काले बहादुर सारङ्गी (@kbs_pg) 's Twitter Profile
काले बहादुर सारङ्गी

@kbs_pg

एउटा मैलो कछाड,फाटेको इस्टकोट र घेरामात्र बाकी रहेको टोपी लगाएर सारङ्गी काधमा भिरेर दीन दुखीका मनका भाका गाउदै हिड्ने सारङ्गी दाई॥ #NoDMPlz
#MakeBalenShahKing

ID: 2665858009

linkhttp://Kbs.com calendar_today21-07-2014 12:46:58

57,57K Tweet

10,10K Followers

865 Following

साजन पाल्पालि🇳🇵 (@palpali_ma) 's Twitter Profile Photo

सबैभन्दा चर्चित रास्वपा रुपन्देहीका कार्यकर्ता सुलभ खरेलको बिबादास्पद स्टाटसले सर्वत्र बिरोध भैरहेको छ।

सबैभन्दा चर्चित रास्वपा रुपन्देहीका कार्यकर्ता सुलभ खरेलको बिबादास्पद स्टाटसले सर्वत्र बिरोध भैरहेको छ।
arjun sigdel (@arjunsigdel94) 's Twitter Profile Photo

From Rishi Dhamala to Balen Shah to all other joker celebrities in Parliament. At this point, if we are still believing our economy will grow, then the joke is on us.

काले बहादुर सारङ्गी (@kbs_pg) 's Twitter Profile Photo

केपि ओलि झापा ५ को चुनाब चाहि आप्चु भन्न नपाइ हार्ने भए 😂😂 जेन्जि आन्दोलन को सबै भन्दा गतिलो चिज नै येहि हुने भो :)

काले बहादुर सारङ्गी (@kbs_pg) 's Twitter Profile Photo

काठमाडौं मा चाहि घन्टिको मत कति खस्स एसै भन्न सकिन्न जेन्जि आन्दोलन प्रतक्ष्य देखेको भोगेको उनिहरु नै हुन !

काले बहादुर सारङ्गी (@kbs_pg) 's Twitter Profile Photo

मलाइ चाहि केपि ओलि र राजेन्द्र लिङ्देन दुबै हार्छन यो पालि भन्ने लाग्छ , सबै भन्दा अघिल्लो निर्वाचन खस्केको पाटि यिनै दुइ हुन्छन भै लाग्छ :) राप्रपा ले प्रतक्ष मा १ सिट पनि नजिते अचम्म नमाने हुन्छ !!

काले बहादुर सारङ्गी (@kbs_pg) 's Twitter Profile Photo

चुनावी माहोल ले गर्दा धेरै लाई १९ दिन पछि नेपालले टी २० वल्डकप खेल्दैछ भन्ने कुरा नै याद हुन छोडेको अवस्था छ 😃 ~trollcricketnepal

चुनावी माहोल ले गर्दा धेरै लाई १९ दिन पछि नेपालले टी २० वल्डकप खेल्दैछ भन्ने कुरा नै याद हुन छोडेको अवस्था छ 😃
~trollcricketnepal
काले बहादुर सारङ्गी (@kbs_pg) 's Twitter Profile Photo

रामचन्द्र पौडेल पछि नेपालको रास्ट्रपति शुशीला कार्कि हुन्छिन , यो कुरा ट्याक लागेर भित्तामा टास्नुस !!

काले बहादुर सारङ्गी (@kbs_pg) 's Twitter Profile Photo

काठमाडौं मा चाहि अहिले कस्ले जित्छ कस्ले हार्छ भन्नै नसकिने खालको छ, ३ मा कुलमान र ८ मा बिराज बाहेक सबै चान्स रैछ ;)

काले बहादुर सारङ्गी (@kbs_pg) 's Twitter Profile Photo

चुनाव को कुरा गरे सिधा फोन काटदिन्छन सागर दाइ मेरो त 😂 पारिवारिक सम्बन्ध बिगार्ने काम मा नउस्काउनुस त :)

काले बहादुर सारङ्गी (@kbs_pg) 's Twitter Profile Photo

रास्वपाले प्रतक्ष्य भन्दा समानुपातिक मा धेरै सिट लेराउछ यो‌ पालि , यो कुरा ट्याक लाएर भित्तामा टाँसिदिनुस !!

मिस्टर बाघ (@agyat13) 's Twitter Profile Photo

प्रौढहरुको भोट influence गर्न सक्ने भनेको फेसबुकले हो, जवानहरुको ईन्स्टाग्रामले हो।TikTok ले भएभरको सबैको भोट influence गराउन सक्छ। यहि एउटा ट्विटर छ, जसले चै कसैको केही बदल्न सक्दैन। यता चै एउटा सोच लिएर आ’को मान्छे ‘मरते दम तक’ त्यसैमा अडिग हुन्छ। 😂😂

काले बहादुर सारङ्गी (@kbs_pg) 's Twitter Profile Photo

गुल्मी १ मा घन्टि, रुख र सुर्य ले १५/१६ हजार मत लेराउछन जित हार सय को आधारमा हुन्छ को कुन स्थानमा हुन्छ नतिजा नै कुर्न पर्ला :) तारा ले ७/८ हजार लेराउला !! Solti तिस्नु जि Sumit SanDeep Real Enemee Er. Bhishan Giri विकल्प माहोल के छ बताउन परो सबैले :)

काले बहादुर सारङ्गी (@kbs_pg) 's Twitter Profile Photo

बालेनको कुरामा सहमत आतङ्कवादी हत्यारा ओलि संग पब्लिक डिवेट र मन्च सेयर नगर्नु तर कथमकदा बहुमत आएन भने आतङ्करी हत्यारा ओलि र प्रचण्ड को पाटि संग मिलेर सरकार नबनाउने घोषणा पनि गरे है !! चुनाव अघि र पछि को एउटै अडान कायम रहोस , शुभकामना ।।