Liam 🦋 (@khanalpooran7) 's Twitter Profile
Liam 🦋

@khanalpooran7

कति साँगुरो बाटो हिडिएछ जहाँ आफूबाहेक अरु कोही अटाएनन्❤️🙏🦋🤔🤔🦋🦋🦋🦋

ID: 1561258880880955392

calendar_today21-08-2022 07:48:28

210 Tweet

504 Takipçi

958 Takip Edilen

गोलु🇳🇵🇦🇺 (@omnamosivaye) 's Twitter Profile Photo

आहा धन्यवाद सेना को जवान तिम्रो भाबुकता ले भरिएको मातृभूमि प्रतिको गीत ले मलाई भाबुक बनायो देश को माया त सेना लाइ मात्र रैछ जनता भनौदा सबै नर पिचास निस्किए अब देश राजा लाइ बुझाउ उदण्डता ले भरिएका लाइ सेना ले कोर्रा हानेर ठाउ मा लेरावोस 🙏

Liam 🦋 (@khanalpooran7) 's Twitter Profile Photo

ओली, देउवा र दाहाल घरवारबिहीन, बास बस्नको लागि भाडामा नयाँ घर खोज्नुपर्ने अवस्था भएकाले कृपया कोठाको व्यवस्था गरौँ।

Liam 🦋 (@khanalpooran7) 's Twitter Profile Photo

दशैंमा चुनाव गराउँदा राम्रो हुन्थ्यो होला किनकि दशैमा सबैको घरमा मासु हुन्छ अरुको आश लाग्दैन अनि निष्पक्ष चुनाव हुन्थयो कि🤔🤭😂 #Nepal #NepalGenZProtest

Liam 🦋 (@khanalpooran7) 's Twitter Profile Photo

उबेला मन्त्रीहरु दुई घण्टा जहाज रोक्थे र यात्रुलाई दुःख दिन्थे । यात्रुलाई रोकेर खाली जहाजमा विदेश पनि उड्थे । अहिलेका मन्त्री जहाजको टिकट नपाएर इलाम पुग्न सकेनन् । एक पाऊ झोलेहरुलाई लाग्ला, यो स्टन्ट हो । तर देशले यस्तै स्टन्ट खोजेको छ । यो समाजवाद र समानताको असली मोडल हो,

Liam 🦋 (@khanalpooran7) 's Twitter Profile Photo

केही फूलहरू सुगन्ध होइन, भावना फिँजाउन फुल्छन्

Liam 🦋 (@khanalpooran7) 's Twitter Profile Photo

त्यो मुस्कान… म त कसरी बताऊँ? तिमी हल्का मुस्कुराउँदा हृदयभित्र एकाएक कोमल उज्यालो आउँछ, मानौँ बिहानको पहिलो घाम सिधै छातीमा झर्दैछ।

Liam 🦋 (@khanalpooran7) 's Twitter Profile Photo

कहिलेकाहीँ भ्रम यति अभेद्य भएर उभिन्छ कि मनले छुन खोजेका सबै सत्यहरू धुवाँझैँ बिलाउँदै जान्छन्।

Liam 🦋 (@khanalpooran7) 's Twitter Profile Photo

मौनमा छोडिएका शब्दहरूले पनि कुरा गर्छन्, र हृदयले सम्झन्छ जुन कहिल्यै बोलिन सकेन। वियोग र प्रेम एउटै सिकाइका दुई पाटो हुन् दुवैले जीवनलाई पूर्ण बनाउँछन्।