खलासी (@khalubeby) 's Twitter Profile
खलासी

@khalubeby

ID: 3917582177

calendar_today10-10-2015 10:45:07

492 Tweet

137 Takipçi

906 Takip Edilen

खलासी (@khalubeby) 's Twitter Profile Photo

यो भाईको भनाईअनुसार त उसको च्यानल सस्क्राईब नगर्नेलाई त जे भने नि पाउदो रैछ त । येस्तो तर्क गर्नलाई के खानुपर्छ ? 🤔🤔🤔

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

मलाई शेर बहादुर देउवा मन पर्छ, किन भने... 'उहाँ नेपाली जनताको समृद्धिका लागि अहोरात्र खट्न सक्ने अद्‌भूत क्षमताको मानिस हुनुहुन्छ। केपी ओलीजी, प्रचण्डजी र शेर बहादुरजी मेरालागि उस्तै उस्तै महानायक हुनुहुन्छ।'🙏🙏🙏🙏🙏

Saral Suman🇳🇵 (@saralsuman1) 's Twitter Profile Photo

आजकल मलाई भन्छन् "तैंले भनेको त्यो बेला बुझेको भए आन्दोलन यति बद्नाम हुँदैन थियो।" यस्ता धेरै कुरा छन् - ज्यान दाउमा राख्न कहिलै डर लागेन। बाँचेर फर्केछु भने थप कम्तिमा ५ ओटा सार्वजनिक नभएका संगिन अपराध खुलासा गर्नेछु। ७/९+

Saral Suman🇳🇵 (@saralsuman1) 's Twitter Profile Photo

कारवाही त नहोला तर कस्ता अपराधी राजनीतिक नेता बनेका रहेछन् बुझ्नुहुन्छ। सस्तो कृषि लोन लिएर ५५ बिगाहा + ३० बिगाहा जमीन किन्ने, मीटर ब्याजमा लगाउने, अनि त्यही जमिनमा कृषिफार्म सञ्चालन गर्ने भनेर करोडौं अनुदान लिने र त्यो बैंकको ऋण तिर्ने बचेको पैसा मोजमस्ती र मितरव्याज ८/९+

Saral Suman🇳🇵 (@saralsuman1) 's Twitter Profile Photo

मा लगाउने लगायत खुलासा गर्नेछु। यो अनुसन्धान नितान्त व्यक्तिगत खर्चमा ५वर्ष लगाएर करिव ४०लाख डुवाएर गरेको छु। छिट्टै खुलासा गर्नेछु। आफु बर्बाद भएर केही गरेको छु-सप्रमाण प्रस्तुत गर्नेछु। अनि मेरो उपचारमा सहयोग राज्यले गर्छ? बुझ्नुभयो नि?

राजन दादा (@adh_rajan) 's Twitter Profile Photo

यो विरोधको सुचनामा “हुन्न” भनेर तुहाउनेमा Gagan Thapa Bishwa Prakash शर्मा ले मज्जा मानेको दृष्य वास्तवमै निकै नै अश्लिल देखियो आज। उनिहरुले सांसदको रुपमा स्वविवेक प्रयोग गरेर हुन्न भनेका हुन्। यो संसोधन विधेयक सोझै सत्तामा टिकिरहने धागोमा जोडिन्छ। एमालेलाई त श्रद्धाञ्जली नै दिए भो।

राजन दादा (@adh_rajan) 's Twitter Profile Photo

शायकीय पद्दति नै बिग्रिसक्यो। त्यसैले यो संविधान अब Beyond Repair भएर गएगुज्रिसक्यो। मुल कुरा त्यै थिति बनिसक्यो। बहुमतीय सरकार गठन गर्न समर्थन एउटाले गर्छ अनि विश्वासको मत लिने बेला सम्म समर्थन नगर्ने प्रतिपक्षी पनि सत्तापक्ष भइसक्या हुन्छ। त्यसैले च्यातेर फाल्नुको विकल्प छैन।

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

हिँड्दाहिँड्दै समातिए, बोल्दाबोल्दै मुख थुनिए #arrest #nepalpolice #Protests #Kathmandu Dipa Dahal🇳🇵 नोम्याड गोर्खे

खलासी (@khalubeby) 's Twitter Profile Photo

कसैले ब्यानर बनाएर टास्छ भने म स्पोन्सर गर्न तयार !

KP Dhungana (@kpdhungana) 's Twitter Profile Photo

-पार्टी सभापती गगन थापाले आफ्नो समूहलाई मागे अनुसार सिट नदिएको भन्दै इतर समूहका नेता प्रदीप पौडेल थापा निवासबाट निस्किए, विश्वप्रकाश शर्माले असहमती जनाए। - यो भो....................लीको दृष्य हो। कांग्रेस जीवित रहिरह्यो भने गगनको ठाउँमा विश्व होला तर लेखिने सम्चार यस्तै हुन्।

बिके संग्राम (@bk_sangram) 's Twitter Profile Photo

सत्ताको विरोध गर्नेले स्वतन्त्र हुनुपर्छ भन्थे हो स्वतन्त्र हुनपर्छ तर स्वतन्त्र हुने छुट हुनेखाने , राज्यशक्ती र संयन्त्रमा पहुँच भएको हुनपर्छ।हैन र तपाईं पहुच बिनाको स्वतन्त्र हो भने चाइ टुडिखेलमा पक्राउ परेका हरुको हालत हुन्छ।मुखले विरोध गरेजस्तो गरेनी छुटाउन पहल कसैले गर्दैन।

बिके संग्राम (@bk_sangram) 's Twitter Profile Photo

ल आउनुस जब सम्म ती युवाहरुलाइ छोडदैनन ट्विटरमै नाराबाजी गरौ । शेर बहादुर देउवा मुर्दावाद , केपि ओली मुर्दावाद । #FreeThemNow #RightToSpeak

बिके संग्राम (@bk_sangram) 's Twitter Profile Photo

Rabi Lamichhane Sumana Manish Jha खाडी जान ठिक्क परेको एउटा युवा टुडिखेल गयो ,मुर्दावाद भन्दै चिच्यायो अब के उ २५ दिन सम्म पुलिसले छिडिमा झेलाउन पर्ने मान्छे हो ? देशमा प्रहरीको अरु काम सब सकिएकै हो? अपराध कर्म उन्मुलन भएर यत्ती बाकी हो अब ? #FreedomOfSpeech खोइ ? तत्काल छोडियोस। Ramesh Lekhak Nepal Police

MrBeast (@mrbeast) 's Twitter Profile Photo

BEAST GAME EPISODE 3 IS OUT NOW! To celebrate, I'm giving away $100,000 total to 10 random people who like and retweet this post! Go watch it here: amazon.com/beastgames