✈️लेडी पाइलट✈️ (@ladypilot26) 's Twitter Profile
✈️लेडी पाइलट✈️

@ladypilot26

मलाई मान्छेहरूको स्वभाव अनुसार उनीहरूलाई जबाफ दिन आउँछ। #model_actor #officer
#शुद्ध_शाकाहारी(जनावर बाट उत्पादित केही नखाने) B+

ID: 1400329101580267521

calendar_today03-06-2021 05:51:06

7,7K Tweet

6,6K Takipçi

61 Takip Edilen

✈️लेडी पाइलट✈️ (@ladypilot26) 's Twitter Profile Photo

तार चुँडिएर बज्ने गितार र मन चुँडिएपछि बोल्ने मानिस एउटै हो, आवाज त आउछ तर मिठास आउँदैन।😞

✈️लेडी पाइलट✈️ (@ladypilot26) 's Twitter Profile Photo

पहिला प्रिय लाग्ने मान्छेहरू आजभोलि खै किन अप्रिय बन्दैछन्।🤔

✈️लेडी पाइलट✈️ (@ladypilot26) 's Twitter Profile Photo

घोषणापत्र र प्रेमपत्र अक्सर दुनियाँलाई फसाउनको लागी नै लेखीने गर्छ ।😞

✈️लेडी पाइलट✈️ (@ladypilot26) 's Twitter Profile Photo

जिन्दगीमा नयाँ उमङ्ग आउनको लागि मात्र १४ दिन बाँकी। मनमा उत्साह बढेको छ, म त्यही दिनको पर्खाइमा छु।🤗❤️

✈️लेडी पाइलट✈️ (@ladypilot26) 's Twitter Profile Photo

जुन दिन मैले तिमीलाई सताउन र याद गर्न छोड्छु नी त्यो दिन मलाई माथि जुनमा हेर्नु है प्रिय।😞

✈️लेडी पाइलट✈️ (@ladypilot26) 's Twitter Profile Photo

कहिले यहि जिन्दगी शुन्य लाग्छ,कहिले यहि जिन्दगी अमुल्य लाग्छ।❤️🌸

✈️लेडी पाइलट✈️ (@ladypilot26) 's Twitter Profile Photo

बदलिएको छैन केही उ र म बीच.. बस् हिजो घृणा थिएन आज माया छैन।😞

✈️लेडी पाइलट✈️ (@ladypilot26) 's Twitter Profile Photo

तिम्रा यादले पनि मलाई याद गर्न छोडे बेस्वादीलो हुँदोरहेछ घाउ नुन छर्न छोडे तिमीलाई अर्कैको अंगालोमा देखेपछि, मलाई मेरै आँखा पनि मन पर्न छोडे😞

✈️लेडी पाइलट✈️ (@ladypilot26) 's Twitter Profile Photo

मेरो पीडा अनि दुःखमा साथ दिन नसक्ने तिमी आफ्नो हु भनेर बुझाउने कष्ट नगर्नु, खुशीमा थपडी बजाउन त पराई पनि आफ्नै बनेर आउँछन् नी।😞

✈️लेडी पाइलट✈️ (@ladypilot26) 's Twitter Profile Photo

गुनासोको पनि त ईज्जत हुन्छ नी महोदय, त्यसैले त हर कोहि संग पोखिदैन।😞

✈️लेडी पाइलट✈️ (@ladypilot26) 's Twitter Profile Photo

म डुबेको घाम हुनेछु एकदिन, सायद तिमी कठ्याङ्ग्रिने छौं मेरो अभावमा।😢

✈️लेडी पाइलट✈️ (@ladypilot26) 's Twitter Profile Photo

ट्वीट लेख्ने फुर्सद छ, स्पेसमा गफ गर्ने फुर्सद छ तर कल म्यासेजको कुनै भ्यालु छैन भने त्यसलाई लात हान्ने त होला नि होइन त? 🤔👎😡

✈️लेडी पाइलट✈️ (@ladypilot26) 's Twitter Profile Photo

आशा छ एकदिन आफुले भन्दा पनि धेरै माया गर्ने मान्छे भेट्ने छु।❤️🌸