किस्ने (@kp1048) 's Twitter Profile
किस्ने

@kp1048

study mas@ter second year,
Real Madrid is my drug and Ronaldo is my dealer,
live in hetauda.
Vegetarian boy

ID: 712492567837978626

linkhttp://mcaf.ee/o8ulm0?Kp2048 calendar_today23-03-2016 04:14:00

3,3K Tweet

402 Followers

2,2K Following

मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

कोहि आउदैमा र कोहि जादैमा जिन्दगी बद्लिदैन, बस बद्लिन्छ त जिउने तरिका♥️☘️

अनुराग™❣️ (@anu_raag1) 's Twitter Profile Photo

दोह्राएर प्रेम भए पनि तिमी संगै हुनेछ म मौन बसेको हुँ धोखेबाज होइन!!💕

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

खुट्टा काँप्दा पनि हार मान्दिन, किनकि सपना अझैं ठूला छन् ! #दारी💞

sirjana paudel (@sirjanapaudel12) 's Twitter Profile Photo

कति राम्रो हुन्थ्यो होला है जिन्दगी आफुले चाहेको हरेक कुरा मिल्ने भए !

@i me बिम्ब (@swoopneel2) 's Twitter Profile Photo

प्रेमलाई सम्झिन, बुझ्न सकिएला तर सम्झाउन, बुझाउन मुश्किल हुन्छ!! #शुभ_बिहानी!!

creation🧜‍♀️🧜‍♀️ (@unassharma) 's Twitter Profile Photo

सपना मेरो, बाटो मेरो, यात्रा मेरो, अनि चासो चाहिँ अरुको !!

__srizuu__🕊️❤️ (@123srizuu) 's Twitter Profile Photo

गल्ति मेरै होला .. म अभागीले तिम्रो भाग्य बिगार्न आएँ .....!😜💔💔🤭

sirjana paudel (@sirjanapaudel12) 's Twitter Profile Photo

भीडभन्दा फरक देखिन साहस चाहिन्छ, किनकि भीडले सुरक्षा त दिन्छ तर पहिचान दिँदैन।🙏🙏

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

ढुङ्गा हो भन्दै मा लात नै नहान्नु साथी , कुनै दिन मन्दिरमा सजियो भने झुकेर पुज्नु पर्ला !!❤️💙#शुभरात्रि

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

“सोच बदल्ने आँट गर, भाग्य बदलिन समय लाग्दैन।” #शुभरात्री 😊♥️🌙

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

"अवसर कुहिरोले ढाकेको बाटो जस्तै हो अगाडि बढ्नेले देख्छ।" #शुभ_बिहानि 🌻☕️ #शुभ_शनिबार 😍🙏

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

खराब संगतमा बस्नुभन्दा एक्लै हिँड्नु हजार गुणा राम्रो हो किनकि एक्लाेपनले तपाईंलाई साेच्न सिकाउँछ तर गलत संगतले तपाईंलाई साेच्नै नसक्ने बनाइदिन्छ...!" 🍁 शुभ साँझ 🍁

laxmi™ (@laximi01) 's Twitter Profile Photo

रिसको समयमा चुप रहनु, जीतको समयमा नम्र रहनु र हारको समयमा धैर्य राख्नु नै बुद्धिमानी हो !!

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

देखावटीबाट सावधान रहनुहोस मित्र! कालो गाईले कालो दूध दिंदैन।  #शुभ_बिहानी 🌻☕️ #शुभ_दिन 🙏😍🌹

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

कठोर रैछ भनेर नसोच्नु कसैले, अचेल अभाव र दबाबले परिपक्क बनाएको छ मलाई!!😍 #शुभबिहानी ☕️💖 #दारी💞

फूलकुमारी🌻 (@123fulkumari) 's Twitter Profile Photo

जिन्दगी पनि नयाँ सरकार जस्तै भो बेला बेला राम्रो देखिने बेला बेला नराम्रो🤭😂 #प्रिय_मनहरु #शुभ_रात्री

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

"हिंड्नु पहिले उभिन सिक्नुहोस्, जसरी फल दिनलाई बिरुवाले बोट बन्नुपर्छ।" #शुभ_बिहानी 🌻☕️ #शुभ_दिन 🙏😍🌹

🌹ललि 🌹 (@lalita_regmi) 's Twitter Profile Photo

जिन्दगि त्यति सजिलो हुने थियो भने, रुदै रुदै जन्मिनु पर्ने थिएन, ।

Sandhya Acharya (@sun_dhyaa) 's Twitter Profile Photo

म शून्य हु शून्य नै रहन देउ, यदी पछाडी थपिए भने तिम्रो हैसियत पुग्ने छैन, मलाई किन्न लाई! 🕉️🥰