🦋MuSii🦋 (@khulal_kamala) 's Twitter Profile
🦋MuSii🦋

@khulal_kamala

आफ्नै संसारमा रमली रहेको

एक मात्र कथाले नमागिएको एक मात्र पात्र 🥀(No DM🚫)

ID: 707766524191182848

calendar_today10-03-2016 03:14:23

970 Tweet

2,2K Followers

975 Following

🦋MuSii🦋 (@khulal_kamala) 's Twitter Profile Photo

मलाई पनि कसैले You Are Special for me भन्दिए हुन्थ्यो नि😣 #musii😍

🦋MuSii🦋 (@khulal_kamala) 's Twitter Profile Photo

सोचेर कदम चाल्नुपर्छ यहाँ नत्र हर कदम मा बिहे कहिले गर्ने भनेर सोध्ने मात्र भेटिन्छ्न😥👻😂 #musii😍

🦋MuSii🦋 (@khulal_kamala) 's Twitter Profile Photo

एक्लै हुँदा नि हाँस्न सिक जिन्दगी एत्तिकै प्याराे लाग्न थाल्छ❤️

एक्लै हुँदा नि हाँस्न सिक जिन्दगी एत्तिकै प्याराे लाग्न थाल्छ❤️
🦋MuSii🦋 (@khulal_kamala) 's Twitter Profile Photo

कहिलेकाहीँ थोरै समय निकालेर म सग बोलुम बोलुम लाग्दैन तिमीलाई 🤔🤣 #musii❤️

🦋MuSii🦋 (@khulal_kamala) 's Twitter Profile Photo

ओठमा हुने ती मुस्कान जिन्दगीमा किन हुंदैनन 😥 #musii❤️

ओठमा हुने ती मुस्कान
जिन्दगीमा किन हुंदैनन 😥

#musii❤️
🦋MuSii🦋 (@khulal_kamala) 's Twitter Profile Photo

उ यति प्रिय छ कि ❤️ बोले पनि नबोले पनि माया अनि याद त उतिकै आईरहन्छ😍 #musii❤️

🦋MuSii🦋 (@khulal_kamala) 's Twitter Profile Photo

मैले नसक्ने रहेछु या त तिमि बुझ्न चाहेनौ माया माया जस्तो रहेन💔 #musii❤️

🦋Sa Nu🦋 (@_sanuu__) 's Twitter Profile Photo

मरिहत्ते गर्न छाडिदिए मैले !! कर होइन प्रेम गर्थे याद होस न तिमिलाइ 🥺💗

🍎 आरभी 🍒 (@adrisyapremika) 's Twitter Profile Photo

धनिले धन ठुलो होइन भन्ला तर मेरो लागि धननै ठुलो हो हजारौँ सपनाहरु मन भित्रै दवाएर राखेको छु यहीँ धनको कारणले | शुभ बिहानी 🙏☕️☕️🌺

🦋MuSii🦋 (@khulal_kamala) 's Twitter Profile Photo

बलत्कार गरेर जेल गयर छुटेको मान्छे लाइ यस्तो सम्मान?? Hamro Samaj🙄

Mina Chhetri❤️🌹 (@xettri76102) 's Twitter Profile Photo

बर्बादी त चाहिदैन तर रुवाबासी चाहिँ होस मेरि आमालाई रुवाउने आफन्तहरु को🙏 #शुभबिहानी 🌺🌿💗

S@JJAN (@i_amsajjan) 's Twitter Profile Photo

कैयौं समस्याहरु छन जिन्दगीमा तर पनि म निराश हुनुको कारण तिमी नै हौ! 🙄🙄

प्रतिभा अधिकारी (@pari509) 's Twitter Profile Photo

खुशी हुन हजारौँ सम्बन्ध जोड्नु भन्दा , हजारौँ खुशी दिने एउटा सम्बन्ध बनाउनु राम्रो..!!

🦋MuSii🦋 (@khulal_kamala) 's Twitter Profile Photo

अवसर मिले सुनाउँला कुनै दिन, खर्चेको समय र गुमाएका चिजहरु🥹 #cp

👑धनकी देबी (@11dhankidevi) 's Twitter Profile Photo

कदर गरेनौ भने भगवानले खोसिदिन्छन,समय पनि अनि मान्छे पनि। #शुभ_बिहानी 🙏🙏

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

परिवारले आट दिएन भाग्यले साथ दिएन तर यो मन लाइ हार मन्जुर छैन ||

❣️मथुरा❣️ (@mathura_sapkota) 's Twitter Profile Photo

जब आफुले आफैंलाई बुझिन्छ तब कसैले बुझोस् या नबुझोस् केहि फरक पर्दैन।😊❤️