Keshar Malla'नेपाली' (@kesharmallanep) 's Twitter Profile
Keshar Malla'नेपाली'

@kesharmallanep

🙏नमस्ते/Welcome🇳🇵😍
Myself 'Civil engineer' |Loves to write and read for the voice ✍️||Enterprenure✊| भोको यात्री 'नेपाली'🇳🇵

ID: 1393442120535461895

calendar_today15-05-2021 05:44:40

34 Tweet

5 Followers

46 Following

Keshar Malla'नेपाली' (@kesharmallanep) 's Twitter Profile Photo

मायालु संगै जिन्दगी बिताएको छ वरिपरि भएछ❣️ मायालु विना जिन्दगी विताएको पनि छ वर्ष भएछ ! 💔✍️

Keshar Malla'नेपाली' (@kesharmallanep) 's Twitter Profile Photo

सस्तोमा नबिकाउनु आफुलाई कहिल्यै , महँगो सावित हुनेछौ एकदिन ..!✍️🤟😘

Keshar Malla'नेपाली' (@kesharmallanep) 's Twitter Profile Photo

सानो हुदा आमाको काखमा सुरक्षित हुने नागरिक आज रास्ट्रको काख पाउदा पनि छट्पटीएका छ्न !✍️ #नालाएक_सरकार

Keshar Malla'नेपाली' (@kesharmallanep) 's Twitter Profile Photo

पद र पावरमा पुगेपछि ... आफ्नो पतन र जनताको जतन कसरी हुन्छ भन्ने कुरा विर्सदा रहेछन् !🇳🇵✍️✊

Keshar Malla'नेपाली' (@kesharmallanep) 's Twitter Profile Photo

'पुलिस' चोरको संरक्षक; 'चोर' पुलिसको बाउ; अनि कानुन किन चाहियो,चोर-पुलिसको खेलमा ?यस्तै छ देशको भेष 🤐😪🇳🇵🙏

Keshar Malla'नेपाली' (@kesharmallanep) 's Twitter Profile Photo

देश चुनावमा गएपछि कोरोनाको अन्त्य हुने पक्का ! अब कोहि मर्नु पर्दैन!कि कोरोना नै लाग्दैन कि त पार्टीले फ्री मा उपचार गर्दिन्छ ! पार्टीको भोट दर्ता सबैले गरौ !✍️🇳🇵

Keshar Malla'नेपाली' (@kesharmallanep) 's Twitter Profile Photo

देश चुनावमा गएपछि कोरोनाको अन्त्य हुने पक्का भएको छ ! अब कोहि मर्नु पर्दैन!कि कोरोना नै कसैलाई लाग्दैन कि त पार्टीले फ्री मा उपचार गर्दिन्छ ! पार्टीको भोट दर्ता सबैले गरौ !कारकर्तालाई सम्पर्क गरौं ! नोट:No vote,No Not💰️ ! देश खत्तम भए केहि हुँदैन ,जिताउनेको पेट खाली हुदैन🇳🇵✊

Keshar Malla'नेपाली' (@kesharmallanep) 's Twitter Profile Photo

मेरो देशलाई नै सन्चो छैन भने म कसरी सबै ठिक छ भनु ,आमा ! म भन्दा बढी तिम्रो अनि त्योभन्दा पनि देशको हालत खराब छ !🇳🇵✍️

Keshar Malla'नेपाली' (@kesharmallanep) 's Twitter Profile Photo

एक अर्का संग रमाउन कहिलेकाहीँ झुटो प्रेम पनि सहि हुनेगर्छ !

Keshar Malla'नेपाली' (@kesharmallanep) 's Twitter Profile Photo

यो देशमा जन्म पाउनेको खराव जगत होईन, खराब त रगत हो !✍️😪

Keshar Malla'नेपाली' (@kesharmallanep) 's Twitter Profile Photo

सित्तैमा, कसैलाई केहि बाड्नु छ भने खुशी/मुस्कान बाढ्नुपर्छ ! यसमा घाटा कसैलाई हुँदैन !✍️

Keshar Malla'नेपाली' (@kesharmallanep) 's Twitter Profile Photo

ख्याल गर्नु ; कहिल्यै समय बुढो हुँदैन तर समयले कसैलाई तन्नेरी छोढ्दैन !🤔✍️

Keshar Malla'नेपाली' (@kesharmallanep) 's Twitter Profile Photo

'प्रेम' गर्ने सबैको उदेश्य बन्छ तर सहि गन्तव्य भने बन्न सकेको हुँदैन !✍️

Keshar Malla'नेपाली' (@kesharmallanep) 's Twitter Profile Photo

तिमी मलाई जति खराब भन केही फरक पर्दैन किनकि मलाई आजसम्म आफ्नै आमाले गाली गरेको कुनै शब्दनै छैन !✍️

Keshar Malla'नेपाली' (@kesharmallanep) 's Twitter Profile Photo

जिन्दगी भिजेको कागज जस्तैः बनेको छ ! दिनभरी आकाशको पानीले भिजेको छु; रातभरि उनको यादको आसुले !💔✍️

Keshar Malla'नेपाली' (@kesharmallanep) 's Twitter Profile Photo

नेताहरुको लागी स्वर्ग हो-नेपाल जनताहरुको लागि नोर्ग हो -नेपाल !🇳🇵✍️

Keshar Malla'नेपाली' (@kesharmallanep) 's Twitter Profile Photo

सफल जिन्दगीका असफल-अफ्ठ्यारा बाटाहरुनै खास अर्थपूर्ण हुनेगर्छन !✍️