Khem Raj wali (Awixinna kashilya) (@khemrajwali) 's Twitter Profile
Khem Raj wali (Awixinna kashilya)

@khemrajwali

धेरैले असामाजिक भन्छन् त है । मचाहिँ समाजलाई स्वीकार्न नसकेकाे मान्छे हुम् कर !

ID: 606042803

calendar_today12-06-2012 05:25:50

12,12K Tweet

3,3K Followers

3,3K Following

Khem Raj wali (Awixinna kashilya) (@khemrajwali) 's Twitter Profile Photo

खासमा देश बनाउन, परिवार पाल्न दिनभर कडा परिश्रम गर्ने श्रमिकहरूका लागि उपलब्ध गराउनु पर्ने हो नि:शुल्क यातायात सेवा ! यहाँ त रमाइलो गर्न हिँडेकाहरुका सौजन्य हुन्छ यो सेवा !

Khem Raj wali (Awixinna kashilya) (@khemrajwali) 's Twitter Profile Photo

दुखद् खबर : सुर्खेत पञ्चपुरीका २ किशोरी (दिदीबहिनी, १७-१५ वर्षका) भक्तपुरमा मृत फेला परेका छन् । उनीहरु कँडेल थरका हुन् । उनीहरु आज आफ्नै कोठाको प्यासेजमा एउटै डोरीमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । घटनाको थप विवरण आउन बाँकी छ ।

Khem Raj wali (Awixinna kashilya) (@khemrajwali) 's Twitter Profile Photo

घर छोडेर हिँडेको दिन आमाको मोबाइलमा कान्छी छोरीको भ्वाइस म्यासेस आयो- ममी हामी यहाँ छैनौं । हामी बैंगलोर गयौं । पैसा कमाएपछि तपाईंलाई भेट्छौं । त्यो भन्दा अघि भेट्न सक्दैनौं । onlinekhabar.com/2025/07/172913…

Khem Raj wali (Awixinna kashilya) (@khemrajwali) 's Twitter Profile Photo

राप्रपा नेपालका अध्यक्ष कमल थापाको जिउने शैली साँच्चिकै लोभलाग्दो छ । पारिवारिक जमघटमा रमाउँदै ! #KamalThapa

Khem Raj wali (Awixinna kashilya) (@khemrajwali) 's Twitter Profile Photo

नममस्कार ! कार्यक्रम 'उज्यालोबाट अँध्यारोतिर'मा स्वागत छ । आजदेखि चितवनका केही क्षेत्रमा लोडसेडिङ सुरु भएको छ । पूर्वी चितवनमा दिनमा दुईपटक गरी ६ घण्टा लोडसेडिङ हुन थालेको हो । #onlinekhabar #nolight #loadshedding onlinekhabar.com/2025/07/173059…

Khem Raj wali (Awixinna kashilya) (@khemrajwali) 's Twitter Profile Photo

बुकीपाटनमा चर्दै गरेका भेडाका बथान ! समुद्री सतहदेखि चार हजार मिटरको उचाईमा रहेको बुकीपाटनमा चर्दै गरेका भेडाका बथान । बागलुङको ढोरपाटनमा पर्ने बुकीपाटनमा हरेक वर्ष सयौँ किसानले चरनका लागि भेडा लिएर जाने गर्छन् । तस्बिरः डम्मर बुढामगर÷रासस

बुकीपाटनमा चर्दै गरेका भेडाका बथान !

समुद्री सतहदेखि चार हजार मिटरको उचाईमा रहेको बुकीपाटनमा चर्दै गरेका भेडाका बथान । बागलुङको ढोरपाटनमा पर्ने बुकीपाटनमा हरेक वर्ष सयौँ किसानले चरनका लागि भेडा लिएर जाने गर्छन् ।

 तस्बिरः डम्मर बुढामगर÷रासस
Khem Raj wali (Awixinna kashilya) (@khemrajwali) 's Twitter Profile Photo

एआईले हाम्रो पिउने पानी कसरी रित्याइरहेको छ ? च्याट जीपीटीमार्फत एउटा प्रश्नको उत्तर दिन लगभग एक चम्चाको पन्ध्रौं हिस्सा बराबरको पानी खर्च हुन्छ, जसले विश्वव्यापी पानी संकटलाई थप गम्भीर बनाउँदैछ । onlinekhabar.com/2025/07/173225… #onlinekhabar #AI

Khem Raj wali (Awixinna kashilya) (@khemrajwali) 's Twitter Profile Photo

जतिसुकै जान्ने पल्टे पनि नेपालीले खाने 'गु' नै हो ! onlinekhabar.com/2025/08/173452…

Khem Raj wali (Awixinna kashilya) (@khemrajwali) 's Twitter Profile Photo

सिधा कुरा- भोकको अन्त्य किताबले होइन किसानको मिहिनेतले गर्छ ।

Khem Raj wali (Awixinna kashilya) (@khemrajwali) 's Twitter Profile Photo

जीवनबाट हटाउनु पर्ने कुरा त धेरै छ तर अहिलेलाई यत्ति कुरा हटाउँदै गरौं है त !

जीवनबाट हटाउनु पर्ने कुरा त धेरै छ तर अहिलेलाई यत्ति कुरा हटाउँदै गरौं है त !
Khem Raj wali (Awixinna kashilya) (@khemrajwali) 's Twitter Profile Photo

छानबिन समितिको निष्कर्ष : कुलिङ पिरियडको गडबडीमा रामहरि खतिवडा नैतिक जिम्मेवार #onlinekhabar onlinekhabar.com/2025/08/173614…

Khem Raj wali (Awixinna kashilya) (@khemrajwali) 's Twitter Profile Photo

NPL अक्सनमा रहेका कर्णालीका ५ खेलाडी १. विपिन रावल (B) २. रवीन्द्रजंग शाही (B) ३. दिवान पुन (C) ४. अनुजप्रसाद चुनारा (C) ५.राजप्रसाद शाह (C) राज शाहको फोटो भेटिएन । कसैले भेटाए कमेन्ट गर्नुहोला

NPL अक्सनमा रहेका कर्णालीका ५ खेलाडी 

१. विपिन रावल (B)
२. रवीन्द्रजंग शाही (B)
३. दिवान पुन (C)
४. अनुजप्रसाद चुनारा (C)
५.राजप्रसाद शाह (C)

राज शाहको फोटो भेटिएन । कसैले भेटाए कमेन्ट गर्नुहोला
Khem Raj wali (Awixinna kashilya) (@khemrajwali) 's Twitter Profile Photo

आफ्नो प्रयोगात्मक उत्तर पुस्तिका केही दिनमै जेरी पसलमा भेटेपछि एक विद्यार्थी ....

Khem Raj wali (Awixinna kashilya) (@khemrajwali) 's Twitter Profile Photo

''बुहारी खोज दिदी, भाउजु खोज बहिनी'' रक्षाबन्धनको शुभकामना

Khem Raj wali (Awixinna kashilya) (@khemrajwali) 's Twitter Profile Photo

'जनै' र 'रक्षाबन्धन' सुरक्षा कवज होइनन् । जनैको सम्बन्ध धर्म होइन विभेदसँग छ !

Khem Raj wali (Awixinna kashilya) (@khemrajwali) 's Twitter Profile Photo

जनकपुरमा रेल र कार ठोक्किए समाचार लिंक : onlinekhabar.com/2025/08/173940…

Khem Raj wali (Awixinna kashilya) (@khemrajwali) 's Twitter Profile Photo

कञचनपुरका विपिन जोशीकी आमा र बहिनी उनको खोजीका लागि इजरायल जाँदै । त्रिभुवन विमानस्थलमा गरियो बिदाइ - थप समाचार -onlinekhabar.com/2025/08/174029…