Keki Adhikari (@kekiadhikari) 's Twitter Profile
Keki Adhikari

@kekiadhikari

Official account of Actor/Producer Keki Adhikari.

💌 [email protected]

ID: 535676544

linkhttps://youtu.be/cEcg_CI4WYo calendar_today24-03-2012 18:27:49

3,3K Tweet

206,206K Takipçi

242 Takip Edilen

रेल गाडी छुक्छुक्छुक (@am__yours) 's Twitter Profile Photo

Keki Adhikari Air India I echo this frustration. I flew JFK-KTM on Air India and vowed never to fly with them again. 🔵The agent at JFK took a picture of my passport and forwarded it via WhatsApp. 🔵A delayed landing in DEL caused me to miss my connecting flight to KTM. 1/2

रेल गाडी छुक्छुक्छुक (@am__yours) 's Twitter Profile Photo

Keki Adhikari Air India 2/2 🔵Low food quality and no in-flight entertainment services. 🔵My baggage was missing for 4 days. 🔵Despite multiple email exchanges, no compensation or apology was given. #NeverAirIndia #TravelNightmare

Keki Adhikari (@kekiadhikari) 's Twitter Profile Photo

देशमा चाहिएको वाद या व्यवस्था होइन!थोरै सिर्जनशीलता,थोरै आशा,थोरै उत्साह,थोरै सकारात्मकता,थोरै ईमान,थोरै कूटनीति र थोरै दूरदृष्टि हो! हामीले बाँचेको औसत जीवन विश्वभर यस्तै हो ।चाहिएको ओठमा हाँसो र पाखुरामा ऊर्जा हो!सबैले आफ्नो काँधको जिम्मेबारी अलिकति मात्रै पूरा गरे पनि पुग्छ।

देशमा चाहिएको वाद या व्यवस्था होइन!थोरै सिर्जनशीलता,थोरै आशा,थोरै उत्साह,थोरै सकारात्मकता,थोरै ईमान,थोरै कूटनीति र थोरै दूरदृष्टि हो! 
हामीले बाँचेको औसत जीवन विश्वभर यस्तै हो ।चाहिएको ओठमा हाँसो र पाखुरामा ऊर्जा हो!सबैले आफ्नो काँधको जिम्मेबारी अलिकति मात्रै पूरा गरे पनि पुग्छ।
Keki Adhikari (@kekiadhikari) 's Twitter Profile Photo

यो समाचारले निकै मर्माहत बनायो। आफ्नो कर्म गर्दागर्दै यसरी अनहाकमा कसैले पनि यस्तो कहालीलाग्दो मृत्युवरण गर्नु नपरोस् । आजको घटनामा ज्यान गुमाउनुहुने प्रती हार्दिक श्रद्धाञ्जली!! यो घटना कसरी निम्त्यो? हामी कसरी यस्तो अराजक हुन सक्छौं ? कस्ले जिम्मेवारी लिने? कस्ले जवाफ दिने?

यो समाचारले निकै मर्माहत बनायो। आफ्नो कर्म गर्दागर्दै यसरी अनहाकमा कसैले पनि यस्तो कहालीलाग्दो मृत्युवरण गर्नु नपरोस् । 

आजको घटनामा ज्यान गुमाउनुहुने प्रती हार्दिक श्रद्धाञ्जली!! 

यो घटना कसरी निम्त्यो? हामी कसरी यस्तो अराजक हुन सक्छौं ? कस्ले जिम्मेवारी लिने? कस्ले जवाफ दिने?
Keki Adhikari (@kekiadhikari) 's Twitter Profile Photo

पृथ्वी नै डेरा हो, सबैले भाडा तिर्नु छ मान्छे आफैं पाहुना, भोलि घर फर्किनु छ तेरो-मेरो के कुरा, के घर, के डेरा... #Jestha2 #KGharKDera2 youtu.be/JwWSyYhhYnE?si…

Keki Adhikari (@kekiadhikari) 's Twitter Profile Photo

पृथ्वी नै डेरा हो, सबैले भाडा तिर्नु छ मान्छे आफैं पाहुना, भोलि घर फर्किनु छ तेरो-मेरो के कुरा, के घर, के डेरा... #Jestha2 #KGharKDera2

Keki Adhikari (@kekiadhikari) 's Twitter Profile Photo

माया र आशीर्वादहरु साटिउन्। कर्मभूमिमा कर्मको बँढाई होस्। जन्मभूमिसँग मायाको नाता झनै गहिरो होस्। यो साल, साना साना सूखमा रमाउने हामी सबै नेपालीहरुको जीवन साना ठूला खुशीहरुले भरियोस्। नव बर्ष २०८२ को यहाँहरु सबैमा हार्दिक मंगलमय शुभकामना!!

Keki Adhikari (@kekiadhikari) 's Twitter Profile Photo

Let’s Talk. Period. Menstruation is natural - but still surrounded by stigma in many parts of the world, including Nepal, Kenya and even Germany Happy Menstrual Hygiene Day tomorrow - Together for a #PeriodFriendlyWorld #MHMPANepal GIZ #MHDay2025

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

फिल्ममा महिला युग केकी अधिकारी लेख्छिन् : महिला केन्द्रित फिल्म बन्ने क्रम बढेको छ, महिला पात्रलाई सोचेर कथा लेखिन्छ, बुनिन्छ, यस्ता फिल्म बनाउन निर्माता र निर्देशक तयार छन्, दर्शकले पनि स्वीकार गरिरहेका छन् ekantipur.com/koseli/2025/06…

Keki Adhikari (@kekiadhikari) 's Twitter Profile Photo

आजको कान्तिपुरमा मेरो बिचार: नेपाली फिल्ममा महिलाको दृष्टिकोणमा परिवर्तन हुँदै गएको छ । महिला पात्र अब सशक्त छन्, उनीहरूसँग आफ्नो कथा छ, आत्मविश्वास छ । समाज र चेतनाको विकाससँगै फिल्ममा महिलाको भूमिका अझ फराकिलो र सशक्त हुँदै जानुपर्छ । ekantipur.com/koseli/2025/06…

Keki Adhikari (@kekiadhikari) 's Twitter Profile Photo

आफूले भोगिरहेको छैन भने, उहिलेको कथा झैँ लाग्छ है !! #छाउगोठकोकथा #अहिलेकोकथा onlinekhabar.com/2025/07/172148…

Keki Adhikari (@kekiadhikari) 's Twitter Profile Photo

हाम्रो चलचित्र #जनैहराएकोमान्छे को टिजर आइसकेको छ। हेरेर प्रतिक्रिया दिनुस् है। #JanaiHarayekoMaanche #Bhadra6 youtu.be/kzawoRpag7k?si…

Keki Adhikari (@kekiadhikari) 's Twitter Profile Photo

यस्तो कानुनी प्रस्ताव आममहिलाका लागि अपमान हो । कानुनी संरक्षणमा पुरुषलाई सामाजिक अपराध गर्न छुट दिने प्रावधान हो । बहुविवाहलाई वैध बनाउने प्रयास समाजलाई पछाडि फर्काउने दुस्साहस हो । जो हुनुहुँदैन । ekantipur.com/opinion/2025/0…

Keki Adhikari (@kekiadhikari) 's Twitter Profile Photo

नहोस् कुनै चुल्हा चिसा आगो निलेर उठ्नु। पसिना आफ्नै माटोलाई मुठ्ठी कसेर उठ्नु। In solidarity with Gen Z protest happening across the nation.

Keki Adhikari (@kekiadhikari) 's Twitter Profile Photo

हाम्रो आशा, बिश्वास र खुला हृदयले समर्थन हजुरलाई #SushilaKarkiForNewNepal

हाम्रो आशा, बिश्वास र खुला हृदयले समर्थन हजुरलाई 
#SushilaKarkiForNewNepal
Keki Adhikari (@kekiadhikari) 's Twitter Profile Photo

हरएक बलिदान साक्षी राखी निर्दोष,निश्छल नवयुवाहरुको शहादत नभुलि,नबिर्सिइ नवदुर्गाको अपार शक्ति कालिको क्रोध सरस्वतीको दिव्यज्ञान गंगाको शितलता र करुणामयीको स्नेह सबैरुपमा आउनु आमा सतिले सरापेको ग्लानि भाव त्यागेर आमाको आशिषले समुन्नत कहलाउने,यो देशको नयाँ चिनारी,हेर्न आत्तुर छु

हरएक बलिदान साक्षी राखी
निर्दोष,निश्छल नवयुवाहरुको शहादत
नभुलि,नबिर्सिइ 
नवदुर्गाको अपार शक्ति
कालिको क्रोध
सरस्वतीको दिव्यज्ञान
गंगाको शितलता र
करुणामयीको स्नेह
सबैरुपमा आउनु आमा
सतिले सरापेको ग्लानि भाव त्यागेर आमाको आशिषले समुन्नत कहलाउने,यो देशको नयाँ चिनारी,हेर्न आत्तुर छु
Keki Adhikari (@kekiadhikari) 's Twitter Profile Photo

भ्रष्टाचार विरुद्धको शून्य सहनशिलता हामी सबैको साझा संकल्प हुन सके मात्रै साँचो अर्थमा शहिदहरु प्रति श्रद्धान्जली हुनेछ । त्यसैले देश बदल्न आफू पनि बदलौँ ।

भ्रष्टाचार विरुद्धको शून्य सहनशिलता हामी सबैको साझा संकल्प हुन सके मात्रै साँचो अर्थमा शहिदहरु प्रति श्रद्धान्जली हुनेछ । 

त्यसैले देश बदल्न आफू पनि बदलौँ ।
Keki Adhikari (@kekiadhikari) 's Twitter Profile Photo

वीर सहिदहरुको सपना पूरा होस् अब फेरि कोही सहिद बन्न नपरोस् ।

वीर सहिदहरुको सपना पूरा होस्
अब फेरि कोही सहिद बन्न नपरोस् ।