Dik Khadka (@khadka1dik) 's Twitter Profile
Dik Khadka

@khadka1dik

ID: 1472591715659751424

calendar_today19-12-2021 15:37:17

140 Tweet

161 Takipçi

469 Takip Edilen

Dik Khadka (@khadka1dik) 's Twitter Profile Photo

देश बेचेर घडेरी किन्ने नेता कुन देश मा पाइन्छ💛 ?

Dik Khadka (@khadka1dik) 's Twitter Profile Photo

परिस्थिति जस्तोसुकै आएपनी जन्म दिने आमा भन्दा ठूलो कोही हुदैनन भन्नेकुरा भुलेको देख्दा लाग्यो कलियुग भनेको यही त रैछ !😱

रबि रामिछानेलाई म पनि भगवान् त मान्दिन तर उ अध्यारोमा बल्दै गरेको दियो हो, निराशानै निराशा भित्रको एक आशा हो, बिहान पख झुल्कदै गरेको घांमको प्रकास हो, उ एक नयां बिहानि हो।

Dik Khadka (@khadka1dik) 's Twitter Profile Photo

मलाइ धेरै चाहिन्न थियोभुईमा भाकोभारि माथिको4/5बिटा मात्रै भऐ पुग्थियो तेति पैसाले सानो लगानि गर्थे अनि मआफै मेहेनत गरेर कमाउथे र धेरै बनाउथे तर आफु संग लगानि गर्ने पैसा नभएपछि जतिनै मेहेनत गरेपनि अरुको लागि मात्रै हुदोरैछ आफुले पाउने भनेको त थोरै तोकिऐको दाम मात्रै त रैछ नि हजुर

मोटो शाहलाई जरिवाना तिराउने पातलो साह, क्या राम्रो देखियो आहा!!!

Dik Khadka (@khadka1dik) 's Twitter Profile Photo

उता भारत ले पाकिस्तान मा मीसाईल हान्दा यता प्रचन्ड तर्सेर toilet मा चिप्लेको जानकारी प्राप्त भएको छ ! 😲

Dik Khadka (@khadka1dik) 's Twitter Profile Photo

काठमाडौबासीहरुलाई राती भिडियो कल गर्दा दात र दुई गेडा आँखा मात्र देखिन्छ त ओई खास कुरो के होला हाउ 😂

"आफू भोक भोकै बसेर पेट भराइदिने आमा "र ' ऋण काटेर भएपनि पढाई दिने बुबा' नै भगवान हुन् ❤️👏

Dik Khadka (@khadka1dik) 's Twitter Profile Photo

पैसा त्यो साबुन हो जसले आजको जमानामा हरेक प्रकारको दाग मेटाइदिन्छ#तीतोसत्य#