पुरानो_डायरी (@khan_sahab18) 's Twitter Profile
पुरानो_डायरी

@khan_sahab18

......Was a beautiful journey, Coffee before sex, cigarette after sex Unspoken स्पर्श 👇

ID: 1275498462

calendar_today17-03-2013 17:18:09

38,38K Tweet

1,1K Followers

641 Following

पुरानो_डायरी (@khan_sahab18) 's Twitter Profile Photo

भाग्यमानीहरू कोहि साथी बन्छन्, कोहि एक्स बन्छन्, कोहि जीवनसाथी । नत्र त यहाँ कैयन् अभागी सम्बन्धहरू च्याटमा बोल्ने एउटा मान्छे बनेरै सकिन्छन् । #खान_साहाब #स्पर्श २०७३/१२/१७

भाग्यमानीहरू कोहि साथी बन्छन्, कोहि एक्स बन्छन्, कोहि जीवनसाथी । नत्र त यहाँ कैयन् अभागी सम्बन्धहरू च्याटमा बोल्ने एउटा मान्छे बनेरै सकिन्छन् ।
#खान_साहाब #स्पर्श २०७३/१२/१७
पुरानो_डायरी (@khan_sahab18) 's Twitter Profile Photo

आज म मेरो भोली मै । हुन त म कोहि होईन तर हुँ नब्युझेको जीवन, नबुजेको बैस, म नहिनेको बाटो , उदय मेरो अस्त मै , अन्त्य मेरो अनन्त मै । आज म मेरो भोली मै ॥ #स्पर्श #खान_साहाब #पुरानो_डायरी २०७३/१२/१७

आज म मेरो भोली मै ।
हुन त म कोहि होईन तर हुँ नब्युझेको जीवन, नबुजेको बैस, म नहिनेको बाटो , उदय मेरो अस्त मै , अन्त्य मेरो अनन्त मै ।
आज म मेरो भोली मै ॥ 
#स्पर्श #खान_साहाब #पुरानो_डायरी २०७३/१२/१७
पुरानो_डायरी (@khan_sahab18) 's Twitter Profile Photo

हुन्न अर्थ महलको शान्ति छाउदैन भने, मलमल शैया के गर्नु खै निद आउदैन भने, पुर्णतामा खाली भइ गुमाइ सारा खुसीहरु , त्यो सुख नि के सुख भो सन्तोष पाउदैन भने!. #पुरानो_डायरी #पुरानो_डायरी

हुन्न अर्थ महलको शान्ति छाउदैन भने, 
मलमल शैया के गर्नु खै निद आउदैन भने, 
पुर्णतामा खाली भइ गुमाइ सारा खुसीहरु , 
त्यो सुख नि के सुख भो सन्तोष पाउदैन भने!.
#पुरानो_डायरी
#पुरानो_डायरी
पुरानो_डायरी (@khan_sahab18) 's Twitter Profile Photo

मनमा डुब्दै र उठ्दै गरेका हरेक शब्दहरु ले आवाज निकाल्दैन... कागज रंगाउनेहरूले धेरै विचारहरू च्यातेर फ्याँकेका देखेको छु...! #पुरानो_डायरी #अन्तिमपाना

मनमा डुब्दै र उठ्दै गरेका हरेक शब्दहरु ले आवाज निकाल्दैन...

कागज रंगाउनेहरूले धेरै विचारहरू च्यातेर फ्याँकेका देखेको छु...!

#पुरानो_डायरी #अन्तिमपाना
पुरानो_डायरी (@khan_sahab18) 's Twitter Profile Photo

सुन... मेरो भित्र केही टुटेको थियो सायद त्यो विश्वास थियो या सायद त्यो तिम्रो लागि सम्मान थियो, जे थियो त्यो अब रहेन...! #पुरानो_डायरी #अन्तिमपाना

सुन...

मेरो भित्र केही टुटेको थियो

सायद त्यो विश्वास थियो या

सायद त्यो तिम्रो लागि सम्मान थियो,

जे थियो त्यो अब रहेन...!
#पुरानो_डायरी #अन्तिमपाना
पुरानो_डायरी (@khan_sahab18) 's Twitter Profile Photo

अब म तिमी सामु आउँदिन, मलाई नपर्ख मेरो आँसु तिम्रो मुस्कानको ऋणी हुनेछ, याद राख..! #पुरानो_डायरी #अन्तिमपाना

अब म तिमी सामु आउँदिन, मलाई नपर्ख

मेरो आँसु तिम्रो मुस्कानको ऋणी हुनेछ, याद राख..!
#पुरानो_डायरी #अन्तिमपाना
पुरानो_डायरी (@khan_sahab18) 's Twitter Profile Photo

यो फकिर हरु को महफिल हो, यहाँ आऊ साथी, यी राम्रा मान्छे हुन्, तिनीहरूले तिम्रो हैसियत सोध्दैनन्...!! #fcuk YR मानवता 🖕

यो फकिर हरु को महफिल हो, 
यहाँ आऊ साथी,

यी राम्रा मान्छे हुन्, 
तिनीहरूले तिम्रो हैसियत सोध्दैनन्...!!

#fcuk YR मानवता 🖕
सम्झना उपाध्याय (@upadhyayasamjh1) 's Twitter Profile Photo

दुई चेहराको बोझ...... उठाउने नगर। मन नमिले आँखा त परै को कुरा कृपया हात पनि मिलाउने नगर ✍🏻❣️

मानुषी (@bipana_regmi) 's Twitter Profile Photo

तिमीले सोचेको 'म' तिमीले बुझेको 'म' तिमीले देखेको 'म' र मैले देखेको 'म' मा धेरै फरक छ !!

⭐🌠 ..✍️ (@tararai017) 's Twitter Profile Photo

छेवैबाट मुस्कुराएर गयौ खुशीले फुरुङ्ग हुँदै झल्याँस्स ब्यूँझे, जून अस्ताई सकेछ उज्यालोले भुइँमा राज गरेको आँखीझ्यालबाट प्रष्टै देखिन्थ्यो, तिमी अलपियौ धुमिल छायाँ जस्तै नजरहरु खोज्दै थिए यतै कतै ! ✍️

⭐🌠 ..✍️ (@tararai017) 's Twitter Profile Photo

हालखबर सोधेछौ वर्तमान, समयसंगै बगिरहेछ, थोरै बेखुस हुन्छु भन्छ घुर्कि लाईरहन्छ जिन्दगीको एक पाटो, बाँकी फूल्दै झर्दै कायमै छन् जिन्दगी उत्सव, यस्तै छ,जस्तो पहिले अब ,थोरै भन्नु ल तिम्रो पनि खबर !!✍️

⭐🌠 ..✍️ (@tararai017) 's Twitter Profile Photo

असफलतामा रोएँ , अभावमा रोएँ , घर सम्झेर एक्लै परदेशमा रोएँ एक्लै, एकान्त बन्द कोठामा, ट्वाइलेटमा धित् मरिन्जेल रोएँ। तिम्रो प्रेममा खुशीले रोएँ भ्रम थाहा पाएपछि रोएँ । तर, आजकल जीवन संघर्ष दुनियाँ बुझेपछि, रुन छोडिदिएँ, आँखामा पानी सकिएर होईन। ✍️🌱

पुरानो_डायरी (@khan_sahab18) 's Twitter Profile Photo

संघीयता को केन्द्र बिन्दु मधेस । ६४ लाख जन संख्या को केन्द्र । मधेस प्रदेश को लज्जास्पद कार्य । अब घर घर मा कार्यलय खोले भयो नि किन होटेल होटेल धाउन पार्‍यो ? यसै को लागी त प्रदेश छुट्याइएको होला होइन र ?

संघीयता को केन्द्र बिन्दु मधेस ।
६४ लाख जन संख्या को केन्द्र ।
मधेस प्रदेश को लज्जास्पद कार्य ।
अब घर घर मा कार्यलय खोले भयो नि किन होटेल होटेल धाउन पार्‍यो ?
यसै को लागी त प्रदेश छुट्याइएको होला होइन र ?