krishnapokharel (@krishpokharel10) 's Twitter Profile
krishnapokharel

@krishpokharel10

आर्मी वर्क

ID: 2253788872

calendar_today31-12-2013 08:16:01

105 Tweet

1,1K Followers

1,1K Following

Surya Raj Acharya (@suryaracharya) 's Twitter Profile Photo

जेट इन्जिनको भित्री भागमा १८०० डिग्रि सेन्टिग्रेड सम्म तापक्रम पुग्छ। उच्च ताप/चाप थाम्ने बिशेष किसिमका धातुको प्रयोग गरिन्छ। राज्यसत्ताको 'भट्टी' को ताप र विचौलिया/विदेशीको राप खप्न सक्ने 'धातु'ले बनेका नेता चल्तिको राजनीतिमा रैनछन्। राप/तापमा पग्लिसके। नयाँ विकल्प निर्माण गरौं!

karuna (@karunakcdotel12) 's Twitter Profile Photo

१:नासो २:चिनो मा के फरक छ साथिहरू लु भन्नू त?? 🤔🤔🤔🤣❤️😍

krishnapokharel (@krishpokharel10) 's Twitter Profile Photo

देश छाडा तन्त्रको चरम उत्कृष्ट बिन्दुमा पुगेको यत्र तत्र सर्वत्र भै सक्यो,अपराधी बलात्कारि दुराचारी अनपढ गवार अनि भस्मासुर हरुले देश चलाउने विद्वान इमान्दार सक्षम नागरिक यु ट्यूब अनि टुइटर का पेजमा वाल रङवाउँछन यो कस्ताे विडम्बना

krishnapokharel (@krishpokharel10) 's Twitter Profile Photo

You don't develop courage by being happy in your relationships everyday. You develop it by surviving difficult times and challenging adversity.

काफियाना❤️ (@bindubhusal01) 's Twitter Profile Photo

माक्स लगायो माक्सले कान तान्छ माक्स नलगाए पुलिसले कान तान्छ😜 #बाहुनी😘😍

माक्स लगायो माक्सले कान तान्छ माक्स नलगाए पुलिसले कान तान्छ😜
#बाहुनी😘😍
krishnapokharel (@krishpokharel10) 's Twitter Profile Photo

आफूलाई सर्वतकृस्ट राजनेता ठान्ने हरु र तिनकाझोले, चरुवा हरु एकान्त मा बसेर खरानी धस्ने कुरा तिम्रा आफन्त लाई सुनाउनु तिम्रा बुझ्न र बुझाउन के बाँकी छ विगत ३० बर्ष देखि तिमीहरूको त्रियाँचरित्र देखि सकेका छन् । अनि यी खुकुरी भन्दा कर्दा बाठा ?अपराधी का झुण्ड हरु

krishnapokharel (@krishpokharel10) 's Twitter Profile Photo

यो तोरी हरुको राजनीतिक शैली बहस सुन्दा सुन्दा कान को सुन्ने क्षमता नै ह्रास भएछ जेस्मा पनि राजनीतिकरण यति सस्तो राजनीति दुनियामा कहीं छैन,चाहिने कुरामा कहिलै होइन राजनीति गर्ने शिक्षा स्वस्थ्य रोजगार को विषय कहिलै महत्त्वको विषय बन्न सकेन मुला कुरा गर्छन

अप्सरा अधिकारी🤣 (@realendangered) 's Twitter Profile Photo

ए बेरोजगारी हो!!! लाइक कमेन्ट गर्छौ कि करङ फुस्काइ दिउँ??🤗🤗🤣 #अल्छिहरु

krishnapokharel (@krishpokharel10) 's Twitter Profile Photo

ताली र गाली एकोहोरो सान्दर्भिक हुँदैन ,स्वार्थी बन्न छोडिदिनुस् यदि कसैले मित्रताको हात बढाएको छ भने ,कदर गर्नुहोस् जय स्वाभिमान

krishnapokharel (@krishpokharel10) 's Twitter Profile Photo

सुन्दरता के हो ? नाङ्गो आखलेदेख्ने सुन्दर दृश्य हो की?मनै ले देखिएको ? कुनै एउटा लाई चुन्नु पर्दा कुन लाई प्राथमिकता मा पार्न जरुरी ।किन कि लाखौं खर्च गरी निर्माण सुइम्मिग पुल हेर्छु ,तर मलाई मेरो खोला नला अनि त्यो बगेको पानी नै राम्रो लाग्छ जुन अदिर्स्य तर मनमा छ।

मुख बाट पानी रसाउने मेरो देशको भोजन को स्वाद 😋 मलाई थाहा छ त्यो जम्मू ले झानेको दाल, म महसुस गर्न सक्छु थकाली थालिको स्वाद अनि खुस्बु , अनि घिऊ को बास्ना ,भटमास र गुन्द्रुक सदेको अचार नखादै मुख बाट पानी निस्कने स्वाद ,हो हाम्रो खाना मा जीवन छ र त म बिर्सन सक्दिन ।

देशका म त भन्दिन बाँदरलाई राजनीतिज्ञ यस्तो पनि कुनै खुराक हुन्छ ,यसरी खाँदा स्वास्थ्यमा के राम्रै असर पर्छ होला र ?देश लुटेर खाने हरु देशको काट्टो खानेहरू तिम्रो टाउको देखि खुट्टा सम्म अब तिमीले खाएको खुराक ले रोग निम्त्यायो र जसको लागि खान्थ्यौं सबै मा यो भाइरस लाग्यो

कस्तो देश मेरो अनि कस्तो कानुन ३० अरब खायो १३ लाख तिरेर निस्कियो , राजनीतिक आडमा २,वा ३ बर्ष जेल बस्यो जेल पनि कस्तो तिनलाई कुनै पाँच तारे होटलको सुईट रूम भन्दा कम् छैन ,देशको हविगत बनाउने जोसुकै लाई सीधा टाउको मा १० गोली पब्लिक को बीचमा हान्ने, कानुन बन्नी दिन कहिले होला

हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵 (@habipaudel) 's Twitter Profile Photo

मान्छेहरु आजकल धेरै तितो बोलि बोल्छन तर मैले मिठो बोलि बोल्न छाडेको छैन । #राधे_राधे

अमिना पौडेल (@aminapoudel) 's Twitter Profile Photo

प्रमोट गर्न चाहानुहुन्छ भने मलाइ फलो गरेर ट्विटर आइडी कमेन्टमा राख्नु होला। retweet लाई प्राथमिकता दियेने छ्! तपाइहरुको फलोवर बढाउने जिम्मा मेरो है!

बिद्राेही शालिग्राम (@shalig48) 's Twitter Profile Photo

नेपालबाट माअाेबादि केन्द्र नामकाे भाईरस सदाकाे लागि अन्त्य गर्नुपर्छ भन्ने जति हाजिर हुनुहाेस त