विचार (@khnl_isp) 's Twitter Profile
विचार

@khnl_isp

A dream becomes a goal when action is taken toward its achievement.
#Cricket #Reading #Dreamer

ID: 2476796992

calendar_today11-04-2014 18:11:41

15,15K Tweet

2,2K Followers

2,2K Following

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

म राजा हुँदा , लोकतन्त्र चाहियो भन्छु , राजा खराब भो , म गणतन्त्र आउँदा राजा चाहियो भन्छु , जनतन्त्र हराम भो , म जनता हुँदा नेता बन्न खोज्छु , नेता बन्दा जनता लडाउछु , कम्जोर हुँदा बलियो लाई रोज्छु , बलियो हुँदा आफै हराउछु ! म अरुलाई के भनम ,म आफै खराब छु!!

विचार (@khnl_isp) 's Twitter Profile Photo

एउटा ढुङ्गा नदीमा ठक्कर खाँदा खाँदा शालिग्राम बने जस्तै रवी लामीछाने पनि ठक्कर र हण्डर खाँदा खाँदा शालिग्राम बनेकाे आभास भयाे,आज ३० मिनेटकाे मन्तव्य सुन्दा,शालिग्राम घर घरमा पुजिन्छ तर रवीलाई पुज्नुस भन्न खाेजेकाे हाेईन ।

विचार (@khnl_isp) 's Twitter Profile Photo

आज कडा हावाहुरी र पानी समेत आउने भन्दै अलर्ट जारी गरिएकाे छ । सतर्क बनौं । #alert

विचार (@khnl_isp) 's Twitter Profile Photo

याे रातारात कती हल्ला गर्या हुन, कार्की आयाेग त कडा रहेछ 😁

विचार (@khnl_isp) 's Twitter Profile Photo

-उठ सानु उज्यालो भइसक्यो, दुईटा नेता जेलभित्र गइसक्यो ! 😀

विचार (@khnl_isp) 's Twitter Profile Photo

यो 'प्रतिशोध' भन्ने पनि खतरै हुँदो रहेछ , आफ्नाले सुरु गर्दा ठिकठिकै लाग्ने, अर्काले गरे भयङ्कर लाग्ने !😁

विचार (@khnl_isp) 's Twitter Profile Photo

यसपालि पनि बेलैमा सम्झिराख्नुहोस्, भोलि अप्रिल फुल ! हिजोआज ढाँट्ने, झुक्याउने मान्छेहरुको बिगबिगी छ । तपाईंलाई पनि कसैले आजैदेखि फेसबुकमा यसैगरी झुक्याउन बेर मान्दैनन् ! फेसबुकमा कसैले झुक्याउन खोज्दा नझुक्किनको लागि....See more

विचार (@khnl_isp) 's Twitter Profile Photo

उठ सानु उज्यालो भैसक्यो तिम्रो साथी office गैसक्यो 😄😄

विचार (@khnl_isp) 's Twitter Profile Photo

हामी त मन्त्री नभएकै राम्रो नत्र सम्पति विवरण यस्तो आउने रहेछ । नगद Rs 860 बैंक खातामा Rs 1246 सुन - 2 तोला (नक्कली) लुगाफाटा - उही सेल लाग्दा किनेको 250 को दुईवटा , 190 को चारवटा अनि 500 मा 2 ओटा वाला 6 वटा यस्तो अन्तर्राष्ट्रिय बेइज्जत हुनुभन्दा चुनावमा नउठ्नु नै ठिक रैछ😂😂

विचार (@khnl_isp) 's Twitter Profile Photo

रास्वपा= राष्ट्रिय स्वर्ण पार्टी, भन्दा कस्तो राम्रो सुनिने 😂

विचार (@khnl_isp) 's Twitter Profile Photo

2083 is coming.. !!! "Delete negative people, forget your past,aspect your mistake & restart your life. 🥹🙏 Happy New year 2083🎇✨🎊🎆🎑