लु को को के के हो। हुन त पुन्य गौतम पनि मान्छे गफाडी नै हो। मान्छे त अनेक खाल्का हुन्छ्न तर बिषयलाई बेवास्ता गर्न हुदैन। पात्र र प्रवृत्तिलाई चिन्ने बुझ्ने बिषयबाट हो। अन्धभक्त भएर पिछलग्गु भएर होइन रचनात्मक भएर सोचौं।
कुलमान आए अब केके नै गर्लान भन्ठानेको त यिनले बदला पो लिन थाले।जागिरे अवधीमा आफुलाई क-कसले दुख दिएका थिए!क-कसले अटेर गरेका थिए!ति सबैलाई छानि छानि कार्बाही गर्ने मुडमा पो देखिए।अहिले त सहसचिवलाई पनि कारबाही गरेछन्।बिचरोले त उर्जामन्त्रीको आदेशमा कुलमानलाई #जिरो_अंक दिएका हुन् नि।