lalit bhatta (@lalitbhatta16) 's Twitter Profile
lalit bhatta

@lalitbhatta16

ID: 1367696081065144320

calendar_today05-03-2021 04:39:05

143 Tweet

473 Followers

591 Following

lalit bhatta (@lalitbhatta16) 's Twitter Profile Photo

देशका कर्णधार विद्यार्थीको भबिस्य बर्बाद हुदैछ समयमै सर्बप्रथम शिक्षक र विद्यार्थीलाई खोपको ब्याबस्था गरि बिधालय संचालन मा ल्याउ र विद्यार्थीको भबिस्य सुनिश्चित गरौ।। #सरकार

lalit bhatta (@lalitbhatta16) 's Twitter Profile Photo

अदालत २-० ओलि म्यान अफ द फाइनल - माधप म्यान अफ द टुर्नामेन्ट- ज्योतिष दुइटा एल्लो कार्ड खाएको हुनाले अर्को म्याच खेल्न नपाउनु पर्ने - राष्ट्रपती । 😁 ह्याशट्याग-- ओली गोइङ होम ।।

lalit bhatta (@lalitbhatta16) 's Twitter Profile Photo

धुम्रपान र मध्यपान को कुरै नगरौ साथि सबै भन्दा ठूलो हानिकारक त सोझो पन हुदोरहेछ यो दुनियामा

lalit bhatta (@lalitbhatta16) 's Twitter Profile Photo

भरोसा सबैलाई गर्नुस् तर विचार पुर्याएर कहिले काहि आफ्नौ दात ले जिब्रो टोक्ला भन्ने डर हुन्छ

lalit bhatta (@lalitbhatta16) 's Twitter Profile Photo

काबुल प्रवेश गर्यो तालिवान! मतलब अमेरिकन मिसन सफल भयो! फुटायो, जुधायो, टुक्र्यायो, सिद्ध्यायो! डिभाइड एण्ड रुल! पापाकेरा "एमसीसी" मा अझैं अल्झिने कि???

lalit bhatta (@lalitbhatta16) 's Twitter Profile Photo

घमन्ड नगर्दा हुन्छ हामी पृथ्वी को पाहुना हो मालिक होइन 😛😛😛😛

lalit bhatta (@lalitbhatta16) 's Twitter Profile Photo

देशको वर्तमान अवस्था र नागरिकको खस्किदो जनजिवनलाई हेर्दा संविधान हुनु र नहुनुको खासै औचित्य नदेखिएता पनि गर्वले'हाम्रो देश नेपाल एक संवैधानिक राज्य हो' भन्न पाएका छौ संविधानको बारेमा थाहा हुने नहुने सम्पुर्ण नेपाली आमाबुबा,दाजुभाइ तथा दिदिबहिनिहरुमा"संविधान दिवसको शुभकामना"🙏🇳🇵❤

lalit bhatta (@lalitbhatta16) 's Twitter Profile Photo

गलत लाई गलत र सही लाई सही भन्न नसक्ने व्यक्ति यदि तपाईंको नेता हो भने भष्टाचार तपाईं दुई जना बाट जन्मिँदै छ र जन्मेको थियो

lalit bhatta (@lalitbhatta16) 's Twitter Profile Photo

पढाई खासमा ठुलो कुरो चै होइन रछ देख्नुभो नि ८ किलास वालाले डाक्टरलाई पछारेको !😂😂🤣🤣

lalit bhatta (@lalitbhatta16) 's Twitter Profile Photo

जाडोले गर्दा मुखबाट बाफ निस्केको रहेछ । मैले त मुटु जल्योकी सोचिरा ! #हिजो 😁😁

lalit bhatta (@lalitbhatta16) 's Twitter Profile Photo

घुस खाने र घुस दिने रास्ट्रका सत्रु हुन भने पछि कुन नेताले मनाउला र पृथ्वी जयन्ती 😂

lalit bhatta (@lalitbhatta16) 's Twitter Profile Photo

सबैलाई बिकास चाहिएको छ अनि बिकासलाई उसकि गर्लफ्रेन्ड 😆😆

lalit bhatta (@lalitbhatta16) 's Twitter Profile Photo

"म करोडौँ पर्ने गाडी चढेर हिँडे भने बाटोका खाल्डा र भत्केका सडक देखिँदैनन्, त्यसैले म सडकमै हिँडन चाहन्छु, किनकी ती भत्केका खाडल पुर्नुछ, बिग्रिएका बाटो मर्मत गर्नुछ",। - मेयर हर्क राई "अहिले मतदातालाई धन्यवाद भनाैँ, घाेषणापत्र अनुसार काम गर्न सके विजय जुलुस मनाउँला"। - बालेन साह

lalit bhatta (@lalitbhatta16) 's Twitter Profile Photo

ढिलो होस् या आजै होस् ! सत्य त्यहीँ हो, त्यसै उडेर चिप्लायौ केही चिल्ला बात लागेर ! त्यान्द्रोको त्याग गुन्द्रुकको स्वाद, अमिलो त्यसै बढी हुँदा कागती निचोर्नु !! गौथली उढेझै गर्दा गुंड बिर्सनु, स्वतन्त्रताको संग्राममा त्यान्द्रो मै डुब्नु !!!

lalit bhatta (@lalitbhatta16) 's Twitter Profile Photo

हिन्दि भाषामा अनुबाद गरिएको नेपालि चलचित्रलाइ भारतीय सिनेमाको दर्जा दिने भुवन केसी ,नवल खड्का जस्ता विद्वानहरुले संसद भवनमा हिन्दि मै बोल्ने तराइका जनप्रतिनिधिहरु लाइ भारत लखेट्लान त ?

lalit bhatta (@lalitbhatta16) 's Twitter Profile Photo

हैन मौन अवधिमा मन्दिरमा घण्टी बजाउन पाइयो कि नाइ ?? आचार संहिता त लाग्दैन ??

lalit bhatta (@lalitbhatta16) 's Twitter Profile Photo

बिदेशबाट आउँदा पुरुषले २५ ग्राम र महिलाले ५० ग्राम सम्मको सुनको गहना ल्याउन पाउने भन्सारको नियम छ नि है । हिजो १ क्विन्टल लिएर आउनेहरू चाही कुनमा पर्छन् होला साच्ची :) ।#जिज्ञासा

lalit bhatta (@lalitbhatta16) 's Twitter Profile Photo

शरीरको सबैभन्दा बलियो अंक दात सङै जिब्रो पनि हुन्छ यदि जिब्रोले सतर्कता नअपनाए जति बेला पनि दातको सिकार बन्न सक्छ।त्यति बलियो दात पनि अन्तिममा झरेर जान्छ जिब्रो बाचुन्जेल सम्म रहन्छ।यसले समाजमा राम्रो बन्न दात जस्तो हैन जिब्रो जस्तो नरम बन।