pagal (@kmahata96806) 's Twitter Profile
pagal

@kmahata96806

ID: 1675174810777964544

calendar_today01-07-2023 16:12:00

148 Tweet

127 Followers

451 Following

बिरोजी🚵‍♀️🪕 (@birojicm) 's Twitter Profile Photo

अङ्गालो भरिको रहर खाली छ तिमी बिना प्रिय एक्लो सुनसान शहर खाली छ तिमी बिना प्रिय कति सजिलै भुलिछौँ, बर्षौको माया प्रेम साथ नभूल्ने याद सफर खाली छ तिमी बिना प्रिय #बिनोदविनोदी #आँगन_साहित्य ॐ

बिरोजी🚵‍♀️🪕 (@birojicm) 's Twitter Profile Photo

मुक्तक नरमाइलो लाग्छ धक लाग्छ भनेको होइन तिमी बिना संसार फरक लाग्छ भनेको होईन अझै माया लाग्छ भुल्न सकेको छैन भनेको हुँ तिम्रो सिंदुरमा मेरो हक लाग्छ भनेको होइन #शब्द_बिरेन्द्र_सायर #बिनोदविनोदी #आँगन_साहित्य

Saru (@sushma38326271) 's Twitter Profile Photo

sex गर्ने भनेकै आर्का को बुडा सग होइ छ आफ्नो बुडा ले त हल्का दुखछ कि भनेर बिस्तारै गर्दो रै छ ..!!