🅰️👩🏻💻
@l0stanzel
म शब्द सॅग खेल्छु भावनालाइ अङ्कमाल गर्छु बिचारलाइ चुम्वन गर्छु अनि जीवनको मीठो गीत रच्छु ।म जे छु, जस्तो छु अरु भन्दा अलग छु ।
ID: 295029593
http://www.anushaneupane.com 08-05-2011 07:12:11
72,72K Tweet
6,6K Followers
893 Following
दुखि आत्माहरु हो, यो भवन के का लागि हो? वास्तविक सुकुम्बासीलाई यता राखेर अरु काम गर्न सकिन्छ। भाइ Basanta Basnet सक्कलीलाई यता व्यवस्थापन गरेर नक्कलीको टेक्ने गाला सेक सरकार भनि लेख्देउ त पत्रिकामा। मालिक रिसाउनन् के 😎
आशा भोसलेको स्वर रहेको “गैरी खेतको शिरै हान्यो” गीतलाई धेरैले गलत गाउँछन् । कतिले ‘शिरै हाल्यो’, कतिले ‘वर्षा यामको करौँतीले’, त कतिले ‘चिरा पर्यो’ गाउँछन् । तर खासमा हुनु पर्ने अर्कै हो । Video editing: Surakshyan Khanal Proofreading: Lenin Banjade sub•text with Suraj