krishna Khadka (@krishna68113) 's Twitter Profile
krishna Khadka

@krishna68113

ID: 1433009182295269380

calendar_today01-09-2021 10:10:29

49 Tweet

20 Followers

119 Following

krishna Khadka (@krishna68113) 's Twitter Profile Photo

USHHDP अन्तरगत स्वास्थ स्वमसेविका र अामा समुह बिच BCC सम्बन्धि छलफल कार्यक्रम विरेन्द्रनगर ३, का केहि समुहसंगका छलफलका केहि झलकहरु

USHHDP अन्तरगत स्वास्थ स्वमसेविका र अामा समुह बिच BCC सम्बन्धि छलफल कार्यक्रम विरेन्द्रनगर ३, का केहि समुहसंगका छलफलका केहि झलकहरु
krishna Khadka (@krishna68113) 's Twitter Profile Photo

एम सिसि नेपालि जनताकाे हितमा छ ।अब मुख्य ठुला दल नेलालि काँग्रेस र नेकपा एमाले पार्टीको सहमतिमा एम सिसि पास हुने निश्चित छ । कुनै नेपालि जनताकाे छाेरा- छाेरीले एम सिसिकाे बिरुद्दमा समय खर्चिने र हुल दङ्गामा नलाग्दा सबै भन्दा उत्तम हुने देखिन्छ ।

krishna Khadka (@krishna68113) 's Twitter Profile Photo

भ्रखर मात्रै सम्मन्न भएकाे संघ र प्रदेशकाे चुनाब पश्चात देशले स्थिर सरकार पाउला अनि विकास र निकासले गति लेला भन्ने ठुलाे सपना नेपालि जनताले देखेका थिए ,निरन्तरकाे परिघट्नाले देशमा अराजक्तातिर जाने निश्चित ५ दलिय गठबन्धन टुट्नु,रवि काण्ड,सुदुरपश्चिम सरकार अादि ।

Annapurna Post (@annapurna_post) 's Twitter Profile Photo

प्रचण्डको हारको राजनीति शुरू, देउवा प्रधानमन्त्री बन्ने बाटोमा : DR. Gobinda Guragain |THE NEWS MAKER youtube.com/watch?v=Hd9P5W…

krishna Khadka (@krishna68113) 's Twitter Profile Photo

देशकाे अार्थिक अवस्था उठान गर्न सबै तहका समानुपातिक सांनसद हटाउनुकासाथै ७ प्रदेश नाम यथावत राख्दै सानसद खारेज गरे खर्चमा भारी बचत भै देश उन्नतिमा प्रवेश गर्छ । सबै बजट संघ र स्थानियले चलाउदा धेरै प्रगतिकाे मुहान फुट्छ ।