Krishna Prasad Dangal (@krishna91437699) 's Twitter Profile
Krishna Prasad Dangal

@krishna91437699

Qualification-M.A., M.Ed.Profession -Teaching.
Level-Secondary.
School-Shree Mahendrodaya s.s.sindhupalchok.

ID: 1295889739426349056

calendar_today19-08-2020 01:08:55

421 Tweet

2,2K Followers

2,2K Following

Krishna Prasad Dangal (@krishna91437699) 's Twitter Profile Photo

MCC MCC शुद्ध आर्थिक सम्झाैता हाे.. हाेइन यसमा उतैबाट ठेकेदार आउँछ रे हाेइन उस्ले भनेकै मान्नु पर्छ रे ..कानुनै उस्काे लाग्छ रे ..उनेरकै आर्मी पनि आउछन् रे ..पूरै उनेरलेनै हस्तक्षेप गर्छन् रे ..अम्रिकालाई नै देशै बेच्न लाग्या रे त (बिचरा ! वास्तविकता नबुझी हल्लैहल्लामा हामी )

Krishna Prasad Dangal (@krishna91437699) 's Twitter Profile Photo

रेडियो खाेल्याे समाचार नकारात्मक विद्वान वर्गकाे ट्विट नकारात्मक फेस बुक नकारात्मक , चिया गफ सुन्याे नकारात्मक , जता सुन्याे नकारात्मक मात्रै , याे दिमाग पूरै नकारात्मकता ले भरियिसक्याे।ए बाबा हामी नेपालीमा सकारात्मक साेच र चिन्तनकाे विकास हुन्छ चाहिँ कसरी ? "शुभ बिहानी"

Krishna Prasad Dangal (@krishna91437699) 's Twitter Profile Photo

हामी अन्धभक्त नेपाली पहिले राजाका रैती थियौँ अहिले नेताका , हामी रैती बाट सचेत नागरिक हुने चाहि कहिले हाेला ? "शुभरात्री सबै सबैमा"

Krishna Prasad Dangal (@krishna91437699) 's Twitter Profile Photo

आजभोलि पार्टी परिवर्तनको लहर व्यापक चलेछ , यता बाट उता, उता बाट यता ,यता बाट उता, उता बाट यता,यता बाट उता उता बाट यता ,अनि भाेट हाल्नि दिन सम्ममा चाहिँ कता कता ? बधाई छ राताे टीका लाउनि सबैलाई । शुभबिहानि सिन्धुपाल्चोक , चाैतारा बाट ।

Krishna Prasad Dangal (@krishna91437699) 's Twitter Profile Photo

चर्चै चर्चाले चुलिएको देश , एम.सि.सि. पछि अब "हरियाे" रंग काे चर्चा सुरु भयाे । तिललाइ पहाड बनाउन खप्पिस हामी नेपाली । " जदाै हजुर सबै सबैमा "

Krishna Prasad Dangal (@krishna91437699) 's Twitter Profile Photo

प्रकाश सपुतकाे "पिर"ले पारेको पिर । सर्जकलाइ धम्क्याउनु भन्दा कानुनी बाटाे पाे राेज्ने कि ? असल प्रजातन्त्र काे अभ्यास गराैं , न कि तानाशाही ।

Krishna Prasad Dangal (@krishna91437699) 's Twitter Profile Photo

हस्पिटलकाे लाइन बस्याे "नेट छैन", बैंकमा चेक साट्न गयाे "नेट छैन", अर्जेन्ट इमेल खाेलुं "नेट छैन", ....जब नेटकाे काम आउँछ अनि नेट छैन , हाेइन याे नेपालकाे "नेट" भन्ने जन्तु जान्छ चाहिँ कांहा ? ।।शुभबिहानि सबै सबैमा आज काभ्रेको धुलिखेलबाट ।।

Krishna Prasad Dangal (@krishna91437699) 's Twitter Profile Photo

जतिखेर पनि टि भी,रेडियोबाट बज्ने वरिष्ठ नेता ज्युहरुकाे एकअर्कालाई गालीगलाैज र सत्ताेसराप गरेका भाषण, अनि सञ्जालमा तिनकै पक्ष बिपक्षकाे बहस हेर्दा र सुन्दा ह्यांग भैसकेको हाम्रो दिमाखमा सकारात्मक साेच र सृजनशीलताकाे विकास कसरी हाेला खै ? सुखद शुक्रबारकाे कामना सबै सबैमा ।

Krishna Prasad Dangal (@krishna91437699) 's Twitter Profile Photo

"पिर"लाई कति महत्त्व दिनुभकाे हाेला हाम्रा नेता ज्युहरुले , उहाँहरुकै कारण गितले सगरमाथा छाेयाे,सपूतकाे चर्चा चुलियाे। फाइदै फाइदा ।

Krishna Prasad Dangal (@krishna91437699) 's Twitter Profile Photo

स्थानीय चुनावमा पार्टीको अन्धभक्त बन्नु भन्दा हाम्रो आत्मले राेजेकाे, हरपल साथ दिन सक्ने, असल उम्मेदवार राेज्नु पर्ला कि ? ता कि उ विपतकाे साहारा र गाउँ तथा टाेल विकासको पर्याय बनाेस ।

Krishna Prasad Dangal (@krishna91437699) 's Twitter Profile Photo

चाैसागढीकाे नयाँ नेतृत्वले चाैतारा अस्पतालकाे स्तराेन्नतीकाे बारेमा पनि केही गर्ने हाे कि? तपाईंहरु बस्ने "दरबार" भन्दा माख्लापट्टी जस्ताकाे टहराेमा "दिन खाकाे जुँगा नआकाे" चाैतारा अस्पताल पनि छ है ।

Krishna Prasad Dangal (@krishna91437699) 's Twitter Profile Photo

रुस युक्रेन युद्धका नाउमा याे पेट्रोलियम पदार्थमा गरिएको अचाक्ली मूल्यवृद्धि घाेर जनविरोधी र अक्षेम्य छ । एउटा उच्चस्तरीय स्वतन्त्र आयाेग बनाएर आयल निगममाथि स्वतन्त्र छानबिन हुनु पर्छ र आयल निगम भित्र र बाहिरका धमिराहरु पहिचान गर्न सक्नुपर्छ ।

Krishna Prasad Dangal (@krishna91437699) 's Twitter Profile Photo

एम.अधिकारी जस्तै राज्यको जिम्मेवार पदमा रहेर पार्टीको सकृय राजनीति गर्नेहरु नेपालमा ९९% छन् , फरक यति छ कसैले छद्म नाम राखेका छन् त कसैले पार्टी छाेडेकाे नाटक । ए बाबा ! महत्त्वपूर्ण पद पार्टीमा नलागी पाईदैपाइदैन त के गरुन् । । शुभ विहानि ।

Krishna Prasad Dangal (@krishna91437699) 's Twitter Profile Photo

आज लुताे फाल्ने दिन , खराब आचरण र कुसंस्कार रुपी लुताेलाइ आजै देखि फालि असल संस्कार र सभ्य समाजकाे निर्माण गराैं । साउने संक्रान्तीकाे शुभकामना ।। शुभ विहान, शुभ दिन, शुभ महिना ।

Krishna Prasad Dangal (@krishna91437699) 's Twitter Profile Photo

तिमी पनि जन्म्याै म पनि तिमले पनि पढ्याै मैले पनि तिमले पनि विहे गरेउ मैले पनि तिम्रा पनि बच्चा भए , मेरा पनि तिमी पनि काम गर्छाैं म पनि तिम्रो पनि उमेर ढल्क्याे मेराे पनि अब संसार बाट तिमी पनि विदा लिन्छौं म पनि ए बाबा!सबै मिल्दोजुल्दै छ त, तिमीमा चाहिँ यति धेरै घमण्ड किन ?

Krishna Prasad Dangal (@krishna91437699) 's Twitter Profile Photo

याे समाज आफू अघि बढ्ने भन्दा पनि काेही अघि बढ्ला कि भनी बाटाेमा दुम्की दुम्की ढुङ्गा हान्नेकाे बाहुल्यता भएकाे समाज हाे । "शुभकामना महान पर्व दिपावलीकाे"

Krishna Prasad Dangal (@krishna91437699) 's Twitter Profile Photo

हाेइन , आजकाल उम्मेदवारहरुकाे भाषण सुन्दा सुरु देखि अन्त्य सम्म विपक्षकाे गाली गरेकाे सिवाय केही सुन्न पाइदैन यिनका सुनाउन लायक आफ्ना कुरा चाहिँ केही पनि हुन्न कि के हाे ?

Krishna Prasad Dangal (@krishna91437699) 's Twitter Profile Photo

छठ पर्वकाे शुभकामना । छठी माताले सबैकाे रक्षा गरून् ।

छठ पर्वकाे शुभकामना । छठी माताले सबैकाे रक्षा गरून् ।
Krishna Prasad Dangal (@krishna91437699) 's Twitter Profile Photo

नेपालीलाई अहिले यति भए पुग्छ - -निशुल्क स्वास्थ्य -निशुल्क गुणस्तरीय शिक्षा - सामान्य राेजगारी - बेलामा मल , बीउ - खाल्डाखुल्डी बिनाकाे पक्की सडक सञ्जाल ५ वर्षमा यति ५ कुरा पुर्याइदेउ त , झुट्टा कुरा कति खाेक्छउ नेता हाेे ? पत्याउलान् र जनताले ।