purna kc (@kcpurna7) 's Twitter Profile
purna kc

@kcpurna7

ID: 3236887605

calendar_today05-05-2015 21:06:00

56 Tweet

20 Followers

192 Following

shree pandey (@shreepandey12) 's Twitter Profile Photo

नबुझेरै हो प्रेम हुने , बुझेपछि त कि बिछोड हुन्छ कि विहे हुन्छ रे #कतैसुनेको 😂

purna kc (@kcpurna7) 's Twitter Profile Photo

पटक पटक घोचिरहन्छ यथार्थ, खै के आशामा छ अझै यो जिन्दगी फेरि सँगाल्छ अर्को सपना ।।

purna kc (@kcpurna7) 's Twitter Profile Photo

हेर यो मुटुमा चिरा पर्याछ , तेसै कहा रुन्थे र पिर पर्याछ ,,,

purna kc (@kcpurna7) 's Twitter Profile Photo

तिमि जुन हौ , म भुइको कसेर , रुन मन छ , नजिकै बसेर

purna kc (@kcpurna7) 's Twitter Profile Photo

जब ढल्दै गरेको साँझको बद्लिएको रंग देख्छु...🤔 तब बदलिएका मान्छेहरु खुब याद आउने गर्छन् !

purna kc (@kcpurna7) 's Twitter Profile Photo

कसरी बिझ्यो बिझ्यो तिम्रो प्रेमको काँडा कोशिष गरे तर सकिन निकाल्न म के गरु

K P Sharma Oli (@kpsharmaoli) 's Twitter Profile Photo

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् मेरा मित्र नारायणमान बिजुक्छेलाई पत्नीशोक परेको खबरले दुःखित छु । उहाँकी दिवंगत धर्मपत्नी शोभा प्रधानप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। शोकमा पर्नु भएका नारायणमान जी र शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।

Bhim Rawal, PhD (@bhimrawal179) 's Twitter Profile Photo

मृत्युमा शोक,श्रद्धाञ्जली स्वाभाविक हो तर कुनै बेला बेलायतको उपनिवेश र हाल बेलायती नेतृत्वको राष्ट्र मण्डलको सदस्य भारतमा महारानीको निधनमा एक दिन तथा नेपालमा तीन दिन झण्डा झुकाउने निर्णय भयाे।बेलायतले राजा दरबारमा छँदा त्यहाँ झण्डा कसैको शोकमा झुकाउदैन। नेपालमा सर्वत्र झुकाउने!

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

राष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिकता विधेयक प्रमाणीकरण गर्नबाट रोक्न आदेश जारी हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । onlinekhabar.com/2022/09/119404…

Baahrakhari (@12khari) 's Twitter Profile Photo

कर्फ्यु जारी भएका स्थानमा भेला, जुलुस, प्रदर्शन, घेराउ, र्‍याली र सभा नगर्न भनिएको छ । baahrakhari.com/detail/366859