Google doesn't let you set the spending limit for Gemini API keys or for the entire account.
The only reason not to do so, despite being one of the most important features, is to allow you to overspend by mistake.
If your key becomes visible in your app's code by mistake and
राम्रा नराम्रा कन्टेन्ट सबैका हुन्छन्।
तर कसको कुन कन्टेन्ट बुस्ट हुने र कसको कुन सप्रेस हुने त्यो “भगवान्” को मर्जी।
भगवान् खुसी भए आशिर्बाद, रिसाए भने प्रलय।
अहिले टाइमलाइन हेर्दा लाग्छ: भगवान् अलि रिसाएकै छन्।
यो चुनावमा असली जमानत जफत चै पूर्वराजा ज्ञानेन्द्रको भो, बाँकी नयाँ पुराना दल त जित्छन्, हार्छन् फुट्छन्, जुट्छन्,उदाउँछन्, अस्ताउँछन्, शिलशिला चलिरहन्छ।