It's Keeran (@key_ran_snr) 's Twitter Profile
It's Keeran

@key_ran_snr

I believe in annoyed at first sight.

ID: 1431888914751492100

calendar_today29-08-2021 07:58:38

12 Tweet

61 Followers

169 Following

It's Keeran (@key_ran_snr) 's Twitter Profile Photo

रूपको आँखाले 👀भन्दा पनि मनको ❤👀आँखाले, हेरेको मान्छे 😘खास हुन्छ जिन्दगीमा

💞प्रकृतिकी रानी💞 (@prakritikirani) 's Twitter Profile Photo

कहिलेकाहीँ हामी कसैको लागि त्यति महत्वपूर्ण हुँदैनौ। जति हामी सोच्ने गर्छौं। #शुभबिहानी 🙏🙏☕️

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

झुन्डीरहेछ जीबन एक बाध्यताको डोरीमा, के थाहा कति रहरहरू यहॉं शहीद बनिसके।।

Devendra Dhungel (@devendra2016dhu) 's Twitter Profile Photo

मेरो लागी धेरै सुन्दर हुनुपर्दैन माया, बस हिजो भन्दा आज खुसी भइदेउ 😍😊

It's Keeran (@key_ran_snr) 's Twitter Profile Photo

कसैको लागि यति पनि नझुक्नुस कि उस्ले तपाईलाई नै कुल्चेर जओस

It's Keeran (@key_ran_snr) 's Twitter Profile Photo

प्रेम थियो कि पागलपन, तर अब अधुरो लाग्दैछ जिन्दगी तिमीबिना ।।

It's Keeran (@key_ran_snr) 's Twitter Profile Photo

सम्बन्ध पनि बिरुवा जस्तै हो लगाएर बिर्सिनु भयो भने सुक्दै जान्छ😌🙏 #शुभदिन 🌹 ☕️❤️

It's Keeran (@key_ran_snr) 's Twitter Profile Photo

फिर्ता दिनु छ समयलाई, जिउने बहानामा गला रेटिएका चाहानाहरु ।।

It's Keeran (@key_ran_snr) 's Twitter Profile Photo

मेरो दुःख तिमीलाई कसरी थाहा हुन्छ र तिमीलाई देखेर त म मुस्कुराउने गर्छु..।। 😥😥😥

It's Keeran (@key_ran_snr) 's Twitter Profile Photo

Oee.. school काे बेन्चमा लेखेको, त्यो हाम्राे नाम छ कि मेटियो हाेला है ?🤔😳❤️

Bijay Ojha (@bijayojha01) 's Twitter Profile Photo

एक रातको काहानी हैन म ताराहरूको उमेर धेरै लामो हुन्छ।