बर्षात❤ (@kumarishresth13) 's Twitter Profile
बर्षात❤

@kumarishresth13

T.U management Student,

As One letter shows me my direction of future✍

ID: 1394966529083543555

calendar_today19-05-2021 10:42:24

612 Tweet

1,1K Takipçi

1,1K Takip Edilen

DasHratH Bhatta (@dashrathbhatta6) 's Twitter Profile Photo

रातभरि तारिफ गरे तिम्रो रूपको, चन्द्रमा यति जल्यो कि सुनेर सुर्य भयाे।

मन्दिरा (@mandira321) 's Twitter Profile Photo

बाच यसरी कि,तिमी भोलि नै मर्नु छ ! सिक यसरी कि,तिमी सधै बाचिरहने छौ!!

बर्षात❤ (@kumarishresth13) 's Twitter Profile Photo

आयु छोटो नै होस्!! माया❣ तर,जिवनभर तिम्रो दिलमा मेरै फोटो होस्।✍

बर्षात❤ (@kumarishresth13) 's Twitter Profile Photo

जिन्दगीभर तिम्रो र मेरो साथ : र,मरेपछि घाट एउटै होस्!! माया❣🖎✍

बर्षात❤ (@kumarishresth13) 's Twitter Profile Photo

जुन बिनाको रात अँध्यारो!! उन बिनाको साथ अधुरो #माया❣

बर्षात❤ (@kumarishresth13) 's Twitter Profile Photo

यदि जिन्दगी एक खेल हो भनि!! : त्यो खेलमा मात्र तिमीलाई जित्न चाहान्छु माया❣🙈

𝘾𝙮𝙗𝙚𝙧𝙨𝙩𝙚𝙧 (@tzsly9) 's Twitter Profile Photo

रात अन्धकार भए पनि , बिग्रिँदै गएको भविष्य स्पष्ट देखिने रैछ!

बर्षात❤ (@kumarishresth13) 's Twitter Profile Photo

माया शब्द बाट सुरु भएको सम्बध ; घृणामा गएर अन्त्य नहोस् है!! माया❣✍

बर्षात❤ (@kumarishresth13) 's Twitter Profile Photo

परिवारको माया❤ले हार्न दिदैन : दुँनियाको डाहा🙏ले जित्न दिदैन!! #जिन्दगी✍

बर्षात❤ (@kumarishresth13) 's Twitter Profile Photo

जुन बिना को रात अनि तिमी बिना को साथ दुवै अन्धकार छ!! माया💝✍

बर्षात❤ (@kumarishresth13) 's Twitter Profile Photo

बासी भात र चिसो खाट बाट सुरु भएको संघर्ष अन्तिममा मसानघाट मा गएर समाप्त हुन्छ!! ❤🖎✍

बर्षात❤ (@kumarishresth13) 's Twitter Profile Photo

जेल त यतिकै बदनाम छ।। ; म त तिम्रो दिल भित्र कैद छु!!❤🖎✍

बर्षात❤ (@kumarishresth13) 's Twitter Profile Photo

आँसु दिनेहरुको कमि छैन यहाँ।। तिमी सँधैको लागी हाँसो लिएर आउनु!! प्रिय❤🖎✍

बर्षात❤ (@kumarishresth13) 's Twitter Profile Photo

यात्रा जति नै कठिन होस् !! तर, गन्तव्य त्यति नै रङ्गिन होस्❤✍

बर्षात❤ (@kumarishresth13) 's Twitter Profile Photo

हार्न रहर कसैलाई हुदैन तर, अरु हारेको हेर्न रहर सबैलाई हुन्छ!! ❤✍

बर्षात❤ (@kumarishresth13) 's Twitter Profile Photo

दिन ढले पछि रात 🎆हुन्छ!! : सास छुटे पछि लास 🙇हुन्छ!!❣🖎✍

बर्षात❤ (@kumarishresth13) 's Twitter Profile Photo

आसै आसमा चलेको जिन्दगी एकदिन!! लास भएर समाप्त हुन्छ भन्ने किन बिर्सिछन् मान्छेहरु ❣✍ #GoodMorningEveryone

बर्षात❤ (@kumarishresth13) 's Twitter Profile Photo

हिड्दा चोट नै लागोस् तर!! ईज्जतमा खोट चै नलागोस्❤️😊