@Krishna🇳🇵 (@krishna80230359) 's Twitter Profile
@Krishna🇳🇵

@krishna80230359

गन्तव्य त्यहाँ सम्म राखेको छु
जहाँ पुग्दा दु:ख को अन्त्य होस र
सुखको सुरुवात ☘️

ID: 1356619880137592835

calendar_today02-02-2021 15:06:49

44 Tweet

382 Takipçi

642 Takip Edilen

@Krishna🇳🇵 (@krishna80230359) 's Twitter Profile Photo

गल्ती त त्यसलाइ भनिन्छ ।। जुन गल्ती बाट तपाइले केही सिक्नुभएन ।। शुभ रात्री 🙏 ।।

❤️आश्मा श्रेष्ठ❤️ (@ashma_stha6) 's Twitter Profile Photo

जिन्दगी नै फिक्का फिक्का छ !!!😔 एक दिनको रंग दलेर, के रंगिएको नाटक गर्नु😏🙏

@Krishna🇳🇵 (@krishna80230359) 's Twitter Profile Photo

करले हैन रहरले सम्झिने गर अनि सम्बन्ध राम्रो हुनेछ ! शुभ रात्री ।।

@Krishna🇳🇵 (@krishna80230359) 's Twitter Profile Photo

Edit गरेर तस्बिर बदले जस्तो कहाँ सकिन्छ र चाहादैमा भाग्य परिवर्तन गर्न ।। शुभ रात्री ।। 🙏🙏

@Krishna🇳🇵 (@krishna80230359) 's Twitter Profile Photo

दियो झै हुदा रहेछन याद हरु निभाउन खोज्छु अरु ले जलाइदिन्छन ।।।

RAM PRASAD 🇳🇵🙏 (@rphitang2) 's Twitter Profile Photo

आमालाइ Online होईन Offline Wish गर्नु । किनकी तपाईँ जन्मेको हो डाउनलोड गरेको होईन । 😁🙈

S̶a̶b̶i̶n̶ A̶d̶k̶ (@sa_be_n) 's Twitter Profile Photo

सम्बन्धको महल हैन महोदय, संघर्षको महल खडा गर्नुस्, सम्बन्धको महलमा अक्सर भुकम्प आउने गर्छ।😊

@Krishna🇳🇵 (@krishna80230359) 's Twitter Profile Photo

गलत मान्छेलाइ प्रेम र इज्जत दिएर ब्यर्थै भयो हिराको किमत कहाँ थाहा हुन्थ्यो र कवाड्को ठेकेदार लाई । #goodnight#cp#

ShRi_JaNa (@creationd7) 's Twitter Profile Photo

समयले धेरै कुरा सिकायो, तर समयमा सिकायन ।।😐️😐️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

"कसैलाई गलत साबित गर्नु पहीले एक पटक मनै देखी अवश्य बिचार गर्नुस् कि तपाईं कत्तिको सही हुनुहुन्छ।" #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

@Krishna🇳🇵 (@krishna80230359) 's Twitter Profile Photo

बेलुन उडेछ 🎈🎈 जिन्दगी ले फेरि एक बर्स पार गरिसकेछ्

बेलुन उडेछ 🎈🎈
जिन्दगी ले फेरि एक बर्स पार गरिसकेछ्
Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

----बन्नु छ भने दुखकाे ---- साझेदार बन, नत्र खुशीकाे दाबेदारहरु त धेरै हुन्छन् जिन्दगीमा । 🥀 शुभ साँझ 🥀

@Krishna🇳🇵 (@krishna80230359) 's Twitter Profile Photo

माता दुर्गा भवानी को कृपा सदैव बनिरहोस्,सधैं पवित्र विचार मात्र मनमा पलाओस ,हरेक कार्यमा सफलता मिलोस ,परिवारमा सुख,शान्ति र माधुर्यता छाओस,विजयादशमी को पावन अबसरमा मा मंगलमय शुभकामना 🏵️🌹🌹🏵️🌹। #HappyDashainEveryone

माता दुर्गा भवानी को कृपा सदैव बनिरहोस्,सधैं पवित्र विचार मात्र मनमा पलाओस ,हरेक कार्यमा सफलता मिलोस ,परिवारमा सुख,शान्ति र माधुर्यता छाओस,विजयादशमी को पावन अबसरमा मा मंगलमय शुभकामना 🏵️🌹🌹🏵️🌹।
#HappyDashainEveryone
@Krishna🇳🇵 (@krishna80230359) 's Twitter Profile Photo

उमेरको अंक थपिने क्रम जारी छ । फेरि एकबर्ष बूढो भैइएछ...! धड्कनको ब्राह्मण्ड रहुन्जेल यो उमेर यसरी नै बढिरहनेछ ।

उमेरको अंक थपिने क्रम जारी छ । 
फेरि एकबर्ष बूढो भैइएछ...! 
धड्कनको ब्राह्मण्ड रहुन्जेल यो उमेर यसरी नै बढिरहनेछ ।