पूरा गर्नु छ।🤔

Lalmanibhusal (@lalmanibhusal) 's Twitter Profile Photo

थाक्यौ नि है ... मैले भनेकै थिएनि यात्रा लामो छ तिमी बिच बाटोमै थाक्छौ भनेर💔

Lalmanibhusal (@lalmanibhusal) 's Twitter Profile Photo

सम्बन्ध देखिने चीज होइन, यो त महसुस गर्नें गहिरो स्पन्दन हो, जहॉ दुइ हृदय छुट्टाछुटै भएर पनि, एउटै धड्कनमा बाँचिरहेका हुन्छन्।

Lalmanibhusal (@lalmanibhusal) 's Twitter Profile Photo

कति पए कुराहरुआफुलाई मन नपरेपनि मन परेका मान्छेहरुको मन राखिदिनका लागि मन पराउनु पर्छ !!

Lalmanibhusal (@lalmanibhusal) 's Twitter Profile Photo

राती राती मनले तिमीलाई बोलाउँछ, न त तिमी फर्कियौ, न त मैले बिर्सन सकेँ ।

Lalmanibhusal (@lalmanibhusal) 's Twitter Profile Photo

सम्बन्ध कसमले होइन, कसिइएका नजरहरूले बाँधिन्छन, नत कुनै प्रमाण चाहिन्छ नत कुनै भौतिक उपस्थिति !!!😊

Lalmanibhusal (@lalmanibhusal) 's Twitter Profile Photo

आफ्नै साथमा रहनु। आफैंलाई माया गर्नु।। सबैभन्दा ठूलो प्रेम हो।

Lalmanibhusal (@lalmanibhusal) 's Twitter Profile Photo

गाउँको चुलोको त्यो गन्ध,आमाले पकाएको भातको स्वाद, अनि बाबुको ''आइजा बाबु'' भन्ने स्वर यि त संसारकै सबैभन्दा मिठा चिज हुन!

Lalmanibhusal (@lalmanibhusal) 's Twitter Profile Photo

समय लाई सधै राम्रो उद्देश्यको लागि मात्र प्रयोग गर्नु पर्छ !! किन कि बितिसकेको समय फेरि फर्केर आउदैन!!

Lalmanibhusal (@lalmanibhusal) 's Twitter Profile Photo

कपडा दुलो परेपछि बिस्तारै उद्रिदै गए जसरी, आफ्नो गोप्यता को धागो सजिलै देखाईदिँदा जो कोहिले सजिलै उदार्न थालिहाल्छन्।

Lalmanibhusal (@lalmanibhusal) 's Twitter Profile Photo

सफल भएपछि सुनाउला एकपटक फुल्नको लागि कति पटक भाचिएको छु भनेर..

Lalmanibhusal (@lalmanibhusal) 's Twitter Profile Photo

जमाना नै यस्तै छ साथी यहा बाहिरबाट तारिफ गर्नेहरु नै अक्सर भित्रैबाट रिष गर्छन हजुर🙏🏻🙂

Lalmanibhusal (@lalmanibhusal) 's Twitter Profile Photo

समय मात्र सहि भएर सबै ठिक हुदैन माफ गर माया , अमिलो मनले गुलियो समयलाई पनि खल्लो बनाउछ🙂