kadji (@kazjie) 's Twitter Profile
kadji

@kazjie

ID: 1017771501670555649

calendar_today13-07-2018 14:03:30

269 Tweet

264 Followers

1,1K Following

kadji (@kazjie) 's Twitter Profile Photo

ढक बिनाको तराजु केटाकेटी आए गुलेली खेलाए मट्यङ्ग्राको सत्यानास

kadji (@kazjie) 's Twitter Profile Photo

सबै कुरा येदि पुग्यो भने छ के मज्जा छ जिउनुमा कमी केही त होस् न अनी आउछ मज्जा जिउनुमा 👌

kadji (@kazjie) 's Twitter Profile Photo

१९१८ को स्पानिश फ्लू मा क्यार्थे होला मुन्छे खोइ आफ्नो त ट्रवेलिङ् थ्रू सौचलाय टु भान्छआ छत टु बेड् भाछ उठ्यो खायो मूत्यो फेरी सुत्यो

Panta Nava Raj PhD (@nepalherald) 's Twitter Profile Photo

NRNA KOREA को सकृयतामा नेपाल एअरलायन्सले अप्रिल ३० तारिखमा काठमाडौं-ईन्छन चार्टर उडान गर्ने भएको छ। यो नै द.कोरियामा हाम्रो राष्ट्रिय ध्वजावाहक प्लेनको पहिलो उडान हुनेछ। धन्यवाद सबैलाई !

NRNA KOREA को सकृयतामा नेपाल एअरलायन्सले अप्रिल ३० तारिखमा काठमाडौं-ईन्छन चार्टर उडान गर्ने भएको छ। यो नै द.कोरियामा हाम्रो राष्ट्रिय ध्वजावाहक प्लेनको पहिलो उडान हुनेछ। धन्यवाद सबैलाई !
Mrigendra Raj Paudel (@rajababu_paudel) 's Twitter Profile Photo

नेकपामा गहिरिँदै संकट, अघि बढ्न सकेन सहमतिको प्रयास setopati.com/politics/204965

kadji (@kazjie) 's Twitter Profile Photo

Sunday morning lockdown Monday morning lockdown Tuesday morning lockdown Wednesday morning lockdown There will be lockdown everyday....... Corona you are dangerous dangerous Corona you are dangerous dangerous Lockdown you are my life my life Take us have a free time free time

kadji (@kazjie) 's Twitter Profile Photo

जिन्दगीकाे हरेक माेडमा म त्यो व्यक्तिलाई मुस्कुराएकाे देख्न चाहान्छु , जसलाई म हरेक दिन एेनामा देख्छु 😂🤪

kadji (@kazjie) 's Twitter Profile Photo

छैन लाउन खान एसै हिरो बन्दिनि तिम्लाई कल्ले भन्दिनि

kadji (@kazjie) 's Twitter Profile Photo

कि जागिर खानु सरकारी कि बेच्नु तरकारी" अहिले यी दुईलाई मात्र हाइसन्चो छ अरु सबैलाइ तनाब छ । 🤗🤗corona.....

kadji (@kazjie) 's Twitter Profile Photo

Just gonna unfollow to everyone whom prentend to be celebrity whom dint follow me back y’et until by tomorrow evening 🤫🤫🤫

kadji (@kazjie) 's Twitter Profile Photo

सरकार कहाँ भेटिन्छ? भारतले लिपुलेक मिच्दा?-भेटिन्न। चिनियाँ नागरिगले नेपाल प्रहरीलाई कुट्दा?-भेटिन्न। विदेशमा अलपत्र नेपालीले हारगुहार गर्दा?-भेटिन्न। असाहाय मजदूरले राहत माग्दा?-भेटिन्न। स्वास्थ्य कर्मीले उपकरण माग्दा?-भेटिन्न। *भ्रष्टाचार काण्डमा?-भेटिन्छ।*