अहँ, लोग्नेमान्छे रुँदैनन्
***
रूसी कवि अलेक्सान्द्र खेइफेचको कवितामा आधारित यो भावानुवाद गर्दा जीवनमा आफू रोएका पलहरू याद आए र फेरि एकचोटि भावुक बनाए…😊
setopati.com/literature/345…
म: एउटा ज्याकेट किनौँ कि भनेर सोचेको।
उनी: कुन ठुलो कुरो भो त? किन न त।
म: तिनचोटी भाटभटेनी गइसकेँ, तर मलाई छान्नै आएन।
उनी: तिमीले जिन्दगीमा केही नि छान्नै जानेनौ।
म: हो, मलाई जिन्दगीमा छान्नै आएन।
किन हो कुन्नी, आज घरमा भात पाकेन।😒😂
त्यति मात्र होईन । रुकुममा भएको नवराज विक को विवत्स हत्याकाण्डमा पनि यिनले वहश गरेर दोषि लाई जेल पठाए, सालिकराम पुडासैनीको केशमा चै रवि दाई लाई साथ दिएको पनि यिनै हुन् , संवैधानिक निकायमा राजनितीक भागवण्डाका आधारमा ५६ जना को भएको नियुक्ति विरुद्ध पनि लड्दैछन यिनै । यी सिस्टमका
५२सालमा बाबुराम (+प्रचण्ड) को दलले ४०बुँदे माग राख्यो, सरकारले मानेन, १७हजारको मृत्यु र आतङ्क देशले बेहोर्यो: दोष राज्यको।
८१सालमा मिश्रले नविन समझदारीमा आउन भने, सरकारले मानेन, २को अहिले नै मृत्यु र थप आतङ्क देशले बेहोर्दैछ: दोष राज्यको।
पाजी नयाँ माओवादीहरूको दलील!😡
"मलाइ त पालिका ले औषधि पनि दिन्छ, जागिर दिएको छ तलब सहित (एम्बुलेन्स चालक, एम्बुलेन्स निशुल्क) महिना मै यत्रो औषधि चाहिन्छ , अहिले सजिलो छ"
आज ओपिडिमा चौध वर्ष देखिको मेरो बिरामी..
....पालिका हुनु त हेलम्बु जस्तो ...👏👏👏