Dipak khati (@khatidushwa) 's Twitter Profile
Dipak khati

@khatidushwa

अध्यारोमा जीवन खोज्दै हिड्ने मान्छे ।
मानव र प्रकृतिको सेवा आध्यात्मिक मार्गमा वामेसर्दै ।

ID: 1168524066996678658

calendar_today02-09-2019 14:01:17

394 Tweet

296 Followers

826 Following

Dipak khati (@khatidushwa) 's Twitter Profile Photo

सिमानामा फर-फराईरहेको नेपालीको पहिचान र सान,चन्द्र सुर्य अंकित नेपाली ध्वजा । - बर्षमा चानचुन ६ महिना मात्रै राज्यको उपस्थिति हुने मेरो ब्याँसको तिङकर क्षेत्र चीन संग खुल्ला सिमाना जोडिएको भुमि हो । जो अहिले सुरक्षा बिहिन भएको छ । न त सुरक्षाकर्मी छ न स्थानीय गाउँलेहरु नै

Dipak khati (@khatidushwa) 's Twitter Profile Photo

ब्याँसमा अझैपनी यसरी महाकाली माथी तुईन तर्छौ ।

Dipak khati (@khatidushwa) 's Twitter Profile Photo

दुःख साट्ने सहर छैन खुशिको गाउँ छैन। अनगिन्ती छन् मुटु चिरा छामु त घाउ छैन।। रोल पारी सोल घर तेइ पारी गाँउ छैन। धर्ती तली सर्क माथी काइ जाने ठाउँ छैन।। ̶

दुःख साट्ने सहर  छैन   खुशिको  गाउँ  छैन।
अनगिन्ती छन् मुटु चिरा   छामु त घाउ छैन।। 

रोल  पारी सोल घर    तेइ पारी गाँउ  छैन।
धर्ती तली सर्क माथी  काइ जाने ठाउँ छैन।।
̶
RatoPati (@rato_pati) 's Twitter Profile Photo

राजतन्त्र फाल्न बाबुरामले भारत सरकारलाई यसरी दिएका थिए लिखित प्रतिबद्धता ratopati.com/story/412369/m…

Dipak khati (@khatidushwa) 's Twitter Profile Photo

नेपालमा जे पनि परिवर्तन भए हुनेछन् ती सबैमा भारतको सहयोग प्रत्यक्ष अप्रत्यक्ष रूपमा रहेने गरेको छ ।

Dipak khati (@khatidushwa) 's Twitter Profile Photo

भारतले नेपालको अतिक्रमित क्षेत्र चुच्चे नक्सा भित्रको भूगोल गुन्जिको मनिलामा निर्माण गर्ने भनिएको पाँचौ धाम शिवधाम(कैलाश धाम) को आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले दिउँसो १२ बजे भर्चुअल माध्यमबाट शिलान्यास गर्दैछन् ।

Dipak khati (@khatidushwa) 's Twitter Profile Photo

चुच्चे नक्सा सार्वजनिक गरेर आफुलाई राष्ट्रवादी हौ भनेर गर्वगर्ने सबै दलहरु कता छन् । सत्ता उलट्पुलट मै । नेपालको अतिक्रमित भुमी गुन्जिमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदिले ७५ करोडको लागतमा बन्ने पाँचौ धाम शिव कैलाश धामको जम्भु कस्मिरबाट भर्चुअल माध्यमबाट सिलान्यास गरे ।

Dipak khati (@khatidushwa) 's Twitter Profile Photo

चुच्चे नक्साले समेटेको भुमिमा भारतको खर्बौ लगानी ।

चुच्चे नक्साले समेटेको भुमिमा भारतको खर्बौ लगानी ।
Dipak khati (@khatidushwa) 's Twitter Profile Photo

भारतले नेपाली अतिक्रमित भुमी चुच्चे नक्साले समेटिएको क्षेत्र गुञ्जी कुटि सहितका सिमाक्षेत्रका आधा दर्जन गाउँहरुलाई समेटेर भाईव्रेट योजना बनाएर गुञ्जी र जोलिङकाङ(लिम्पियाधुरा) क्षेत्र जोड्नेगरी उच्च हिमालय क्षेत्रमा सुरुङ निर्माणको अध्ययन पनि थालिएको छ ।

Dipak khati (@khatidushwa) 's Twitter Profile Photo

चुच्चे नक्साले ओगटेको भूगोलको गाउँ नाभि भारत सरकारले यो पुरै गाउँलाई होमस्टेको रूपमा विकास गरि स्थानीयलाई रोजगारी उपलब्ध गराएको छ । नोट - कालापानी नजिक नेपालको छाङरु तिङकर सम्म नेपालबाट पुग्ने बाटो छैन भारतले गुन्जी कुटि नाभि सम्म २ लेनको कालोपत्रे सडक बनाएको छ ।

चुच्चे नक्साले ओगटेको भूगोलको गाउँ नाभि 
भारत सरकारले यो पुरै गाउँलाई होमस्टेको रूपमा विकास गरि स्थानीयलाई रोजगारी उपलब्ध गराएको छ ।
नोट - कालापानी नजिक नेपालको छाङरु तिङकर सम्म नेपालबाट पुग्ने बाटो छैन भारतले गुन्जी कुटि नाभि सम्म २ लेनको कालोपत्रे सडक बनाएको छ ।
Dipak khati (@khatidushwa) 's Twitter Profile Photo

हेल्लो केपी कमरेड चुच्चे नक्साले ओगटेको भूगोल लिपुलेक लाई भारत चिनले कैलाशमानसरोवर तिर्थयात्रा मार्ग बनाउने सहमति गरे । केहि जानकारी छ कि ।

Dipak khati (@khatidushwa) 's Twitter Profile Photo

नेपाल तर्फको बाटो व्यवस्थित नहुदा भारतकै बाटो भएर सदरमुकाम खलंगा बाट आफ्नो थाल थलो लाग्यो ब्यासी साैका समुदायको कुन्चा ।