✍️तीनघरे कान्छा✍️ (@khetaalo3) 's Twitter Profile
✍️तीनघरे कान्छा✍️

@khetaalo3

कबि✍️

ID: 882817967674859521

calendar_today06-07-2017 04:26:20

5,5K Tweet

4,4K Takipçi

3,3K Takip Edilen

(अजयदेभ तिनघरे ) (@rajkrai6) 's Twitter Profile Photo

बाधाहरुसँग लड्दै जिउनुको मज्जा बेग्लै छ। बाधा नै न आए कोसँग जुझ्ने अनि जित्ने? शुभ दिन सबैमा।☺️☺️☺️☺️

✍️तीनघरे कान्छा✍️ (@khetaalo3) 's Twitter Profile Photo

क्या छौ भ्यालेन्टाइन डे! माया बाड्न सिकायौ तर, माया अजम्बरी हुन्छ भनेर किन सिकाएनौ? वा.... तिमी महान् माया त त्यो हो जो अजर अमर हुन्छ सयौ जुनि कहिले फिक्का नहुनी बस् गाढा गाढा। 😍😍😍😍😍😍

(अजयदेभ तिनघरे ) (@rajkrai6) 's Twitter Profile Photo

छाडिदेउ झिना मसिना कुरा, जित्न देउ अरुलाइ नै , तिमी हार जहिले तर, प्रत्येक हारबाट केही कुरा सिक। त्यो सिकाइबाट तिमी एकदिन संसार जित्नेछौ। तिमी केही गर्नलाइ यो धर्तिमा आएका छौ। हारेर नथाक। जत्ती हार्छौ सोच कि तिम्रो जित एक खुड्किला नजिक आइरहेछ। 😚😚

(अजयदेभ तिनघरे ) (@rajkrai6) 's Twitter Profile Photo

मत रेडियो बिग्रेर खोलेर हेर्दा साङ्ला मरेको भेट्दा रेडियो को ड्राइभर मरेछ भनेर रुन्थे😂😂उबेलाका कुरा####

(अजयदेभ तिनघरे ) (@rajkrai6) 's Twitter Profile Photo

शहर पसेको एक्लो रामे दिन्भरी पैसा कमाउन ठेला चलाएर, खान भ्याउदैन अनि कोठामा मध्यरातमा आएर पैसा गनेर भोकै सुत्छ। :: लघुकथा

(अजयदेभ तिनघरे ) (@rajkrai6) 's Twitter Profile Photo

एकछिन खाली भो कि मुख चुच्चो पारी पारी फोटो खिच्ने खिचाउने जातलाइ महिला भनिन्छ रे! #सुन्या कुरो#😂😂

(अजयदेभ तिनघरे ) (@rajkrai6) 's Twitter Profile Photo

मेरो येस्तो साथि होस् दुख पर्दा न आत्तिने अनि सुखमा नमात्तिने धनको घमण्ड नगर्ने बस् सिधा कुरा प्रस्ट बिचार राख्ने स्वतन्त्र आफुआफैमा रमाउने। 😎😎☺️☺️

(अजयदेभ तिनघरे ) (@rajkrai6) 's Twitter Profile Photo

जिन्दगिमा येत्ती बिजि हुने मन छ कि, मलाइ दुखले सताउने समय नै नपाओस।

(अजयदेभ तिनघरे ) (@rajkrai6) 's Twitter Profile Photo

सारा जिन्दगी दुई ज्यान एकै थियो कुनै समय समय बित्दै जादा दरार उत्पन्न भयो। दुबै टाढिदै गए उस्ले लाख बिन्ती गर्यो उनी मानिनन् उनी फेरिसकेकी थिइन मन मोडिएको थियो उन्को अनि तेस्पछी उस्ले कहिले कल गरेन अनि कहिले भेटेन धनको पछि लाग्नेलाइ छोडिदिनै बेस ठान्यो। #अम्मर प्रेम कहानि#

(अजयदेभ तिनघरे ) (@rajkrai6) 's Twitter Profile Photo

यो शहर कसैको चासो राख्दैन , बम फुटे फुटोस् , मान्छे मरे मरोस, एक्छिन आतङ्कित हुन्छ फेरि निरन्तर चलिरहन्छ। चोक चल्छ, गल्ली चल्छ मन्दिर चल्छ मस्जित चल्छ। सव चल्छ। येस्ले बस् चल्न जानेको छ। नरोकिएर। म येहिबाट चल्न सिक्दैछु अलि अलि।

(अजयदेभ तिनघरे ) (@rajkrai6) 's Twitter Profile Photo

म कम खत्रा मान्छे हो, अन्डा भाडामा लगाएर नउसिनी निदाउने अनि सपनामा तर्कारी पकाएर खाने😂😂

(अजयदेभ तिनघरे ) (@rajkrai6) 's Twitter Profile Photo

येतातिर अहिले नन्भेज कुरो पच्न थालेको रैछ बिचरा म शुद्ध भेज का कुरा गर्छु, अनि का बाट लाइक , आर्टी आउनी? 😂😂

(अजयदेभ तिनघरे ) (@rajkrai6) 's Twitter Profile Photo

यो ननभेज का कुरा गर्ने केटिहरु चाहिँ माघ कटेर फागुन मा पनि बिहे नहुने देखेपछी आत्तिएर पात्तिएका हुन्। #भन्छन् हर्कु काका# #अनुभबिका कुरा# 😂😂

(अजयदेभ तिनघरे ) (@rajkrai6) 's Twitter Profile Photo

बुढापाकाले तेसै भनेका होइनन् , छोरिमान्छे धेरै पढे भने निर्दयी हुन्छन् भनेर रैछ। #छोरिमान्छेले पढेभने बोक्सी हुन्छन् रे!#😂😂 उल्टो उल्टो बोल्दा त येहि उखान पो याद आउँछ बरै😂😂

(अजयदेभ तिनघरे ) (@rajkrai6) 's Twitter Profile Photo

ताजुब लाग्छ, हिजोसम्म भ्रस्ट देश सक्ने भन्नेहरु मन्त्री रबिन्द्र अधिकारी बितेपछी चै देश भक्त रे! अरे सक्नेले जिउदो हुदा सम्मान गर साचो झुट पत्ता लगाउ । मरेपछिको यो बिल्ला काम छैन।

(अजयदेभ तिनघरे ) (@rajkrai6) 's Twitter Profile Photo

आज झ्याप पनि येत्ती भैएछ कि! एउटा चुरोट सल्काउन सलाइ कोरेर ग्यास चुला बालिएछ😂😂