बिकिन काम्बाङ (@kinglims) 's Twitter Profile
बिकिन काम्बाङ

@kinglims

वर्नभेदी नीति बन्द गर मानव अधिकार बहाल गर संयुक्त राष्र्टसंघको घोषणा लागु गर 👍

ID: 548257787

calendar_today08-04-2012 08:28:26

9,9K Tweet

6,6K Followers

6,6K Following

बिकिन काम्बाङ (@kinglims) 's Twitter Profile Photo

बन्द कोठाभित्र थुनेर र धम्क्याएर एमाले संसदीय दलको नेता चयन गरेको आरोप। एमालेभित्र आन्तरिक लोकतन्त्रको कस्तो मजाक उडाइएको छ भन्ने कुरा च्यासलको बन्द कोठाले उदाङ्गो पारेको छ। युवा नेता सुहाङ नेम्वाङले अर्जुन कार्की र राजेन्द्र राईलाई प्रस्तावक र समर्थक

बन्द कोठाभित्र थुनेर र धम्क्याएर एमाले संसदीय दलको नेता चयन गरेको आरोप।

एमालेभित्र आन्तरिक लोकतन्त्रको कस्तो मजाक उडाइएको छ भन्ने कुरा च्यासलको बन्द कोठाले उदाङ्गो पारेको छ। युवा नेता सुहाङ नेम्वाङले अर्जुन कार्की र राजेन्द्र राईलाई प्रस्तावक र समर्थक
बिकिन काम्बाङ (@kinglims) 's Twitter Profile Photo

ल है ल मिलेर देश बनाउनु पर्छ। भ्रष्टाचारीलाई लात्तै लातले हानेर कोच्नुपर्छ जनता साथमा छन।

ल है ल मिलेर देश बनाउनु पर्छ। भ्रष्टाचारीलाई लात्तै लातले हानेर कोच्नुपर्छ  जनता साथमा छन।
बिकिन काम्बाङ (@kinglims) 's Twitter Profile Photo

सरकारी सेवामा प्रवेश गरेको २२ वर्षमा उपसचिव स्तरका एक कर्मचारी र उन्की पत्नीका नाममा ३२ स्थानमा घरजग्गा र १९ वटा बैंकमा रकम मौज्दात रहेको पाइएको छ। विष्ट दम्पतीका नाममा काठमाडौं, ललितपर भक्तपूर, दाङ, कैलाली, कञ्चनपुर, कास्क लगायत ३२ स्थानमा घरजग्गा रहेक पाइएको छ।

सरकारी सेवामा प्रवेश गरेको २२ वर्षमा उपसचिव स्तरका एक कर्मचारी र उन्की पत्नीका नाममा ३२ स्थानमा घरजग्गा र १९ वटा बैंकमा रकम मौज्दात रहेको पाइएको छ।

विष्ट दम्पतीका नाममा काठमाडौं, ललितपर भक्तपूर, दाङ, कैलाली, कञ्चनपुर, कास्क लगायत ३२ स्थानमा घरजग्गा रहेक पाइएको छ।
बिकिन काम्बाङ (@kinglims) 's Twitter Profile Photo

👉️यता बिचौलियाहरुको रुवाबासी छ।🤣😏😋 झापा लेखापढी व्यवसायी आन्दोलित,पेनडाउन घोषणा।

👉️यता बिचौलियाहरुको  रुवाबासी छ।🤣😏😋
 झापा लेखापढी व्यवसायी आन्दोलित,पेनडाउन घोषणा।
बिकिन काम्बाङ (@kinglims) 's Twitter Profile Photo

शरीर र आत्माले मागेको खाउ इतिहास नबनाउ। परापुर्वकाल देखि हामीले खादै आइरहेको गोरुको मासु खान देउ। ठुलो समाचार नबनाउ । #सन्दर्भ #जनकपुर #घटना #everyonefollowers

शरीर र आत्माले मागेको खाउ इतिहास नबनाउ। परापुर्वकाल देखि  हामीले खादै आइरहेको गोरुको मासु खान देउ। ठुलो समाचार नबनाउ ।  #सन्दर्भ  #जनकपुर #घटना 
#everyonefollowers
बिकिन काम्बाङ (@kinglims) 's Twitter Profile Photo

बालेन सरकारको कुरो त्यस्तै हो भने। हाम्रो कुरा यस्तो छ। एसियन राजमार्ग हाई हाई। महेन्द्र राजमार्ग बाई बाई। #everyonefollowers

बालेन सरकारको कुरो त्यस्तै हो भने।
हाम्रो कुरा यस्तो छ। 
एसियन राजमार्ग हाई हाई।
महेन्द्र राजमार्ग बाई बाई।
#everyonefollowers
बिकिन काम्बाङ (@kinglims) 's Twitter Profile Photo

सुकेटार एयरपोर्टलाई रवीन्द्रनाथ एयरपोर्ट भन्दा चुइक नबोल्नेहरु चन्द्रगडी एयरपोर्टलाई श्रिजंगा एयरपोर्ट भन्दा डाहा गर्ने। यता हाजिर हौ। श्रिजंगा एयरपोर्ट चन्द्रगडी झापा note :- कुन कुनको निन्द हराम हुन्छ। म जिम्मेवारी हुने छैना। #everyonefollowers #jhapa

सुकेटार एयरपोर्टलाई रवीन्द्रनाथ एयरपोर्ट भन्दा चुइक नबोल्नेहरु
चन्द्रगडी एयरपोर्टलाई श्रिजंगा एयरपोर्ट भन्दा डाहा गर्ने। यता हाजिर हौ।
श्रिजंगा एयरपोर्ट चन्द्रगडी झापा 

note :- कुन कुनको निन्द हराम हुन्छ। म जिम्मेवारी हुने छैना।

#everyonefollowers #jhapa
बिकिन काम्बाङ (@kinglims) 's Twitter Profile Photo

बालेन सरकारले ज्ञानेन्द्र शाहा तस्करीको १३ ओ पुस्ताले जनताको खुन पसिना चुसेर, वनजंगल खोलानाला बेचेर,जनावर,मुर्ति , मान्छे बेचेर कमाएको अकूत सम्पत्तिको छानवीन गर्ने कुरा हल्ला मात्रै होकी। के हुदैछ?

मुर्ति चोरना पर्यो 👉️ पूर्वराजा ज्ञानेन्द्र शाहको लोभ – २०६५ सालमा राजदरबार छाड्दा ज्ञानेन्द्र शाहले ‘बेड रुम, अफिस र बैठक कोठाका फर्निचर । इलेक्ट्रिकल सामान । भान्छाका सामान । प्लेट, काँटा र चम्चा । डेकोरेसनका सामानहरू ।’ आफ्नो साथमा लिएर गएका थिए ।😂😂

मुर्ति चोरना पर्यो  

👉️  पूर्वराजा ज्ञानेन्द्र शाहको लोभ – 
२०६५ सालमा राजदरबार छाड्दा ज्ञानेन्द्र शाहले ‘बेड रुम, अफिस र बैठक कोठाका फर्निचर । इलेक्ट्रिकल सामान । भान्छाका सामान । प्लेट, काँटा र चम्चा । डेकोरेसनका सामानहरू ।’ आफ्नो साथमा लिएर गएका थिए ।😂😂
बिकिन काम्बाङ (@kinglims) 's Twitter Profile Photo

संविधान संशोधनबारे जनमोर्चा : संघीयता खारेज गर्न र राष्ट्रिय जनावर गैंडा बनाउन प्रस्ताव एउटा कुरामा चाहिँ पुर्ण सहमत छ। #everyonefollowers

संविधान संशोधनबारे जनमोर्चा : संघीयता खारेज गर्न र राष्ट्रिय जनावर गैंडा बनाउन प्रस्ताव 

एउटा कुरामा चाहिँ पुर्ण सहमत छ।
#everyonefollowers
बिकिन काम्बाङ (@kinglims) 's Twitter Profile Photo

हतार चाहिँ गर्न नहुने थियोे । दुख लाग्यो मन्त्री ज्यु 🤚 गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । #everyonefollowers

हतार चाहिँ गर्न नहुने थियोे । दुख लाग्यो मन्त्री ज्यु 🤚
गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् ।
#everyonefollowers
बिकिन काम्बाङ (@kinglims) 's Twitter Profile Photo

👉️ राजेन्द्र लिङदेन दाइले पुरानो पुरानो फोटोहरु खोज्दै रहेछन।२०४६ सालतिरको - राम थापा र - प्रजापति दाइको फोटो तपाईहरु जोकोही सँग छ भने पठाइ दिनुहोला। लोकतन्त्रको पावर भनेको यहीं हो। राजाको पालामा भए यसरी भन्न र लेख्न सकिन्छ।

बिकिन काम्बाङ (@kinglims) 's Twitter Profile Photo

राजाले जसरी आफ्नो मान्छेहरु हत्यारा,बलात्कारी ,माफिया,तस्करहरुलाई संरक्षण गरे। ठुला दल भनाउदाहरुले हत्यारा,बलात्कारी,माफिया,तस्करीहरुलाई संरक्षण गरे। बालेन सरकारले पनि जनताको पुकार सुन्नै पर्छ। किनभने सुदन गुरुङ्ग हत्यारा पनि होइन ,तस्करी पनि होइन ,बलात्कारी पनि होइन ,।

राजाले जसरी आफ्नो मान्छेहरु हत्यारा,बलात्कारी ,माफिया,तस्करहरुलाई संरक्षण गरे।
ठुला दल भनाउदाहरुले  हत्यारा,बलात्कारी,माफिया,तस्करीहरुलाई संरक्षण गरे।
बालेन सरकारले पनि जनताको पुकार सुन्नै पर्छ।
किनभने सुदन गुरुङ्ग हत्यारा पनि होइन ,तस्करी पनि होइन ,बलात्कारी पनि होइन ,।
बिकिन काम्बाङ (@kinglims) 's Twitter Profile Photo

गोपाल किराँती सँग सारै गर्व लाग्यो । दुईपटक मन्त्री भएरै पनि सुकुम्वासीमा बसाइँ । बाहुन भएको भए १४ पुस्तालाई पुग्ने सम्पत्ति जोड्ने थियोे होला। मुलवासीहरुको इमानदारी प्रति गर्व देखायो । मेरो तर्फबाट सदैब सम्मान रहनेछ ।🙏 #everyonefollowers

गोपाल किराँती सँग सारै गर्व लाग्यो । दुईपटक मन्त्री भएरै पनि सुकुम्वासीमा बसाइँ । बाहुन भएको भए १४ पुस्तालाई पुग्ने सम्पत्ति जोड्ने थियोे होला। मुलवासीहरुको इमानदारी प्रति गर्व देखायो । मेरो तर्फबाट सदैब  सम्मान रहनेछ ।🙏
#everyonefollowers
बिकिन काम्बाङ (@kinglims) 's Twitter Profile Photo

बाहुनहरु एकपटक मन्त्री हुदासम्म पनि १४ पुस्तालाई पुग्ने गरि लुटेको, नदेख्ने ज्ञानेको भुस्याले। दुईपटक मन्त्री भएर आफ्नोे इमानदारी देखाएको मान्छेको पछि लगेर जात जनाउदै छ। आफ्नो आङको हात्ती नदेख्ने खुरापती बाहुनले अरुको टाउकाको जुम्रा देखेछ। #everyonefollowers

बाहुनहरु एकपटक मन्त्री हुदासम्म पनि  १४ पुस्तालाई पुग्ने गरि लुटेको, नदेख्ने ज्ञानेको भुस्याले। दुईपटक मन्त्री भएर  आफ्नोे इमानदारी देखाएको मान्छेको पछि लगेर जात जनाउदै छ। आफ्नो आङको हात्ती नदेख्ने खुरापती बाहुनले अरुको टाउकाको जुम्रा देखेछ। 

#everyonefollowers
बिकिन काम्बाङ (@kinglims) 's Twitter Profile Photo

कथाको पात्र रामको मन्दिर बनाउन १८ हजार करोड डलर खर्च गरेर वार्षिक २० हजार करोड कमाउदै छन। नेपालमा पनि सुनको गुम्बा भित्र सुनकै बुद्धको मुर्ति निर्माण गरेर अरबौ रुपैयाँ कमाउनु सकिने थियोे तर तानाशाही शाहा वंश र साम्प्रदायिक बाहुनहरुले बुद्धलाई उहिल्यै बेचेर खाइसकेको छन ।