kiran kunwar (@kirankunwark18) 's Twitter Profile
kiran kunwar

@kirankunwark18

I’m honest with myself

ID: 701813648579235842

calendar_today22-02-2016 16:59:47

1,1K Tweet

1,1K Followers

2,2K Following

🇳🇵 쉬브 장 카드카 (@virkoteraja) 's Twitter Profile Photo

दलित केटाका लागि ठकुरि केटि भगाउन हिडेका १८ जना युवाकाे टाेलिमा खड्का, शाहि, बुढा, सुनार र बिश्वकर्मा समेतकाे सहभागिता रहेछ। गैर दलितले पनि ज्यान गुमाएका रहेछन। अपराध भन्नुस अरू जे भने पनि भन्नुस तर जातिय विभेद भन्नुभाे भने साथिका लागि ज्यान दिने युवाहरूकाे अपमान हुन्छ। Cp

Kuber (@sirkuver) 's Twitter Profile Photo

"कामी" ले "दमाइ" ले छोएको नखाने "दमाई" ले "सार्की" ले छोएको नखाने "सार्की" ले "गाइने" ले छोएको नखाने "गाइने" ले "बादी" ले छोएको नखाने "बादी" ले "डुम" ले छोएको नखाने अनि छुवाछुत चाहिँ क्षेत्री-बाहुन र दलित को बिचमा मात्र देखिने ? "छुवाछुत" मै "भेदभाव" किन ?

सुदर्शन दाहाल (@sudarsan_dahal) 's Twitter Profile Photo

युवाले नेतृत्व नपाएर परिवर्तन नभएको हैन। आजको ललितपुर घटनाले समकालीन युवा पुस्ताको सोचको प्रतिनिधित्व गर्दछ। शिक्षा पद्धतिमा क्रान्तिकारी सुधार नगरे सम्म हाम्रो शैक्षिक संस्थाले उत्पादन गर्ने भनेको एस्तै नागरिक हो। समस्या नेतृत्वको उमेरमा हैन नियतमा छ। #सोच_बदलौ #मान्छे_बनौ

Shambhuu Sah (@sham_nepal) 's Twitter Profile Photo

प्रदेश २ सरकारका मन्त्रीहरूको कोरोना ज्ञान 😂🤣

kiran kunwar (@kirankunwark18) 's Twitter Profile Photo

जबसम्म नेपाल मा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुदैन तबसम्म देश को राजनीति अवस्था यस्तै दयानिय र लाजमर्दो बर्षनी देख्न पाईन्छ।सक्छौभने हामी सबै नेपाली जनता मिलेर संबिधान संसोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख चयन गर्ने गरी आन्दोलन गरौ हैन भने चुपचाप यस्तै नाटक हेरौ

kiran kunwar (@kirankunwark18) 's Twitter Profile Photo

श्रीमान श्रीमती को झगड़ा पराल को आगो भन्थे हो रैछ असल श्रीमान श्रीमती केपी बॅा र प्रचण्ड

kiran kunwar (@kirankunwark18) 's Twitter Profile Photo

भय भरका ठुला नेता ठुला पार्टी ठुला मिडिया र ठुलाबडाहरू एक तर्फ रवि दाई एक तर्फ बाहा दाई तिमीलाई हरायछन भनेपनी तिमी हार्दैनौ।