कृतु (@kritu3751) 's Twitter Profile
कृतु

@kritu3751

म दुःखमा पर्दा होस् या
सफलता चुम्दा होस्
भगवान भन्दा बढी सम्झिन्छु
आमा बाबा हजुरलाई..!!☺️❤️
#आमा_बाबा🙏❤️

ID: 1535240724433629184

calendar_today10-06-2022 12:41:47

69 Tweet

209 Takipçi

1,1K Takip Edilen

Sanjib Mainali 🇳🇵 (@sanjib77380808) 's Twitter Profile Photo

सम्पूर्ण बन्धु बान्धव तथा आत्मिय मित्रहरुमा सन्ध्याकालिन काे समयमा आ - आफ्नाे  बाँस स्थान मा साँझ काे बत्ति बाल्ने समय भएकाे हुँदा सन्ध्याकालिन 🙏, ॐ नमः शिवाय 🙏

कृतु (@kritu3751) 's Twitter Profile Photo

घरभाडा नतिरी भाग्यो ‘ओप्पो मोबाइल कम्पनीको नेशनल डिस्ट्रिब्युटर’ – Ktm Dainik: ktmdainik.com/2022/09/140781/

कृतु (@kritu3751) 's Twitter Profile Photo

डा. केसीले सुरु गरे २०औं अनसन, यस्ता छन् माग sabdapati.com/detail/32238

कृतु (@kritu3751) 's Twitter Profile Photo

विश्व बैंकको ३५ अर्ब सहुलियत ऋण स्वीकृत sabdapati.com/detail/32276

कृतु (@kritu3751) 's Twitter Profile Photo

घर बनाउदा नक्सा पास र girlfriend बनाउदा १८ पास चै हुनै पर्छ है केटा हो😏 नक्सा पास नभए सम्म घर बनाउने र उमेर न सोधी gf बनाउने आट नगरेस भाइ

कृतु (@kritu3751) 's Twitter Profile Photo

तपाईंको मोबाइल वैध हो कि अवैध? यसरी थाहा पाउनुहोस् setopati.com/kinmel/informa…

कृतु (@kritu3751) 's Twitter Profile Photo

मोबाइल व्यवसायीहरूले शुक्रबार दीपावली गर्ने setopati.com/kinmel/informa…

कृतु (@kritu3751) 's Twitter Profile Photo

नेपाल टेलिकमले शुक्रबारदेखि इ-सिम दिने, क-कसले पाउँछन्? setopati.com/kinmel/informa…

कृतु (@kritu3751) 's Twitter Profile Photo

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।�दुर्गा क्षमा धात्री स्वाहा स्वधा नमोस्तुते ।। २०७९ सालको घटस्थापना अर्थात जमरा राख्ने दिन तथा बिजय दशमीको सबैलाई शुभकामना ||

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।�दुर्गा क्षमा धात्री स्वाहा स्वधा नमोस्तुते ।।
२०७९ सालको घटस्थापना अर्थात जमरा राख्ने दिन तथा बिजय दशमीको सबैलाई शुभकामना ||
कृतु (@kritu3751) 's Twitter Profile Photo

मोहनी नख: या भिन्तुना 🙏 बडा दशैंको सबैलाई शुभकामना 🙏 सबैको कल्याण होस् 🙏

nepal share update (@nepalshare_) 's Twitter Profile Photo

मोबाइल, गाडी, मोटरसाइकल र मदिराको आयात प्रतिबन्ध मंसिरमसान्तसम्म लम्बियो Follow nepal share update for more news. #nepalshareupdate #nepse #stockmarket #stock #sharebazarnews #sharebazar #FYP #fypシviral

मोबाइल, गाडी, मोटरसाइकल र मदिराको आयात प्रतिबन्ध मंसिरमसान्तसम्म लम्बियो

Follow <a href="/nepalshare_/">nepal share update</a> for more news.

#nepalshareupdate #nepse #stockmarket #stock #sharebazarnews #sharebazar #FYP #fypシviral
कृतु (@kritu3751) 's Twitter Profile Photo

सबैथोक चाहिदैन भगवान 🙏 बस् यति हिम्मत देउ ✊ जस्तोसुकै परिस्थितिमा पनि बाच्न सकु ☺️ ॐ गणेशाय नम: 🙏🙏 #शुभ_बिहानि💐💐🌅🌅 शुभ दिनको कामना🌷🌿🍀

सबैथोक चाहिदैन भगवान 🙏
बस् यति हिम्मत देउ ✊
जस्तोसुकै परिस्थितिमा पनि बाच्न सकु ☺️
ॐ गणेशाय नम: 🙏🙏
#शुभ_बिहानि💐💐🌅🌅
शुभ दिनको कामना🌷🌿🍀
कृतु (@kritu3751) 's Twitter Profile Photo

ज्ञानकी खानी, विद्याकी रानी, जगत जननी, सरस्वती माताकी जय!🙏 #वसंत_पंचमी #सरस्वती_पूजा

ज्ञानकी खानी, विद्याकी रानी, जगत जननी, सरस्वती माताकी जय!🙏
#वसंत_पंचमी #सरस्वती_पूजा
कृतु (@kritu3751) 's Twitter Profile Photo

आज आईतवार 🌻🌻🕉️ श्री सुर्यनारायण ले सबैको कल्याण गरुन🌻🕉️🌻शुभ बिहानी🌻🕉️ 🌻🕉️🌻शुभ दिन🌻🕉️

आज आईतवार  🌻🌻🕉️
श्री सुर्यनारायण ले सबैको कल्याण गरुन🌻🕉️🌻शुभ बिहानी🌻🕉️
        🌻🕉️🌻शुभ दिन🌻🕉️
कृतु (@kritu3751) 's Twitter Profile Photo

दसैंमा नयाँ लुगा किनेर लाउने ठूलो धोको थियो,तर बजारमा च्यात्तिएका लुगा को बिगबिगी रैछ🤔 #शुभबिहानी