pokhrelsangita (@kunteepokhrel) 's Twitter Profile
pokhrelsangita

@kunteepokhrel

😃😃smile

ID: 824653719912402944

calendar_today26-01-2017 16:22:22

5,5K Tweet

10,10K Takipçi

2,2K Takip Edilen

pokhrelsangita (@kunteepokhrel) 's Twitter Profile Photo

सबै राम्रा राम्रा केटाहरुले तिमी त यत्ती राम्री छौ पक्कै boyfriend छ होला नि भनेर हो क्या मेरो अहिलेसम्म बिहे नभाको 😜😜😁😁

pokhrelsangita (@kunteepokhrel) 's Twitter Profile Photo

अरुको के कुरा गर्नु र अब जीवन बिकासले नै निकास नदिएसि 😁😁😁#ipo😞

Himal (@himalbh) 's Twitter Profile Photo

सरल त केहि कुरामा पनि छैन।मिठो मानेर खाएको खाने कुराले समेत पेट दुखाईदिने गर्छ।अमृत समानको खाने कुरा मानौ विष बनेर आईदिने गर्छ।सबै कुराहरु यस्तै यस्तै हुन वाहियात।सबै कुरामा सरलता खोजौ मात्र खोजौ। शुभप्रभात☀️☀️

मौसम (@machhuu11) 's Twitter Profile Photo

फेरी त्यो स्कुलको झोला बोकाइदीनुस् न आमा, जिन्दगीको बोज उठाउन सार्है गाह्रो भो ।।

'मञ्जरी' (@manzari77) 's Twitter Profile Photo

नबन्नुहोस्,झोले आफैलाई हानी मात्रै हो यो चुनावसम्मलाई खिचातानी मात्रै हो कर्णालीमा औसधि पुगेकोछैन् अझैपनी कि नेपाल भनेको त्यो राजधानी मात्रै हो देश बिदेशीको पाउमा चढाई सकेछन अब रहने भनेकै आगो खरानी मात्रै हो युवाशक्ति बिमानस्थलमा लाइनमा छन् परको भिड हेर्नुस् अरब जानी मात्रै हो

pokhrelsangita (@kunteepokhrel) 's Twitter Profile Photo

भगवानले मलाई दिमाख दिन भुलेछन भनेर नि सबलाइ थाहा भैसकेछ 🙈🙈🙈 मात्रै मैले ढिलो थाहा पाए 😂😂😂🙈🙈😉😋😋#भौमान_ए_क्या_किया

pokhrelsangita (@kunteepokhrel) 's Twitter Profile Photo

बिना तनाव जिन्दगीको मज्जा कहाँ छ र? ढिला गरेको प्रस्तावमा लज्जा कहाँ छ र ? जे हुन्न त्यसैलाइ हो हर प्रयास गर्ने मान्छेले, जीउँदै मृत्युदण्ड त्यो सिंदुरको सज्जा कहाँ छ र ?? #भन

pokhrelsangita (@kunteepokhrel) 's Twitter Profile Photo

सबैको घर बनाउनेकै घर छैन म छु नि तिम्रो भन्नेकै भर छैन मलाई गार्‍हो छ यो स्वार्थी जगतमा मान्छे खतरनाक बरु जंगलीकै डर छैन 😋😊😊

Snook (@snokevergmailc1) 's Twitter Profile Photo

क्षेत्री बाहुनको घरमा पानी पनि बासि हुन्छ यार 😂😂😂😂 #snook

pokhrelsangita (@kunteepokhrel) 's Twitter Profile Photo

बस् एउटा पोते र सिन्दुरको नाताले तिम्रो घरको नोकर हुनु भन्दा एक्लै आफ्नो जिन्दगीको मालिक हुनुमा खेद छैन मलाई #बुझ्यौ_नि 🙂🙂

देवी ब्राह्मणी (@sharma_g10) 's Twitter Profile Photo

आफ्नो चिन्ताबाट थोरै समय निकालेर तिम्रो चिन्ता गर्दैछु....के तिमी सन्चै छौ?

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

पछुतोको रापले पोलेको हेर्न मन छ तिमीलाई, शरीरलाई त काँडाले नि नकौतारोस। #शुभरात्री 😊♥️🌙