Dahal bro (@kedarfujel) 's Twitter Profile
Dahal bro

@kedarfujel

Business journalist, associated @bizness_news

central secretary at nepal press union

ID: 434842970

linkhttp://www.aarthakopato.blogspot.com calendar_today12-12-2011 11:28:13

17,17K Tweet

2,2K Takipçi

617 Takip Edilen

BiznessNews (@bizness_news) 's Twitter Profile Photo

इन्धनको मूल्यमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि, पेट्रोल १८७ र डिजेल १६७ रुपैयाँ biznessnews.com/posts/50654

BiznessNews (@bizness_news) 's Twitter Profile Photo

संसदीय दलको नेतामा बालेन शाह चयन, प्रधानमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो biznessnews.com/posts/50688

BiznessNews (@bizness_news) 's Twitter Profile Photo

पूर्वप्रधानमन्त्रीहरूको अनुसन्धानसँगै वर्षौँदेखि ‘आसेपासे’ बनेका सयौँ राजनीतिक बिचौलिया निगरानीमा biznessnews.com/posts/50851

पूर्वप्रधानमन्त्रीहरूको अनुसन्धानसँगै वर्षौँदेखि ‘आसेपासे’ बनेका सयौँ राजनीतिक बिचौलिया निगरानीमा
biznessnews.com/posts/50851
BiznessNews (@bizness_news) 's Twitter Profile Photo

रित्तिँदै आयल निगमको कोष, दुई सातामा १३ अर्ब २१ करोड रुपैयाँ घाटा, विकल्पमा छलफल गर्दै सरकार आपूर्ति व्यवस्थापन प्रभावित हुँदै biznessnews.com/posts/50897

रित्तिँदै आयल निगमको कोष, दुई सातामा १३ अर्ब २१ करोड रुपैयाँ घाटा, विकल्पमा छलफल गर्दै सरकार
आपूर्ति व्यवस्थापन प्रभावित हुँदै
biznessnews.com/posts/50897
BiznessNews (@bizness_news) 's Twitter Profile Photo

जफत भएर भन्सारको आँगनमा थन्किएका अउडीका तीनवटा ईभी अब लिलाम हुने biznessnews.com/posts/50849

जफत भएर भन्सारको आँगनमा थन्किएका अउडीका तीनवटा ईभी अब लिलाम हुने
biznessnews.com/posts/50849
BiznessNews (@bizness_news) 's Twitter Profile Photo

‘बुलिस ट्रेन्ड’ भित्रको करेक्सन मात्रै हो कि लगानीकर्ताको अन्योल? biznessnews.com/posts/50887

‘बुलिस ट्रेन्ड’ भित्रको करेक्सन मात्रै हो कि लगानीकर्ताको अन्योल?
biznessnews.com/posts/50887
BiznessNews (@bizness_news) 's Twitter Profile Photo

अहिलेसम्मकै महँगो भयो हवाई इन्धन, भाडा बढ्ने निश्चित biznessnews.com/posts/50884

अहिलेसम्मकै महँगो भयो हवाई इन्धन, भाडा बढ्ने निश्चित
biznessnews.com/posts/50884
BiznessNews (@bizness_news) 's Twitter Profile Photo

दैलेख ग्यास उत्खननमा अघि बढेन प्रक्रिया, परीक्षणका लागि चीनको जवाफ कुर्दै सरकार biznessnews.com/posts/50900

दैलेख ग्यास उत्खननमा अघि बढेन प्रक्रिया, परीक्षणका लागि चीनको जवाफ कुर्दै सरकार
biznessnews.com/posts/50900
BiznessNews (@bizness_news) 's Twitter Profile Photo

योसँगै माउन्टेन उडानको भाडा ४ हजार २ सय २५ सय रुपैयाँले बढेको छ। यसैगरी काठमाडौं-धनगढीको ५ हजार ४ सय ८० रुपैयाँ हवाई भाडा बढ्ने भएको छ। biznessnews.com/posts/50899

BiznessNews (@bizness_news) 's Twitter Profile Photo

ज्यागुअर आईपेस ईभीको अवैध आयात : करकब गेयर्सको एजेन्सी अवधि सकियो, ‘किर्ते प्रयास' असफल अवैध कामको जालो खुल्दै, आईपेस जाँचपास हुन कठिन biznessnews.com/posts/50921

BiznessNews (@bizness_news) 's Twitter Profile Photo

कहाँ बिग्रियो केराको चक्र? किसानलाई ५०, कालीमाटीमा २२०, उपभोक्तालाई ३०० रुपैयाँसम्म एउटा विध्वंशक 'ढुसी'ले नेपाली किसानलाई थपेको अवसर biznessnews.com/posts/50923

BiznessNews (@bizness_news) 's Twitter Profile Photo

व्यक्तिगत सम्पत्ति विवरण एक क्लिकमै हेर्न सकिने प्रणाली बनाउँदै सरकार बैंक खाता, डिजिटल वालेट, सेयर लगानीदेखि घरजग्गासम्म हेर्न सकिने biznessnews.com/posts/50937

BiznessNews (@bizness_news) 's Twitter Profile Photo

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधा कटौती biznessnews.com/posts/51082

BiznessNews (@bizness_news) 's Twitter Profile Photo

बजारको एकाधिकारमा सरकारकै साथ : कानून अवज्ञा गरेर गोर्खा ब्रुअरीमा राज ब्रुअरी विलय biznessnews.com/posts/51202

बजारको एकाधिकारमा सरकारकै साथ : कानून अवज्ञा गरेर गोर्खा ब्रुअरीमा राज ब्रुअरी विलय
biznessnews.com/posts/51202
BiznessNews (@bizness_news) 's Twitter Profile Photo

२०८३ बैशाख १ गते biznessnews.com मा विशेष अनलाइन म्यागेजिन 'RESET NEPAL'

२०८३ बैशाख १ गते biznessnews.com मा विशेष अनलाइन म्यागेजिन  'RESET NEPAL'
BiznessNews (@bizness_news) 's Twitter Profile Photo

नयाँ वर्ष २०८३ को मंगलमय शुभकामना! BiznessNews मा अनलाइन म्यागेजिन 'RESET NEPAL' प्रकाशित भएको छ। ४१ वटा विभिन्न विधाका लेख फिचरसहितका सामग्री हेर्नुहोला। biznessnews.com/reset-nepal

नयाँ वर्ष २०८३ को मंगलमय शुभकामना! <a href="/bizness_news/">BiznessNews</a> मा अनलाइन म्यागेजिन 'RESET NEPAL' प्रकाशित भएको छ। ४१ वटा विभिन्न विधाका लेख फिचरसहितका सामग्री हेर्नुहोला। 
biznessnews.com/reset-nepal
BiznessNews (@bizness_news) 's Twitter Profile Photo

२०६२-०६३ यताका राजनीतिक पदाधिकारी तथा उच्च पदस्थको सम्पत्ति छानबिन हुने, सरकारले बनायो आयोग biznessnews.com/posts/51324