sunil devkota (@kcsunil133) 's Twitter Profile
sunil devkota

@kcsunil133

motivate

ID: 1727861057299828737

linkhttps://youtube.com/@sunil133-r5s?si=Psx51RzXKq8Qn-YS calendar_today24-11-2023 01:26:22

80 Tweet

482 Followers

1,1K Following

sunil devkota (@kcsunil133) 's Twitter Profile Photo

सोच यति सुन्दर होस् कि कसैले गरेको अपहेलनामा पनि प्रेरणा भेटियोस्😊❤️ #शुभरात्रि ☕🙏🌺🌼

sunil devkota (@kcsunil133) 's Twitter Profile Photo

सोच यति सुन्दर होस कि कसैले गरेको अपहेलनामा पनि प्रेरणा भेटियोस। #शुभदिन

sunil devkota (@kcsunil133) 's Twitter Profile Photo

सुखमा पुगेपछि सबै भन्दा पहिला निम्तो उसैलाइ दिन्छु, जो दुखमा निम्तो नगरी आयको थियो ।🙏

sunil devkota (@kcsunil133) 's Twitter Profile Photo

यहाँ बर्तमान नै लथालिङ छ र पनि चिन्ता सधै भबिस्यको हुने गर्छ ।😊❤️

sunil devkota (@kcsunil133) 's Twitter Profile Photo

यहाँ बर्तमान नै लथालिङ छ र पनि चिन्ता सधै भबिस्यको हुने गर्छ ।😊❤️ #मनोभाब #Attitude❤️

sunil devkota (@kcsunil133) 's Twitter Profile Photo

काँध आवश्यक पर्ने नै अप्ठ्यारोमा हो, सफलतामा संगै नाच्ने मान्छे त जति पनि भेटिन्छन् !! #शुभ_प्रभात #शुभ_दिन ☕️♥️

sunil devkota (@kcsunil133) 's Twitter Profile Photo

नयाँ बर्ष २०८२ को संपूर्णमा धेरै धेरै शुभकामना 🧡

sunil devkota (@kcsunil133) 's Twitter Profile Photo

हिम्मत नहार्नेहरुलाई जिवनमा सधैं नयाँ अवसरहरुले पर्खीरहेको हुन्छ। 😊🙏

परिबर्तन को लागि कहिलै नडराउनु जतिराम्रो गुमाउनु हुन्छ त्यो भन्दा झन राम्रो पाउनुहुन्छ…।। 🙏

sunil devkota (@kcsunil133) 's Twitter Profile Photo

प्रयास जारीछ सफल भए परिवार खुशी,अनि असफल भए छिमेकी 😍🙄

sunil devkota (@kcsunil133) 's Twitter Profile Photo

औषधि को सिशाहरुमा माया पनिभरेर बेच्नुहोस डाक्टर साहेब । कोहिमान्छे हरु रोगले मात्र होइन एक्लोपनले पनिमर्छ्न ।🤔🤗

sunil devkota (@kcsunil133) 's Twitter Profile Photo

आमाले चलाएको घर जस्तै आमाले चलाएको देश पनि सबैको प्यारो बनोस् शुभकामना छ पहिलो महिला प्रधानमन्त्री ज्यु ❤️🙏

sunil devkota (@kcsunil133) 's Twitter Profile Photo

तु ईधर उधरकी बात नकर ए बता ८४ को ८२ किस्ने बनाया, अब चुनावमे जाके ए बात जनतासे कर्ना । ६ मैना है, ट्रेन छुटेगा वर्ना!! #जयहोस

sunil devkota (@kcsunil133) 's Twitter Profile Photo

भगवान श्रीकृष्ण भन्नुहुन्छ, “जुन कुरा राम्रो लाग्छ ग्रहण गर, जुन कुरा राम्रो लाग्दैन त्याग गर चाए त्यो विचार, कर्म वा मानिस नै किन न होस्।” #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

sunil devkota (@kcsunil133) 's Twitter Profile Photo

जीवन हरेक दिन एउटा नयाँ पुस्तक हो, आजको पाना तपाईंको हातमा छ। यस पानामा खुशीका शब्दहरू लेख्नुहोस्, सकारात्मक सोच र कर्मका अक्षरहरू भर्न #शुभ_दिन ☕️😊♥️