ख्वप (@khwopaa) 's Twitter Profile
ख्वप

@khwopaa

मसंग हरेक कुराको थोरै ज्ञान छ त्यसैले म खतरा छु। भनिन्छ नि Little Knowledge is Dangerous. I am not perfect.
#lfc #YNWA #brazil #wc #Married

ID: 89923224

linkhttp://sajandiwakar.com.np calendar_today14-11-2009 11:58:52

93,93K Tweet

4,4K Takipçi

1,1K Takip Edilen

रविन सुवाल (@rabinsuwal) 's Twitter Profile Photo

आफ्नो म्यान पावरबाट बाहिर गाकोलाई सम्झौता मै यो कुरा हाल्न पर्थ्यो। न नीतिन भिजन हुल्लड प्रत्यसी

ख्वप (@khwopaa) 's Twitter Profile Photo

घण्टा बजाउन हिडेकालाई फूल मालाले रोकेर रोकिन्न 😁😂🤣🤣

ख्वप (@khwopaa) 's Twitter Profile Photo

आज हात जोड्छन्, मुस्कुराउँछन् आउँछन्, गाउँछन्, नाच्छन् साथै सहयोग पनि गर्छन्। भोलि भेट्दा न चिन्छन् बोलाउँदा न भेटिन्छन्। चुनाव अगाडि प्रचुर वाचा गर्छन् चुनाव पछि हाम्रा सपनाहरु हराउँछन्।

ख्वप (@khwopaa) 's Twitter Profile Photo

अरूलाई हानि गर्ने सुनामिले आफूलाई राम्रो गर्छ भन्ने सोच्न भएन है।

ख्वप (@khwopaa) 's Twitter Profile Photo

आयो हात हलायो,घण्टा बजाएर गयो त्यो, न त रोके, न भलाकुसारी गरेर, तत्कालै छोडेर गयो त्यो। 😂🤣😝

ख्वप (@khwopaa) 's Twitter Profile Photo

चितवनका ले कति वर्ष भो रुखमा भोट नदिएको? यताको कुरा सुन्दा त धेरै भो जस्तो छ।

ख्वप (@khwopaa) 's Twitter Profile Photo

जिते क्षेत्रबाट हारे देशबाट गायब हुन्छन् रे।

ख्वप (@khwopaa) 's Twitter Profile Photo

अलिकति गल्ती देखाउँदा तेरो बाउ सम्म भन्छन् घण्टे समर्थक। आजकल छोइसाध्य छैन।

ख्वप (@khwopaa) 's Twitter Profile Photo

बिहेको जन्ती घण्टीमय देखाउन के गर्न पर्ला रे? मेरो जवाफ, दुलाहालाई वारमालाको सट्टा घण्टी झुण्ड्याएर पठाऊ 😂

ख्वप (@khwopaa) 's Twitter Profile Photo

अबको २ ४ दिन पछि त्यो पट्टी फालेर हिँड्नुहुन्छ 😉

ख्वप (@khwopaa) 's Twitter Profile Photo

लेख राम्रो छ। तर पत्रकारको पत्रकारितामा प्रश्नहरू गर्ने धेरै ठाँउ छैन। 😁

ख्वप (@khwopaa) 's Twitter Profile Photo

महानगरमा त अन्तराष्ट्रिय चलखेल व्यापक हुन्छ भने देशमा झन कति होला? सक्लान् त भूपू मेयरले देश हाँक्न? #जिज्ञासा