keshar ghimire ° केसु°🇳🇵 (@keshar_ghimire) 's Twitter Profile
keshar ghimire ° केसु°🇳🇵

@keshar_ghimire

Independent Youth Enterperneurial Institution

ID: 1486417563622207488

calendar_today26-01-2022 19:16:08

3,3K Tweet

434 Takipçi

1,1K Takip Edilen

keshar ghimire ° केसु°🇳🇵 (@keshar_ghimire) 's Twitter Profile Photo

म एक मान्छेको खोजिमा छु ! तिनि यो देशको एक नेपाली हौंन 🇳🇵🌻!!

keshar ghimire ° केसु°🇳🇵 (@keshar_ghimire) 's Twitter Profile Photo

यही पानीमा डलर , युरो बगेको देखिन्छ तर खै सदुपयोग देशको सम्पत्ति ।

keshar ghimire ° केसु°🇳🇵 (@keshar_ghimire) 's Twitter Profile Photo

दारीवाला पाउन त तिमि पनि सारिवालि हुनुपर्यो नि त बैनि ...

keshar ghimire ° केसु°🇳🇵 (@keshar_ghimire) 's Twitter Profile Photo

५०१ बर्षमा उता अयोध्यामा राम फर्कनु भयो! तिमी म टाढिएको जम्मा ५ बर्ष हुँदै त छ!!

keshar ghimire ° केसु°🇳🇵 (@keshar_ghimire) 's Twitter Profile Photo

लेलिनवादको माग गरिरहनु भएको छ त , हाम्रो नेपालवादमा आजकाल हजुरका भातमाराहरु।

यो समाजको लडाइ नै हुँदा खाने र हुनेखानेको बिचको लडाइ रे ...

keshar ghimire ° केसु°🇳🇵 (@keshar_ghimire) 's Twitter Profile Photo

राज्य लुट्न आउनुभएका तमाम महाराजा \ रानिहरुमा सुभ बिहानी ।

अब देखि छोडीदिए देशको माया गर्नलाई ! के मेरो मात्रै होर देश ??

keshar ghimire ° केसु°🇳🇵 (@keshar_ghimire) 's Twitter Profile Photo

🇳🇵 हुदैन बिहान मिरमिरमा तारा झरेर नगए ! बन्दैन मुकुक दुइ चार सपुत मरेर नगए !! हुदैन बिहान बिहान मिरमिरमा तारा झरेर नगए ! बन्दै बन्दैन मुलुक दुई चार नेता मरेर नगए !!

keshar ghimire ° केसु°🇳🇵 (@keshar_ghimire) 's Twitter Profile Photo

राजसस्था र हिन्दुरास्ट्र नमान्ने जति यो देश छोडेर गए हुन्छ ! सुभ दिन।

keshar ghimire ° केसु°🇳🇵 (@keshar_ghimire) 's Twitter Profile Photo

पृथ्वीनारायण साहले अहिलेका ठेउकालाई त्यस बखत वाइफाइ र आइफोन दिएनन् रे!! 🇳🇵🤔