Kshitiz Samarpan (@kshitizsamarpan) 's Twitter Profile
Kshitiz Samarpan

@kshitizsamarpan

#Journalist #Freelancer

ID: 1425149784

calendar_today13-05-2013 10:19:15

3,3K Tweet

1,1K Followers

1,1K Following

Book Sphere (@booksphere_nep) 's Twitter Profile Photo

हिमालपारिको जिल्ला मुस्ताङको पनि माथिल्लो भेगमा छ एउटा गाउँ- चराङ । त्यही चराङको एक सामान्य युवाको जीवनमा आउने आरोह-अवरोह तथा सपना र सम्बन्धहरूको कथा हो- तोरकीन MRP; 666. Whatsapp: 9845766725

हिमालपारिको जिल्ला मुस्ताङको पनि माथिल्लो भेगमा छ एउटा गाउँ- चराङ । त्यही चराङको एक सामान्य युवाको जीवनमा आउने आरोह-अवरोह तथा सपना र सम्बन्धहरूको कथा हो- तोरकीन
MRP; 666. Whatsapp: 9845766725
🌷 लोकेन्द्रबहादुर चन्द 🌷 जाजरकोटी (@lokendra98696) 's Twitter Profile Photo

तपाईंको हातमा Kshitiz Samarpan दसैं विशेष उपन्यास तोरकिन पर्यो एदी परेको छैन भने नजिकैको पुस्तक पसल म गएर बुकिङ गर्न नभुल्नु होला। धन्यवाद🧡🧡🧡

तपाईंको हातमा <a href="/KshitizSamarpan/">Kshitiz Samarpan</a>  दसैं विशेष उपन्यास तोरकिन पर्यो 
एदी परेको छैन भने नजिकैको पुस्तक पसल म गएर बुकिङ गर्न नभुल्नु होला।
धन्यवाद🧡🧡🧡
Kshitiz Samarpan (@kshitizsamarpan) 's Twitter Profile Photo

तोरकीन के हो ? कसरी लेखियो ? तोरकीन उपन्यास लेख्नुअघि र लेखिसकेपछिका कुरा हिमालय टेलिभिजनमा : youtu.be/tmhP1NRd2UE?si…

Kshitiz Samarpan (@kshitizsamarpan) 's Twitter Profile Photo

उपन्यास तोरकीनको रचनागर्भसहितको भलाकुसारी ! उकेरा.कम ‘माथिल्लो मुस्ताङको संस्कृति र भूगोलले हानेपछि तोरकीन जन्मियो’ ukeraa.com/news/detail/16…

Kshitiz Samarpan (@kshitizsamarpan) 's Twitter Profile Photo

तोरकीन उपन्यासको रचनागर्भसहित विविध विषयमा गरिएको कुराकानी : youtu.be/bYPxusi9XU4?si…

NagarikNews (@nagarik_news) 's Twitter Profile Photo

तोरकीन उपल्लो मुस्ताङको हराउँदै गएको भौगोलिक स्वरूप, जीवन, संस्कृति र मानवीय सम्बन्धको कथा हो।nagariknews.nagariknetwork.com/arts/the-forgo…

Kshitiz Samarpan (@kshitizsamarpan) 's Twitter Profile Photo

आदरणीय शिव सङ्कल्प सरले तोरकीन उपन्यासमाथि गर्नुभएको मीठो समीक्षा, आजको नागरिक दैनिकमा ! १३ मंसिर २०८२ Link: nagariknews.nagariknetwork.com/arts/the-forgo…

आदरणीय शिव सङ्कल्प सरले तोरकीन उपन्यासमाथि गर्नुभएको मीठो समीक्षा, आजको नागरिक दैनिकमा ! १३ मंसिर २०८२ 
Link: nagariknews.nagariknetwork.com/arts/the-forgo…
Kshitiz Samarpan (@kshitizsamarpan) 's Twitter Profile Photo

हार्दिक आभार शिलापत्र डट्कम र शिलापत्र परिवार ❤️🙏

Kshitiz Samarpan (@kshitizsamarpan) 's Twitter Profile Photo

चुनाव त आउँछ, जान्छ ! चिन्ता यो छ कि अहंकारी, गाली शिरोमणि र प्रतिसोधको राजनीति गर्नेहरू फरक फरक भेरियण्टमा रहिरहने भए !

Kshitiz Samarpan (@kshitizsamarpan) 's Twitter Profile Photo

Thank you Kantipur, Thank you Nabin Abhilashi, Thank you Deepak Sapkota ❤️🙏 एउटा औपन्यासिक सांस्कृतिक अन्वेषण ekantipur.com/koseli/2026/02…

Kshitiz Samarpan (@kshitizsamarpan) 's Twitter Profile Photo

प्रियजन ! तपाईंसँग भेटेर तोरकीन गफ गर्न मन छ । भन्नुस्, हामी कहिले भेटौं ? म कता-कता आउँ ? 😊