kishor Dhanuk (@kishordhanuk2) 's Twitter Profile
kishor Dhanuk

@kishordhanuk2

Freelancer,
आफुलाई धेरै माफ गर्नेहरू माफ गरिरहन्छन!
अरूलाई धेरै माफ गर्नेहरू सिढीं चढिरहन्छन!!🙏🙏

ID: 1095330129184579592

calendar_today12-02-2019 14:33:47

3,3K Tweet

1,1K Takipçi

1,1K Takip Edilen

kishor Dhanuk (@kishordhanuk2) 's Twitter Profile Photo

सहि समयमा लिपुलेकको बिषय उठेको छ। भारत भ्रमणमा प्रधानमन्त्रीले ऐतिहासिक प्रमाणका आधारमा स्पस्ट कुरा राखुन। यो नेपालको भोगोलिक अखण्डता र रास्टृय स्वाभिमान सङ्ग जोडिएको छ।

ज़िन्दगी गुलज़ार है ! (@gulzar__sahab) 's Twitter Profile Photo

हारने के बाद कहानी खत्म नहीं होती , एक नया अध्याय शुरू होता है...💯🔥

हारने के बाद कहानी खत्म नहीं होती ,
एक नया अध्याय शुरू होता है...💯🔥
Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ५ सयले बढेर २ लाख १० हजार ४ सय रुपैयाँ कायम भएको छ । ekantipur.com/business/2025/…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

नेपालमा दर्ता प्रक्रियामा एक्सको चासो ekantipur.com/technology/202…

Madhu Raman Acharya (@madhuramanach) 's Twitter Profile Photo

टेक्नोक्य्राटसले राजनीतिक समस्याको निकास निकाल्न सक्दैनन्। राजनीतिक परिपक्वता भएका व्यक्तिहरू नै चाहिन्छ। जो भए पनि!

kishor Dhanuk (@kishordhanuk2) 's Twitter Profile Photo

देश कति सङ्कट र द्वन्द्वमा छ भन्ने कुरा जेन्जी आन्दोलनका घटनाको अनुसन्धान गर्न बनाइएको जाचबुझ आयोगका सदस्यहरुलाइ थाहा छ! उहाँहरुलाइ दिइने बयान ले आम मानिसको आक्रोशले हद पार गरेको स्पस्ट देखिन्छ! जय देश!

kishor Dhanuk (@kishordhanuk2) 's Twitter Profile Photo

निर्वाचन आयोगले गगन थापा पक्षलाई मान्यता दिने निर्णय गरेको छ । यससँगै गगन थापा नेपाली कांग्रेसको आधिकारिक सभापति भएका छन् ।

निर्वाचन आयोगले गगन थापा पक्षलाई मान्यता दिने निर्णय गरेको छ । यससँगै गगन थापा नेपाली कांग्रेसको आधिकारिक सभापति भएका छन् ।
Nirmala Dhakal (@nirmaladhakal44) 's Twitter Profile Photo

बालक मारिदा सत्तामा हुने सँग मन्च सेयर गर्दिन भन्ने अर्को चटके चाँही ९९९ वटा ठगि मुद्दा बोकेर जेल फोर्दै निस्केको कैदी सँग काध सेयर गर्दै छ फेरि | गोर्खेको आइडल जनप्रतिनिधी भनेको यस्तै हुने होला 😎

kishor Dhanuk (@kishordhanuk2) 's Twitter Profile Photo

रोतहटमा अराजक गतिविधि गर्दै सार्बजनिक सवारीसाधन माथी आगो झोस्ने र सार्बजनिक शान्ती र सुब्यबस्थामा खलल पार्ने अराजक तत्व हरुलाइ तत्काल नियन्त्रणमा लिइ कारबाही अघि बढाइयोस। अराजकता को क्रिडास्थल यो बुद्ध भुमिले कदापी स्विकार्दैन। सरकार गम्भीर र चनाखो बनौस।🙏❤️