Krishna Kunwar (@krishnakunwar00) 's Twitter Profile
Krishna Kunwar

@krishnakunwar00

एक स्वतन्त्र नागरिक म ।

ID: 1436175329303826503

calendar_today10-09-2021 03:51:12

39 Tweet

126 Takipçi

293 Takip Edilen

Krishna Kunwar (@krishnakunwar00) 's Twitter Profile Photo

मुक्तक उनले मलाई माकुराको जाल बनाई दियो ! प्रगतिलाई यहाँ कछुवाको चाल बनाई दियो ! जीवन साथि तिम्रै बन्छु म भन्नेले आज यहाँ, जिन्दगी भरलाई आशुको ताल बनाई दियो !

Krishna Kunwar (@krishnakunwar00) 's Twitter Profile Photo

अचेल ठुली ठालु बन्छिन् नक्कलीहरु हरेक कुरा चालु बन्छिन् नक्कलीहरु श्रीमानले पैसा कमाएर ल्याउदा सम्म घरमा बिग्रीएर भालु बन्छिन् नक्कलीहरु

Krishna Kunwar (@krishnakunwar00) 's Twitter Profile Photo

कमेडी च्याम्पियन सिजन 2 को बिजेता बन्नु भएकोमा भरतमणी पौडेललाई हार्दिक बधाई

Krishna Kunwar (@krishnakunwar00) 's Twitter Profile Photo

कयौं युवाहरु खाडी कतारमा देखे सयौं जना जानलाई हतारमा देखे दिनहुुँ हत्याहिंसा भईरहदा पनि ,, मौनता मेरो देशको सरकारमा देखे

Krishna Kunwar (@krishnakunwar00) 's Twitter Profile Photo

फेसबुक बिना दिन रात कटाउन सकिएन बनेका साथी लिस्ट बाट हटाउन सकिएन यो फेसबुक चलाएको बर्षौ हुँदा पनि मैले अहिलेसम्म एउटी केटी पटाउन सकिएन

Krishna Kunwar (@krishnakunwar00) 's Twitter Profile Photo

बिजया दशमी २०७९ को पावन अवसरमा देश बिदेशमा रहनु भएका सम्पुर्ण नेपालीजनहरुमा सुख,शान्ति,सुस्वास्थ्य एवम् उन्ति प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । कृष्ण कुवँर स्वतन्त्र नागरिक

Krishna Kunwar (@krishnakunwar00) 's Twitter Profile Photo

शताब्दी पुरुष सत्यमोहन जोशी ज्यु प्रती भावपुर्ण श्रद्धाञ्जली ।

शताब्दी पुरुष सत्यमोहन जोशी ज्यु प्रती भावपुर्ण श्रद्धाञ्जली ।
Krishna Kunwar (@krishnakunwar00) 's Twitter Profile Photo

केपी ओलीका दुई वटा रेल बिग्रीएर छन् रे ? १ ईश्वर पोखरेल २ शङ्कर पोखरेल #Copy

Krishna Kunwar (@krishnakunwar00) 's Twitter Profile Photo

बिश्वासको मत प्राप्त गर्नु भएकोमा प्रचण्डलाई प्रचण्ड बधाई छ । अलि भए नि राम्रो काम गर्नुहोला है ?