Basnet Kancko kamal (@kbasnet80) 's Twitter Profile
Basnet Kancko kamal

@kbasnet80

ID: 4852847200

calendar_today27-01-2016 07:53:01

1,1K Tweet

111 Takipçi

247 Takip Edilen

Basnet Kancko kamal (@kbasnet80) 's Twitter Profile Photo

आफ्नो पद र हैसियत के हो ? चिन्न नसक्ने । रास्ट्रले दिएको उच्च सम्मान नपच्ने । पती बाट प्रधानमन्त्री । मन्त्री बाट मेयर बन्न खोज्ने । लाल्ची र गिर्दो मानसिकता बोकेका ब्याक्तीको हातमा एमाले पार्टी जिम्मा लगाउन खोज्नु मुर्खता हुने छ ।

Basnet Kancko kamal (@kbasnet80) 's Twitter Profile Photo

पुर्व रास्ट्रपती खेती किसानी गर्दै भन्ने समाचार आयो भने राम्रो सुनीन्छ तर पुर्व रास्ट्रपती पार्ट्रीको झोला बोकेर हिडनु हुन्छ रे भन्ने सुन्दा राम्रो हुदैन । यो रास्ट्रकै बेईज्जत हो । यसो नगर्न भुपु रास्ट्रपतीहरुलाई मेरो सुझाव छ ।

Basnet Kancko kamal (@kbasnet80) 's Twitter Profile Photo

ब्राण्ड ब्राण्ड नै हो । जत्ती बुढो पुरानो भएपनी बजारमा बिक्छ । एमालेमा केपीको बिकल्प खोज्ने बेला भएको छैन । किनकि केपी एमालेको ब्राण्ड हो । त्यसैले बैकल्पीक ब्यवस्था गर्न सकिन्छ तर बिकल्प खोज्नु हुदैन ।

Basnet Kancko kamal (@kbasnet80) 's Twitter Profile Photo

पुर्व रास्ट्रपती पार्टीको झोला बोकेर हिड्नु भनेको रास्ट्रकै बेईज्ज हो । पार्टीले सहि निर्णय गरेछ । धन्यवाद

Basnet Kancko kamal (@kbasnet80) 's Twitter Profile Photo

दुई दुई कार्यकाल रास्ट्रपतीको पदमा बसेको मान्छे । राज्यले उच्च सम्मान सहित सम्पुर्ण सुबिधा दिएर राखेको मान्छे । पुन पार्ट्रीको कार्यकर्ता बन्न खोज्ने - कस्को बुद्दिले होला ?

Basnet Kancko kamal (@kbasnet80) 's Twitter Profile Photo

एमालेले आफ्नो पार्टी हितका लागी जस्तो सुकै कदम पनि चाल्न सक्छ । यसमा अरुले टाउको दुखाउनु जरुरी छैन । एमालेले गरेको निर्णयमा बिपक्षीको रुवावासी छ । के भा हो ?

Basnet Kancko kamal (@kbasnet80) 's Twitter Profile Photo

KMC College को यो कुरा मलाई मन पर्यो । #kmc #college #education #shortvideo youtube.com/shorts/MJ13Ck8… via YouTube

Basnet Kancko kamal (@kbasnet80) 's Twitter Profile Photo

एमालेले बिधा भण्डारीलाई रोक्यो भनेर बिपक्षीको रुवाबासी देख्दा ताजुब लाग्छ । एमालेले आफ्नो पार्टी हितका लागी जस्तो पनि निर्णय गर्न सक्छ । त्यस्मा बिपक्षीको टाउको दुख्नु पर्ने कारण के ?

Basnet Kancko kamal (@kbasnet80) 's Twitter Profile Photo

रास्ट्रपती भैसकेको ब्याक्ती पार्टीको कार्यकर्ता हुन्छु भन्नु - पि ए डी गरेको मान्छे Nursery मा भर्ना हुन्छु भने जस्तै हो । पढाउने शिक्षकलाई पनि कती गारो नमस्ते गर्ने कि टुप्पी समाएर पढाउने ?

Basnet Kancko kamal (@kbasnet80) 's Twitter Profile Photo

रास्ट्रपती भैसकेको मान्छे पनि एमाले पार्टीको सदस्यता पाईन भनेर रुदै हिडीराछन । भने पछी एमाले पार्टी कती ठुलो रहिछ । रास्ट्रपतीको सम्मान छोडेर कार्यकर्ता बन्न तयार छन मान्छे । माने एमाले माने तलाई । मैले सदस्यता नलिएर गल्ती गेरेकि के हो ?

Basnet Kancko kamal (@kbasnet80) 's Twitter Profile Photo

पार्टीको निर्णय बिपरीत चल्ने र बोल्ने जो कोहिलाई बर्खास्त गर्नु पर्छ । दयाँ देखाउदा माकुने झोले जस्ता कुपात्र जन्मिएका थिए र अहिले फेरी नयाँ कुपात्र सलबलाउन सुरु गरेका छन । लिडर क्रुर बन्नै पर्छ नत्र शत्रु सलबलाउछन ।

Basnet Kancko kamal (@kbasnet80) 's Twitter Profile Photo

तिम्रा हुन वा हाम्रा । एक पटक रास्ट्रपती भैसकेको ब्याक्ती पुन पार्टीको कार्यकर्ता हुनु रास्ट्रकै बेइज्जत हो । रास्ट्रपती जस्तो गरीमामय पदको अपमान हो । स्वाथको लागी खिसिटिङ्रे कुरा नगरौ । गम्भिर भएर सोचौ । एमालेले रोकेर राम्रो गर्यो ।

Basnet Kancko kamal (@kbasnet80) 's Twitter Profile Photo

ओली एमालेको ब्राण्ड हो । सम्बृद नेपाल सुखि नेपालीको सपना हो । ओलीको बिकल्प खोजीए एमाले मात्र होइन सम्पुर्ण नेपालीको भबिस्य अन्धकार हुन्छ ।

Basnet Kancko kamal (@kbasnet80) 's Twitter Profile Photo

👉 Kathmandu Airport ✈️ | जहाजको आवाजले सुत्न सक्दैन्न काठमाडौंबासी । Nig... youtu.be/ESyLsndtPYo?si… via YouTube

Basnet Kancko kamal (@kbasnet80) 's Twitter Profile Photo

फुल्चोकी डाडाबाट देखिएको हिमालको दृश्य, Full Video on My Channel । Bike ... youtube.com/shorts/0LP6KCV… via YouTube

Basnet Kancko kamal (@kbasnet80) 's Twitter Profile Photo

रातको 12 बजे आएर थर्काउछ तर्साउछ । कसरी सुत्ने ? काठमाडौं बासीको पिडा । ... youtube.com/shorts/HNM9lMb… via YouTube

Basnet Kancko kamal (@kbasnet80) 's Twitter Profile Photo

पशुपतिनाथ मन्दिर भित्र अनौठो दृश्य । Feeding Pigeons at Pashupatinath Te... youtube.com/shorts/v3dWpvL… via YouTube

Basnet Kancko kamal (@kbasnet80) 's Twitter Profile Photo

आचीको नजीक गए गनाउछ । चलाए मुखभरी छीटा । यती कुरा जानीसकेपछी किन नजीक जाने ? किन चलाउने ? त्यसैले केहि त्यस्ता ब्याक्ती र समुहका बिषयमा बोल्न र लेख्न छाडी सके । जो आची जस्तै छ्न । आचर पनि त्यस्तै ।